Email :- prastakhabar@gmail.com

समाज

बिग बार रेष्टुरेन्टमा भिषण आगलागी

Big-Bar-1575776391.jpg

२२ मंसिर, सुनसरी । इटहरीको सुर्य कम्प्लेक्समा रहेको एक बार रेष्टुरेन्टमा भिषण आगलागी भएको छ ।  सूर्य कम्प्लेक्सको चौथो तल्लामा रहेको बिग बार रेष्टुरेन्टमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी हुँदा बार पूर्ण रुपमा नष्ट भएको छ । आगलागी राति १ बजेति शुरु भएको थियो । आगो नियन्त्रणका लागि ९ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय...

अवैध सुनचाँदीसहित भारतीय नागरिक पक्राउ

APF-1575734868.png

२१ मंसिर, जनकपुर । धनुषास्थित सशस्त्र प्रहरीले शनिबार अवैध रुपमा लैजाँदै गरेको सुनचाँदीसहित एकजना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्ला गोवराहीका ४० वर्षीय जयप्रकाश यादव रहेका छन् । प्रहरीले साइकलमा गईरहेका उनलाई धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट पक्राउ गरेको हो । उनको साथबाट ६ किलो ८ सय ५० ग्राम...

राप्तीमा अटो दुर्घटना हुँदा ५ को मुत्यु

Auto-1575729841.jpg

२१ मंसिर, हेटौंडा । शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पूर्व चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा चेपाङ मार्गबाट चौकिडाँडातर्फ जाँदै गरेको ना१ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरुमा पर्बत जिल्ला कुस्मा नगरपालिका पिपलटारी बस्ने बर्ष...

आठ प्रहरी उपरीक्षकहरुको काजमा सरुवा(नाम सहित)

IMG_20191207_120519-1575699761.jpg

२१ मंसिर,काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) र २१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको काजमा सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले ८ एसपी र २१ डीएसपीको काज सरुवा गरेको हो। प्रधान कार्यालय कानुन शाखामा कार्यरत प्रहरी उपरीक्षक जनार्दन जिसिलाई जिप्रका स्याङजा, स्याङ्जाका प्रहरी उपरीक्षक राजकुमार लम्साललाई प्रहरी...

दाङमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

IMG_20190607_071445-1575687098.jpg

२१,मंसिर,दाङ।दाङमा शुक्रबार राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। तुलसीपुरबाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्बरको मोटरसाइकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्रयाक्टरमा ठोक्किदा घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी १९ वर्षीय रेशम वलीको मुत्यु...

सिद्धबाबालाई ७ दिन म्याद थप 

siddha_baba-1575647420.jpg

२०मंसिर,हेटौँडा।आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा सिद्धबाबा भनिने कृष्ण गिरीलाई  दोस्रो पटक म्याद थप गरेको छ। जिल्ला अदालत सुनसरीमा शुक्रबार दोस्रो पटक ७ दिनका लागि म्याद थप गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताएका छन।   अनुयायीलाई बलात्कार गरेको अरोपमा उनलाई प्रहरीले मङ्सिर ११ गते पक्राउ गरी चार...

महोत्तरीमा पेस्तोल सहित पाँच राउन्ड गोली बरामद

1530582024-1575646243.jpg

२० मंसिर, हेटौँडा । महोत्तरीमा प्रहरीेले एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।  सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो।नगरपालिका ६ स्थित लचका पुलमुनि रहेको खरबाट पेस्तोल र पाँच राउन्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी बल...

सुनगाभाका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबारे सचेतना

Sungava-1575638910.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनका विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबारे सचेतना कार्यक्रम गरिएको छ । मकवानपुर रिकभरिङ ग्रुप हेटौँडाको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सहयोगमा कार्यक्रम भएको हो । हेटौँडा ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष रामहरी...

स्कुटर ट्रकमा ठोक्किदा दुइको मृत्यु

Accident-1575614950.jpg

२० मंसिर, काठमाडौं । ललितपुरमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको जनाईएको छ । ललितपुरको सातदोबाटोबाट कलंकी जाँदै गरेको बा८७प२२८५ नम्बरको स्कुटर सडक छेउ रोकिराखेको ना८ख २८२६ नम्बरको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते दुबैको उपचारको क्रममा बिएडबि अस्तालमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार