२९ चैत,हेटौँडा । नेपाल सरकारले बैशाख २ गते तराईका ५ जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले बैशाख २ गते सिरुवा पर्व परेकोले तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले शुक्रवार सूचना प्रकाशन गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले पाँचवटै...
२९ चैत, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले ४० औं शिक्षक दिवसको अवसरमा हेटौंडा–२ चौकिटोलमा रहेको ॐ वृद्धाश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । संगठनले आश्रमलाई करिब ५ हजार ५ सय ५५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको जनाईएको छ । बृद्धा र असाहय व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले ॐ वृद्धाश्रममा आश्रय लिई रहेको...
२९ चैत, नुवाकोट । नुवाकोटमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बट्टार–४ स्थित बट्टार–गगंटे सडक खण्डमा बा ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मुत्यु हुनुका साथै अर्का एक जना घाईते भएका छन । टिपरको ठक्करबाट मृत्यु हुनेमा विदुर नगरपालिका–२ का २२...
२९ चैत, हेटौँडा । मकवानपुर प्रहरीले खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु उत्खन्न गरीरहेको अवस्थामा ४ वटा टिपर र ७ वटा स्काभेटर नियन्त्रणमा लिएको छ । मनहरी खोलामा जथाभावी उत्खन्न भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा गएको प्रहरी टोलिले राक्सिराङ गाउपालिका वडा नम्बर...
२८ चैत, हेटौँडा । मकवानपुर प्रहरीले ६४ किलो लागुऔषध गाजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार घर भएका २८ वर्षीय समिर अहमद रहेका जनाईएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...
२८ चैत, हेटौँडा । चैत १ गते देखि १५ गते सम्म संचालित २०७५ सालको आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले आज बिहिबार नतिजा प्रकाशन गरेको हो । जसमा परिक्षामा ३ हजार ६ सय २० जना उत्तीर्ण भएका छन। ६ सय ५८ जनाले ए प्लस प्राप्त गरेका छन भने ९ सय ११ जनाले ए प्राप्त गरेका छन ।त्यसैगरी बी प्लस...
२७ चैत, हेटौँडा । हेटौँडा १० भुटनदेवी रोडमा रहेको तुलसी मेहर मेमोरियल आवसीय माविले आगामी शैक्षिक सत्र देखि सँस्कृत बिषयलाई कक्षा १ देखि ५ सम्म अनिवार्य रुपमा अध्ययापन गराउने जानकारी गराएको छ । बुधबार न्युज क्लब हेटौँडामा पत्रकार सम्मेलन गरी यस विषयको जानकारी गराएको हो । सँस्कृत भाषाले नेपाली साँस्कृतिक पक्षलाई समेटने भएकोले...
२६ चैत, हेटौंडा।मंगलबार दिउँसो दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।...
२६ चैत, काठमाडौँ । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड ९पब्जी० अति खेल्ने बालबालिकामा...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...