Email :- prastakhabar@gmail.com

समाज

दैलेखमा भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1554139230.png

 १८ चैत, हेटौंडा।दैलेखमा भुकम्पको धक्का महशुस गरिएको छ। सोमबार राति ९:४५ बजे  दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।  भुकम्पले के कति  नोक्सान पुग्यो भन्ने कुराको विवरण आइनसकेको दैलेख...

प्रदेश २मा स्थगित भएको एसईई परीक्षा चैत २२ गतेबाट  (परीक्षा तालिका सहित)

Nee-1554103764.jpg

१८ चैत, हेटौँडा । प्रदेश नम्बर दुईमा परीक्षा अगावै लगातार प्रश्नपत्र बाहिरीए पछि स्थगित गरिएको एसईई परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज सोमबार परीक्षा २२ गते देखि २९ गते सम्म संचालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब दुर्गाप्रसाद अर्यालले बताए ।  नयाँ परीक्षा तालिका...

निर्धारीत कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली बारा जादै

kp-oli-1554094794.png

१८ चैत, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली सोमबारको गृह जिल्ला झापा र मोरङको कार्यक्रममा निर्धारीत कार्यक्रम स्थगित गरेर आईतबार हावाहुरीले प्रभावित बनेको बारा जाने भएका छन ।  आईतबार साझ आएको हावाहुरीले बाराको फेटा गाउँपालिका सहित आसपासका क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जाने भएका हुन् ।  ओली बिहान...

बारामा आधी र हावा हुरीमा परी२४ जनाको मृत्यु

IMG_20190331_233338-1554054791.jpg

१७ चैत, बारा । बारा जिल्लामा आईतवार साँझ आएको भिषण आधी र हावा हुरीमा परी२४ जनाको मृत्यु भएको छ ।  जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको  बारा प्रहरी जनाएको छ।आँधीका कारण घरमाथी रुख र बिजुलीको पोल ढलेको र घर भत्किँदा पुरिएर उक्त संख्यामा  ज्यान गएको र मुत्यु हुनेको संख्या अझ बढ्न सक्ने विश्वास गरिएको...

हेटौँडामा होर्डिङ बोर्ड खसेर अवरुद्ध विद्युत सुचारु भएन

Wire-1554047356.jpg

१७ चैत, हेटौंडा । हेटौँडाको मूख्य बजारमा होर्डिङ बोड खसेका कारण अवरुद्ध भएको विद्युत अझै सुचारु हुन सकेको छैन । दिउँसो देखि अवरुद्ध विद्युत यो समाचार तयार पर्दा सम्म सुचारु हुन नसकेको हो । कान्तिलोकपथको ओम भवनमा राखिएको होर्डिङ बोर्ड ११ हजार विद्युत प्रसारण भईरहेको लाईनमा खस्दा समस्या भएको प्राधिकरणले जनाएको छ । विद्युत सुचारु नहुँदा...

खैरो हिरोईन मुद्दामा फरार प्रतिवादी राउत पक्राउ

raut-1554045019.jpg

१७ चैत, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध खैरो हिरोईन मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार २०६८ सालदेखी फरार रहेका प्रतिवादी  पर्सा जिल्ला साविकको तुलसीवर्वा गाविस २ बस्ने ३५ बर्षीया नरेश राउतलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

इक्वेडरमा ६.२ म्याग्नेच्युटको भुकम्प

Earthquake-1554021288.jpg

१७ चैत, काठमाडौं । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो ।  भुकम्प शान्त एलेना भन्दा २७ किलोमिटर टाढा उतरतर्फ गएको जनाईएको छ । इक्वेडरसंगै पेरुमा पनि भुकम्पको धक्का महसुस भएको छ । भूकम्पको...

हलेसीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

Accident1-1554019893.jpg

१७ चैत, ओखलढुंगा । हलेसीबाट काठमाडौंतर्फ गइरहेको यात्रुवाहक जीप ओखलढुंगाको मानेभञ्झ्याङ गाउँपालिका–६, घुर्मीबाट २ किलोमिटर माथि हिलेपानी नजिकै दुर्घटना भएको छ । निजी नम्बर प्लेटको स्कर्पियो जीप भीरबाट खसेको हो । दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। हताहत हुनेको यकिन संख्या भने पुष्टि हुनसकेको छैन...

मकवानपुरेसहित १२ नेपाली महिला दिल्लाबाट उद्धार

Embassy-1554015677.jpg

१७ चैत, काठमाडौं । भारतको नयाँ दिल्लीमा बन्धक बनाई राखिएका १२ नेपाली महिलाको शनिबार राति उद्धार गरिएको छ ।  इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि उनीहरुलाई बन्धक बनाईएको थियो । उनीहरुलाई  छावला थाना, द्वारकाबाट उद्धार गरिएको हो ।  उनीहरुमध्ये ८ जनालाई कुतुब बिहार र अरुलाई श्यामबिहारमा राखेको अवस्थामा दिल्ली महिला आयोग,...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

थप समाचार