१० पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित वेदघारी सामूदायिक वनमा विहिबार बाघ मृत अवस्थामा फेला परेको छ । बाघ मरेको अवस्था घाँस काट्न गएका स्थानीयले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले बाघको शरिरमा घाउ देखिएको जनाएका छन् । बस्तिबाट करिब २ किलोमिटर टाढा...
१० पुस, चितवन । चितवनमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर १३ बाक्सिलिङका १७ बर्षीय फिलिप प्रजा रहेका छन् । भरतपुर महानगरपालिका–१ दियालो रोडमा पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्युृ भएको...
१० पुस, हेटौँडा । आइतबार विहानदेखि लागेको खण्डग्रास सूर्यग्रहण हेटौँडाबाट पनि स्पष्ट देखिएको छ । बिहान ८ः४२ मा शुरु भएको ग्रहण बिहान ११ः३१ बजे समाप्त हुने जनाईएको छ । ग्रहणको केही तस्विरहरु यस्ता छन् ।...
१० पुस, काठमाडौं । ‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ । झापा घर भएकी ती किशोरीलाई ‘मोडल’ आवश्यक परेको भन्दै झुक्याएर भारततर्फ लगिँदै थियो। किशोरी पक्राउ परेलगत्तै प्रहरीले चारजनालाई मोरङ र दुईजनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको...
९ पुस, सप्तरी । सप्तरीको बिरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिरेन्द्र बजारमा दुई सवारी ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादव र पछाडि सवार ३५ बर्षीय प्रभात यादवको...
९ पुस, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा एक कम्प्युटर अपरेटरलाई ७० हजार रुपैंयासहित पक्राउ गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर नविनकुमार सिंह ७० हजार रुपैँयासहित पक्राउ परेका हुन् । अख्तियार बर्दिवासको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको छ । उद्योग दर्ता गर्न...
९ पुस, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरमा विमान दुर्घटना नभएको पुष्टि गरेका छन् । बुधबार विहान १० बजेदेखि मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरास्थित बतासे डाँडामा विमान दुर्घटनाको आशंका गरिएको थियो । तर त्यहाँ विमान दुर्घटना नभई जंगलमा आगलागी भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।...
९ पुस, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा विमान दुर्घटना भएको आशंका गरिएको छ । सुकौराको कल्वान बतासे भन्ने स्थानमा विहान १० बजे धुँवाको मुस्लो आएको देखेपछि स्थानीयले विमान दुर्घटना भएको अशंका गर्दै संचारकर्मीलाई खबर गरेका थिए । शिवम् सिमेन्टको खानी क्षेत्रमा पर्ने डाँडाको खोचबाट धुँवाको मुस्लो आएको र...
८पुस, हेटौंडा। हेटौंडा ४ मा रहेको लिंकेज टेक्निकल एकेडेमीले मंगलबार हेटौडा २ चौकिटोलमा रहेको ॐ बृद्ध आश्रमका वृद्धहरूलाई दिवा खाजा खुवाएको छ। एकेडेमीले मन्टेश्वरी शिक्षक तालिममा सहभागीहरूलाई सामाजिक सेवाको अनुभुती गराउने तथा सामाजिक सेवामा एकेडेमीलेको भुमिका अभिवृद्धि गर्ने उदेश्यले आश्रममा आश्रित ३५ वृद्धहरुलाई दिवा खाजा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


-1577334121.jpg)















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






