Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर ट्राफिकद्वारा एकैदिन ५० अटो र मयुरी नियन्त्रणमा

Auto-n-Rikshaw-1575903723.jpg

२३ मंसिर, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सोमबार ५० अटो र मयुरी नियन्त्रणमा लिएको छ । चालक अनुमति पत्र (लाईसेन्स) नभएका ५० अटो र मयुरी नियन्त्रणमा लिएको हो । बजारमा यति ठूलो संख्यामा सवारी चालक अनुमति पत्र नभएका अटो र मयुरी नियन्त्रणमा लिएको यो पहिलो पटक भएको व्यवसायीले जनाएका छन् । यसअघि विना चालक अनुमति पत्र अटो र...

प्रदेश ३ सरकारले सागमा पदक विजेतालाई नगद सहित सम्मान गर्ने

IMG_20191209_170330-1575890458.jpg

२३मंसिर, हेटौंडा। प्रदेश नं ३ सरकारले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ।  प्रदेश३ सरकारको सोमबार बसेको बैठकले  प्रदेश ३बाट प्रतिनिधित्व गर्ने र पदक विजेता खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो।  प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले...

कपिलवस्तुमा कार दुर्घटनामा परी बैंक म्यानेजरको मुत्यु

1573893058537-1575885243.jpg

२३मंसिर,दाङ। कपिलवस्तुमा कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगङ्गा ८मा दाङ तर्फ जाँदै गरेको  बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ का ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ। मृतक पाण्डे ग्लोबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर रहेको...

अख्तियार हेटौँडाद्वारा भ्रष्टाचार विरुद्ध कार्यक्रम

IMG_20191209_121106-1575874846.jpg

२३ मंसिर, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सोमबार हेटौँडामा कार्यक्रम गरेको छ । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा आयोग हेटौँडाका प्रमुख...

भरतपुरमा बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

1573893058537-1575868889.jpg

२३मंसिर, चितवन। चितवनमा बोलेरेको ठक्करबाट प्रहरी हवल्दार    मृत्यु भएको छ। मुत्यु हुनेमा ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेको प्रहरीले जनाएको छ। आइतबार राति भरतपुर महानगरपालिका-१ रामनगरमा  भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्करलाई दिदा  मुत्यु भएको...

हेटौंडा ५ माछाप्लानमा अटो र मोटरसाइकल दुर्घटना,६ जना घाइते

IMG_20190607_071445-1575865260.jpg

२३मंसिर, हेटौंडा। कान्ति लोक पथ अन्तर्गत हेटौंडा ५ माछाप्लान नजिक मोटरसाइकल र अटो एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन्।  हेटौंडा बजार पिप्लेबाट क्याम्पाडाँड तर्फ जादै ना १ह ६६५७नम्बरको अटो र सोही दिसाबाट आउदै गरेको ना ७ प ६१९४ नम्बरको मोटरसाइकल अोभरटेक गर्ने क्रममा अटोसंग ठक्कर खाँदा ६ जना घाइते भएको वडा प्रहरी कार्यालय हेटौडाका...

बाकेमा कर्फ्यु हटाइयो,घटनाको बिरोधमा प्याव्सन र एनप्याव्सनद्वारा विद्यालय बन्द

FB_IMG_1575806368851-1575863316.jpg

२३मंसिर,कोहलपुर। आइतबार बिहान बाँकेमा ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भिर घाइते भएपछि   विद्यार्थीको गरेको  प्रदर्शनका कारण बाँकेको कोहलपुरमा  प्रशासनले अपरान्ह तीन बजेबाट बजार क्षेत्रमा लगाएको कर्फ्यु हटाइएको छ । ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगति चन्द गम्भीर घाइते भएपछि कोहलपुर...

हेटौँडाको बसामाडिमा ट्रकको ठक्करबाट बृद्धको मृत्यु

Dead-Body1-1575817834.jpg

२२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ बसामाडीमा आइतबार साँझ ट्रकको ठक्करबाट आइतबार एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय लालबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएका राईको शव चुरेहिल अस्पतालमै रहेको छ ।  ठक्कर दिने प्रहरीले...

दाङमा कार्यरत सई घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1575816355.jpg

२२मंसिर,दाङ।अख्तियार टोलिले घुस रकम सहित एक जना बहालवाला प्रहरी नायव निरीक्षक (सई) लाई प्रकाउ गरेको छ।  इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हेमन्त केसीलाई ७ हजार घुससहित पक्राउ गरेको हो। अख्तियार बुटवलस्थित सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका–१५...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार