२४मंसिर,हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मंगलबार पनि ७० अटो र मयुरी नियन्त्रणमा लिएको छ । सोमबार जस्तै चालक अनुमति पत्र (लाईसेन्स) नभएका ७० अटो र मयुरी नियन्त्रणमा लिएको हो । अटो दुर्घटना बढदै गएको र हेटौंडा बजार सहित जिल्लाको अन्य क्षेत्रमा चालक अनुमति पत्र अटोहरु संचालनमा रहेको भन्दै मंगलबार पनि ७० अटो र मयुरी...
२४ मंसिर, धनगढी । धनगढी घोषणा पत्र जारी गर्दै सुचनाको हकको राष्ट्रिय भेला मंगलबार सम्पन्न भएको छ । सुचनाको हकका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष उमीद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा सुचनाको हकका अभियन्ता काशिराज दहाल, तारानाथ दाहाल, टंक अर्यालको लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा अभियन्ताहरु प्रदेश नम्बर १ बाट अजय...
२४ मंसिर, काठमाडौं । डिभिजन सडक कार्यालय प्युठानका दुई इन्जिनियर घुस लिंदै गर्दा पक्राउ परेका छन् । उनीहरु २० लाख रुपैँया घुससहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेबाट घुस लिंदै...
२४मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारेर मोटरसाइकल धनिको जिम्मा लगाएको छ। कात्तिक २८ गते हेटौंडा–४ कान्तिराज पथ स्थित सडक छेउमा पार्किङ गरिराखेको अवस्थामा हराएको ना१७ प ८८८९ नम्बरको मोटरसाइकल फेला पारी सम्बन्धीत धनीलाई बुझाएको हो हेटौंडा–५ बस्ने एञ्जल मास्केको नाममा रहेको उक्त मोटरसाइकल मंसिर ६ गते फेला...
२४ मंसिर, सिरहा । सिरहामा हात्तिको आक्रमणबाट मंगलबार एक बालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका वडा नम्बर ९ मा स्थानीय श्रवण महतोका ८ वर्षीय छोरा रवीन्द्र महतोको हात्तिको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घरमा सुतिरहेका उनलाई चुरे जङ्गलबाट आएको हात्तीले घरबाट निकालेर कुच्एिको जनाईएको छ । घटनापछि...
२४ मंसिर, पर्सा । पर्साको वीरगञ्जमा एक घरको बन्द कोठाभित्र आमाछोरीको शव फेला परेको छ । प्रहरीले वीरगञ्ज–१२ मुरलीस्थित एक घरमा कोठाभित्र शव फेला परेको हो । कोठामा बाराको कलैया–२६ का पवन साहकी श्रीमती र छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । श्रीमती र छोरीको शव फेला पर्दा पनि श्रीमान भने सम्पर्कविहिन छन् । प्रहरीले उनको खोजि...
२४मंसिर,हेटौंडा। हेटौंडा ४ स्कुल रोडमा रहेको लिङकेज टेक्निकल एकेडेमीले १३ साग खेलकुद स्वर्ण पदकका अन्तर्गत आज हुने नेपाल विरुद्ध भुटान संग को फाइनल खेल देखाउने भएको छ। एकेडेमीले खाजा सहित फुटबल खेलको प्रत्यक्ष प्रसारण देखाउने भएको हो। पढाइमा मात्र हैन खेल तथा मनोरञ्जनमा पनि लिङ्केज सगसगै छ भन्ने उद्देश्यले नेपाल र भुटान बिचको...
२४ मंसिर, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ का ३० बर्षीय सुरेन्द्र आलेमगरको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनहरी गाउँपालिका वडा नम्बर ५ का सुरेश स्यांतान घाइते भएका छन् । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना४ख...
२३ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले गोली प्रहार गरी गाँजासहित पक्राउ गरेका एक चालकलाई पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदालत मकवानपुरले उनलाई थुनामा पठाउन आदेश दिएको हो । न्यायाधिश कमलराज विष्टको एकल इजलासले गाडि चालक पर्सा बीरगंज महानगरपालिका वडा नम्बर २९ का अफ्रिका चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






