२२ मंसिर, पाल्पा । पाल्पामा आइतबार भएको टिपर दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा टिपरका सहचालक जाजरकोटका २३ बर्षीय टेकबहादुर बुढा मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपर चालक सुर्खेतका ३८ बर्षीय दिलबहादुर थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले...
२२मंसिर, हेटौंडा।लैङगिक हिंशा विरुद्दकाे १६ दिने अभियान अन्तरगत लैङगिक हिंशा न्युनिकरण सम्बन्धि सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय, हेटाैडा,जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङको संयुक्त आयोजनामा हेटौंडामा लैङगिक हिंशा...
२२ मंसिर, हेटौँडा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कार्यक्रममा चितवन लैजान लागेका विद्यार्थीसहितको बस प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरका विद्यालयबाट विद्यार्थी लिएर चितवन जान लागेको बस मनहरी र नेवारपानीमा नियन्त्रणमा लिएको हो । प्रहरीले ना७ख ८१६२ नम्बरको बसलाई नेवारपानी र ना४ख ७८०३ नम्बरको बसलाई मनहरीबाट...
२२मंसिर, हेटौंडा। हेटौंडा ४ शिवबुवा पेट्रोल पम्प नजिक एक घरमा आगलागी भएको छ। हेटौंडा ४ स्थित राजु श्रेष्ठको घरमा आगलागी भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्।प्लास्टिकको सामान गोदाम गरेर राखिएको घरमा आगलागी भएको र अहिले हेटौंडा उपमहानगरपालिकाको दमकल र प्रहरी स्थानियको...
२२ मंसिर, काठमाडौं । वनमा लागेको आगो निभाउने क्रममा बाजुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका ढाडाकोटका १५ बर्षीय रति बिक रहेका छन् । काउचाझूला सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर उनी आगोमा परेका थिए । उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको...
२२ मंसिर, विराटनगर । विराटनगरमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर आगलागी हुँदा एक बृद्धको मृत्यु भएको छ । कोशी ग्याँसको सिलिण्डर लिक भएर आगलागी हुँदा विराटनगर शनिहाटका ७० बर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आइतबार उनलाई भेटन आएका एकजनाले ढोका बन्द देखेपछि...
२२ मंसिर, बाँके । ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि बाँकेको कोहलपुरमा तनाव उत्पन्न भएको छ । घाइते हुने छात्राको पहिचान नखुलेको जनाईएको छ । कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ट्रकले १० बजे ठक्कर दिंदा विद्यार्थीको घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । छात्राको मृत्यु भएपछि स्थानीय, विद्यार्थी र आफन्तले...
२२ मंसिर, काठमाडौं । मनाङ र गोरखामा होटलमा बास बसेका दुईजनाको मृत्यु भएको छ । मनाङको ङिसाङ गाउँपालिका वडा नम्बर ६ मा रहेको हिमालयन सिङ्गी होटलमा बास बसेकी ६७ वर्षीया हिसाको कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । यता, गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ साम्दोस्थित होटलमा बास बसेका धार्चे गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय...
२२ मंसिर, संखुवासभा । संखुवासभामा विस्फोटक सामग्रीसहित नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका वडा नम्बर ५ का ३० बर्षीय यामप्रसाद गौतम रहेका छन् । पाँचखपन नगरपालिका वडा नम्बर ८ पोख्राङबाट पक्राउ परेका उनको साथबाट डेटोनेटर १३ थान, सेप्टी फ्युज करिब १० मिटर, नन् इलेक्ट्रिक...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






