Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा पक्राउ परेका सिजापति टोलीले काठमाडौंमा तीन बच्चा अपहरण

Apaharan-1576895241.jpg

५ पुस, काठमाडौँ । हेटौंडामा अपहरणको घटनामा संलग्न आशिष सिजापतिको टोलीले काठमाडौंको सामाखुसीबाट पनि तीनजना बच्चा अपहरण गरेको खुलेको छ । मंसिर ३० गते सामाखुसीबाट एक महिलाका तीन बच्चाको सिजापतीले अपहरण गरेका हुन् ।  आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका...

प्रधानसेनापति थापा बंगलादेश जाने

Thapa-1576893701.jpg

५ पुस, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पुस अन्तिम साता बंगलादेशको औपचारिक भ्रमण गर्ने भएका छन् । चार दिने भ्रमणका लागि २८ पुसमा थापा बंगलादेशतर्फ प्रस्थान गर्ने तय भएको नेपाली सेनाको जंगी अड्डाले जनाएको हो । बंगलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणमा थापाले गर्न लागेको भ्रमणमा त्यहाँका प्रधामन्त्री, रक्षामन्त्री...

एकैपटक चार खोप लगाउँदा शिशुको मृत्यु

Khop-1576893164.jpg

५ पुस, इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको खबर राजधानी दैनिकमा छ । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण...

मकवानपुरका एसपी सिंहको सरुवा, राठौर आउदै

Polish_20191220_173251687-1576842677.jpg

४ पुस, हेटौंडा। प्रहरी प्रधान कार्यालयले २४जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुर, रौतहट, चितवन, धनुषा, झापा, सर्लाही लगायतका जिल्लाका प्रहरी प्रमख (प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको हो। जसअनुसार मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको सरुवा भएको छ।सिंहको महानगरीय...

बाटो काट्दै गरेका ढुंगेलको बसको ठक्करबाट मृत्यु

Bus-1576823704.jpg

४ पुस, झापा । झापाको विर्तामोर्डमा बाटो काट्दै गरेका एकजनाको शुक्रबार बसको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको इलाम नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भई १ झापाको कन्‍काई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा बस्ने ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् । बिहान सवेरै  बाटो काट्दै गरेका ढंगेललाई ना ४ ख ६११६ नम्बरको बसले ढुंगेललाई...

मोटरसाइकल चोर्ने मकवानपुरका सन्तोषसहित ११ पक्राउ

Arrested-1576822912.jpg

४ पुस, काठमाडौं । नेपाल प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा मकवानपुरका एक युवकसहित ११ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरका सन्तोष गोले, कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम...

ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, २ घाइते

Accident-1576814749.jpg

४ पुस, धनुषा । पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । धनुषाको मिथिला नगरपालिका–६ मा दुई मोटरसाइकल र एक ट्रक एकआपसमा ठोक्किएको हो । ज ९ प ९८५९ नम्बरको मोटरसाइकल र ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल ठोक्किएर अनियन्त्रित हुँदा ना ५ ख ८२९६ नम्बरले पनि ठक्कर दिएको थियो । दुर्घटनामा...

चिसोका कारण ५ दिन विद्यालय बन्द

IMG_20191220_070912-1576805139.jpg

४ पुस, हेटौंडा । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले पाँच दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको हो । सरोकारवाला निकायहरुसँग छलफलपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख उत्तम गौतमले...

नेपाल प्रहरीको हतिहार लिएर भाग्ने प्रेमी पक्राउ

४ पुस, धनुषा । नेपाल प्रहरीकी जवानको हतियार लिएर भागेका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ ।   उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक रनिता केवटको हतियार लिएर भाग्ने उनका प्रेमी सिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेपछि प्रहरीले पेस्तोल र त्यसमा लाग्ने सात राउण्ड गोली समेत बरामद गरेको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार