२८मंसिर, हेटौँडा । हेटौँडा–७, न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाले आफ्नो १५औँ वार्षिक साधारणसभा मार्फत विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार भएको भेलामा टोल बिकासमा आबद्ध सदस्य परिवारबाट २०७५ सालको एसईइ परिक्षामा सम्मेलित भई उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी ऋषभ मैनाली, प्रनिता पौडेल, कृतिका आचार्य र...
२८मंसिर, हेटौँडा । हेटौँडा–७, न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाको अध्यक्षमा पुनः बेद प्रसाद भट्टराई चयन भएको छन । संस्थाको शनिबार भएको १५औँ वार्षिक साधारणसभाले भट्टराईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रेखा मैनाली, कोषाध्यक्षमा सुजित पोखरेल, सचिवमा नन्दु...
२८मंसिर, हेटौंडा। मकवानपुर गढी गाउँपालिका ४ स्थित मक्रान्चुलीमा रहेको धामिर्क तथा पर्यटकीय स्थल मनकामना मन्दिरमा २२ थान डस्टबिन हस्तान्तरण गरिएको छ। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले २२ थान डस्टबिन सहयोग गरेको हो। मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले शनिबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर गढी गाउँपालिका अध्यक्ष विदुर प्रसाद...
२७मंसिर,हेटौँडा। शुक्रबार बिहानै देखि देशभर भईरहेको बर्षले चिसो बढाएको छ । बर्षसंगै चिसो बढेसगै हिमाली जिल्लाहरुमा भारी हिमपात भईरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको...
२७मंसिर,हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको दोश्रो प्रतिनिधि सभा एबम समिति पूर्णता कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ३ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यतामा र शिक्षक संघ मकवानपुरगढी अध्यक्ष यादवराज बरालको सभाध्यक्षतामा भएको कार्यक्रमले संघको रिक्त रहेको पदमा नयाँ पदाधिकारीहरु समेत चयन...
२७मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले महिलालाई जबरजस्ती करणी गर्नै आरोपमा एकजानलाई पक्राउ गरेको छ। बहिबार राति हेटौँडा ११ निवासी ४८ बर्षीया एक महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हेटौँडा ११ बस्ने ४५ बर्षीय जय बहादुर मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले बताएका छन...
२७मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार बिहान पत्रकार भेटघाटको आयोजना गर्दै १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको जनाएको हो।प्रहरी चौकी भैसेबाट प्रहरी नायव निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले भैसे भिमफेदी सडक...
२७ मंसिर, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको हो । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण यस्तो असर देखिने जनाईएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा...
२७ मंसिर, हेटौँडा । नेपाली सिमा अतिक्रमणको विरोधमा क्यानाडामा गैरआवासीय नेपाली संघले प्रर्दशन गरेको छ । ग्रैरआवासीय नेपाली संघ क्यानाडाले ओटावामा रहेको भारतीय हाई कमिसन कार्यालय अगाडि प्रर्दशन गरेको हो । उनीहरुले सिमा अतिक्रमण बन्द गर, अतिक्रमित भुमि फिर्ता गर, असमान सन्धी खारेज गर लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए । भारतले...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






