२७मंसिर,भरतपुर ।चितवनमा बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । बिहिबार भरतपुर महानगरपालिका १३ गंगानगर स्थित आफ्नै बारीमा काम गरी रहेको समयमा बँदेलले आक्रमण गर्दा ३ जना घाइते भएका हुन। घाइते हुनेमा भरतपुर १३गंगानगर बस्ने ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ बर्षीय र्मोते दर्जि रहेको जिल्ला प्रहरी कार्यालय...
२६ मंसिर, हेटौँडा । उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा माग्ने समूहका ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बाराको एक इटा उद्योगका संचालकलाई उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा रकम माग्ने ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ४ का ३१ बर्षीय प्रमोद साह गोढ, २० बर्षीय देव...
२६मंसिर,हेटौंडा।पर्वतमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर २७ वर्षीया सुधा दर्जीको मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ । दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।उनको बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।...
२६ मंसिर, हेटौँडा । बिहीबार साँझ सिन्धुलपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु बताएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । साँझ ७ बजेर ११ मिनेटमा ४.८ मेग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएका छन् । भुकम्पको झट्का केहीले थोरै थाहा पाएको प्रतिक्रिया दिएका छन् भने...
२६मंसिर, दमौली। तनहुँमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा माटोको ढिस्कोमा पुरिएर नगरपालिका ८ चैनपुर बस्ने ५८ वर्षीय काले परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ढुङ्गाखानीमा काम गरिरहेका परियारलाई एक्कासी माथिबाट...
२६ मंसिर, हुम्ला । हुम्लामा भएको टिपर दुर्घटनामा विहिबार २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । हिल्सादेखि याल्वाङ आउँदै गरेको बा ५ ख ५३८४ नम्बरको टिपर नाम्खा गाउँपालिका वडा नम्बर ५ तुम्कोट भिरमा दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको हो । र्दुघटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
२६ मंसिर, हेटौँडा । हेटौँडा–६ मा चौघडामा रहेको प्रज्वल शिक्षा सदन इंग्लिस स्कूलको ३० औं बार्षिकोत्सव एवं अभिभावक भेला विहिबार सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख पूर्णबहादुर अछामीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेवप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो...
हेटौंडा ११ थानाभथाङ्मा स्कुल बसको ठक्करबाट एक बालक घाइते भएका छन्। २६मंसिर, हेटौंडा। हेटौंडा ११ सिमलटार स्थित हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माविको विद्यार्थी बोक्ने बा ३ क २२० नम्बरको बस बाटोमा खेलिरहेका सोही ठाउँ बस्ने बर्ष ५ को असिम लामालाई ठक्कर दिँदा घाइते भएको र लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय...
२६मंसिर, दोलखा।दोलखामा जेसीवी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। दोलखा भीमेश्वर नगरपालिका २ गौतम टोलमा नम्बर नखुलेको जेसीवीको दुर्घटना हुँदा एकको मृत्यु भएको र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मुत्यु हुनेमा बिगु गाउँपालिका ८ खोपाचागुका २३ बर्षिय राजु थामी रहेको गम्भीर घाईते...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






