Email :- prastakhabar@gmail.com

समाज

बहिराहरुलाई नेतृत्व विकास तालिम

56242787_1200769996758469-1554382320.jpg

२१ चैत,हेटौँडा। मकवानपुरमा रहेका बहिराहरुलाई हेटौंडा–१ नम्बर वडा कार्यालयको सहयोगमा नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।  बिहीबार हेटौंडा–६ गौरीटारस्थित शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय आधारभूत विद्यालयमा  ४५ जना बहिरा सदस्यलाई तालिम दिइएको हो । मकवानपुर बहिरा संघका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा...

बुधबार राति चौकिटोलमा युवाहरुबीच ग्याङ फाइट, एक घाइते

fight-324x160-1554360786.jpg

२१ चैत, हेटौँडा । बुधबार रााति हेटौंडा–२चौकिटोलमा २ समुहका युवाहरुबीच ग्याङ फाइट हुदा एक जना गम्भिर घाईते भएका छन ।  हेटौँडा २ मा रहेको मुख्यमन्त्री क्वाटर हुदै वनको बाटो भएर चौकिटोल जाने स्थामा २ समुहका युवा बिच झगडामा खुकुरी प्रहारबाट स्थानिय एक युवा गम्भिर घाईते भएका छन। घाईते हुनेमा स्थानिय एक युवक रहको र उनको विवरण खुलिनसकेको...

विभिन्न प्रकारको लागु औषध सहित राई पक्राउ

IMG_6426-1554359057.JPG

२१ चैत, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध नाईट्रोभेट, डाईजेल्याब र ब्युनोर्फिन सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिहिबार बिहान पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी गराएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको टोलीले हेटौँडा १५ रातोमाटेमा बिरगंज बाट हेटौडा...

गाडिको त्रिपालमाथी त्रिपालले छोपेर गाँजा ओसारपसार    

IMG_6425-1554357942.JPG

  २१ चैत, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुर जिल्लामा हुने लागुपदार्थ ओसारपसार तथा बेचविखनलाई नियन्त्रण गर्ने अभियान चलाईरहदा बुधबार तसकरहरुले  गाडिको त्रिपालमाथी त्रिपालले छोपेर गाँजा ल्यारहेको अवस्थामा २ सय १२ केजी गाँजा सहित २ जनालाई पक्राउ गर्न मकवानपुर प्रहरी सफल भएको छ । लागूऔषध गाँजा ओसापसार गरिरहेको अवस्थामा २ सय १२ किलो...

होटलमा लगेर युवतीलाई बलात्कार गर्ने बस्नेत पक्राउ

IMG_20190402_202021-1554215994.jpg

१९ चैत, हेटौंडा।होटलमा लगेर युवतीलाई बलात्कार गर्ने एकजनालाई मकवानपुर प्रहरी पक्राउ गरेको छ। प्रहरीले हेटौँडा  १०  बसपार्कको  एक होटलमा लगेर युवती बलात्कार गरेको आरोपमा थाहा नगरपालिका वडा नं ६ बस्ने ३८ बर्षीय राजु बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले...

हेटौँडा–३, बसामाडीमा बसले किचेर सहचालकको मृत्यु

road-accident-15279680913-1554210741.jpg

१९ चैत्र, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा बसले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ती बसको सहचालक रहेको मकवानपुर प्रहरीले जनाएको ।  बिरगन्जबाट धनगढीको लागि छुटेको ना ४ख ३३७५ नम्बरको यात्रुबाहक बसले किच्दा सोही बसका सहचालक जनकपुर उपमहानगपालिका ३ का १९ बर्षिय रबि शहनी...

बहिनीको शव बोरामा बोकेर हिडने दुई जना पक्राउ

arrested-1554192045.jpg

१९चैत,चितवन । आफ्नै बहिनीको शव बोरामा बोकेर हिडिरहेको अवस्थामा  दुईजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आफ्नै बहिनी परीकुमारी देवी साहको शव लाश बोरामा हालेर नारायणी नदि तर्फ जादै गरेको अवस्थामा प्रहरीले भारत मोतिहारी घर भई भरतपुर बस्ने ४० वर्षीय सोभा देवी साह र २६ वर्षीय दिगन साहलाई प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ...

दैलेखमा भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1554139230.png

 १८ चैत, हेटौंडा।दैलेखमा भुकम्पको धक्का महशुस गरिएको छ। सोमबार राति ९:४५ बजे  दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।  भुकम्पले के कति  नोक्सान पुग्यो भन्ने कुराको विवरण आइनसकेको दैलेख...

प्रदेश २मा स्थगित भएको एसईई परीक्षा चैत २२ गतेबाट  (परीक्षा तालिका सहित)

Nee-1554103764.jpg

१८ चैत, हेटौँडा । प्रदेश नम्बर दुईमा परीक्षा अगावै लगातार प्रश्नपत्र बाहिरीए पछि स्थगित गरिएको एसईई परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज सोमबार परीक्षा २२ गते देखि २९ गते सम्म संचालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब दुर्गाप्रसाद अर्यालले बताए ।  नयाँ परीक्षा तालिका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार