Email :- prastakhabar@gmail.com

समाज

बकैयामा करेन्ट लागेर एक बृद्धको मृत्यु

44cf4ffb168d6b026fe356bbe-1554543481.jpg

२३ चैत,हेटौंडा।मकवानपुरकोबकैया गाउँपालिका१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा स्थानीय ६१ बर्षिया सानुमान डिंगडुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले बताए। उनको हावाहुरीले ढालेको गोठ सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।...

हेटौंडा १९मा चट्याङ लागेर एक महिला घाइते

IMG_20190406_145951-1554542334.jpg

२३ चैत, हेटौंडा। शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर  हेटौंडा १९ कुवापानि भन्ने स्थानमा एक जना घाइते भएका छन्। चट्याङ लागेर घाइते हुनेमा हेटौंडा १९ बस्ने २५ बर्षीया फुलमाया थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले बताए।घाइते थोकरको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।...

प्रदेश तीनका ३३ प्रतिशत वडामा स्वास्थ्य सुविधा छैन

56553761_342185499974279_-1554534441.jpg

२३ चैत, हेटौँडा । नागरिकले पाउने स्वास्थ्य सेवा र यसको पहुच भन्दा टाढाको जिवन कल्पना गर्न सकिदैन , स्वाथ्थ सेवा नभईनहुने कुरा हो तर स्वाथ्थ सेवा प्रदान गर्ने  स्वास्थ्य चौकी र अस्पताल निर्माण नहुँदा  अझै गाउ गाँउमा नागरिकमा स्वास्थ्य सेवाबाट बन्चित हुने गरेका छन ।  यसैक्रममा प्रदेश नम्बर तीनका ३३ प्रतिशत वडामा अझै स्वास्थ्य चौकि...

मौसममा बदली फेरि हावाहुरी आउन सक्ने

IMG_20190406_070746-1554514105.jpg

२३ चैत, हेटौंडा। शनिबार हेटौंडा सहित देशैभर मौसममा खरावी आएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत हुन  सबैलाई आग्रह गरेको छ। शुक्रबारदेखि नै  मौसममा खरावी आएसँगै शनिबार महााशाखाले मेघ गर्जनसहित भारी वर्षा हुने जनाएको छ । त्यसैगरी देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्ष हुने सम्भावना प्रक्षेपण गरेको छ...

म्याग्दीमा नाली खन्दा दुई तल्ले घर भत्कियो 

56461051_269383367344755_-1554448642.jpg

 २२ चैत,हेटौँडा ।  म्याग्दीमा नाली खन्ने क्रममा दुई तल्ले घर भत्किएको छ । म्याग्दीको बेनी नगरपालिका–४ उपल्लो बजारमा रहको रमेश कार्कीको दुई तल्ले  कच्ची घर नाली  खन्ने क्रममा घर भत्किएको हो । बिहीबार दिउँसो ४ः५० बजे नाली खन्नेक्रममा रमेश कार्कीको दुई तले कच्ची घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घर भत्किदा घर...

चितवनमा एकै परिवारका तीन जनाले गरे आत्महत्या

Sucide-1554444267.jpg

२२ चैत, चितवन । चितवनमा एकै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् ।  चितवा भरतपुर महानगरपालिका–१८ शसीनगरस्थित शहरी क्लिनिक टोलमा एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।घरभित्र एकै स्थानमा सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११÷१२ वर्षीय छोरा...

पारिजातपथ हुदै हुप्राचौर जाने सडकको स्ल्याव कार्य सुरु

56393199_344244179769891_-1554442279.jpg

२२ चैत, हेटौँडा । हेटौँडा ४ पारिजातपथ हुदै हुप्राचौर जाने सडकको स्ल्याव( ढलान)कार्य शुरु गरिको छ । सडक स्ल्याव गर्न बाटो बन्द गरिदा र समयमा स्ल्याव नहुदा त्याहाका स्थानिय तथा व्यापारीले गुनासो गरिरहदा शुक्रबार बाट सडकको स्ल्याव( ढलान)कार्य शुरु भएको हो । सडक बोर्ड तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा १ सय ७० मिटर लामो सडको स्ल्याव( ढलान)...

युवा फुटबलर लामाको विदाई

56332552_2217362368358391-1554393037.jpg

२१चैत,हेटौंडा। युथ–१९ राष्ट्रिय टोलीका पूर्वखेलाडी,युवा फुटबलर सुशान्त लामा उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने भएसंगै विदाई गरिएको छ । हेटौंडा–१०, बसपार्क घर भएका लामा उच्च शिक्षा हासिल गर्नका लागि त्यसतर्फ जान लागेको हुन् ।       लामा युथ–१९ को राष्ट्रिय टोलीमा हुँदा नेपाल साफ च्याम्पियन बनेको थियो। लामा पछिल्लो समय...

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ६ किलो सुन सहित ४पक्राउ

suun-1554384978.jpg

२१ चैत,हेटौँडा । प्रहरीले  बिहिबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ६ किलो सुन बरामद गरेको छ ।  प्रहरीले थाई एयरवेजबाट नेपाल आएका ४ जना भारतीय नागरिकको साथबाट ६ किलो सुन बरामद भएको हो ।  विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित  ३ महिला र १ पुरूष  गरी चार जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले ६ किलो सुन सहित पक्राउ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार