१८ मंसिर, दाङ । दाङमा बुधबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । करिव १२ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर २ पचाहा कालाकाटे देखी गढवा तर्फ आउदै गरेको ना २ ख ७५११ नम्बरको बसले पैदल यात्री गढवा निवासी ३० बर्षिय आत्माराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट चौधरीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...
१८ मंसिर, बर्दिबास । बाराको प्रसिद्ध गढीमाई मेलाबाट अवलोकन गरी श्रद्धालु बाकेर फर्कदै गरेको ना ५ च १२२७ पिकअप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ का ८० बर्षीया सुन्तालादेवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ बर्षीया बरतीया देवी महतो रहेका छन् । दुर्घटनामा १४ जना घाइते भएका...
१८ मंसिर, हेटौंडा । पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार सबै देशका राजदुतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गरेका छन् । उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको...
१८ मंसिर, गुल्मी । बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाको सामूहिक दाहसंस्कार गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो । इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की,...
१७ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले सिसिक्यामारा चोरी गरेको आरोपमा हेटौँडाका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–८ का २३ बर्षीय किसान लामा र २० बर्षीय युवक थोकर रहेका छन् । उनीहरुले चोरी गरेको भनिएको सिसी क्यामारा २ थान (एनटिटिएस), स्काई सिसी क्यामारा १ थान, नेटवेयर भिडियो रेकर्डर १ थान, हार्डडिस्क २ थान, राउटर १ थान, वाईफाई...
१७ मंसिर, हेटौँडा । हेटौँडामा घरबाट सामान चोर्ने समूह सक्रिय भएको छ । घरमा रहेकाहरुको आँखा छलेर र मानिस नभएको मौका छोपी सामान चोरी गरेर भाग्ने समूह सक्रिय भएको हो । वडा प्रहरी कार्यालयले यस्तै सामान चोरेर भाग्दै गरेका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपाकिला वडा नम्बर १ धोरेका २५ बर्षीय...
१७ मंसिर, बाग्लुङ । बाग्लुङमा कुलपुजाका लागि रिजर्भ गरेर गएको जीप दुर्घटना हुँदा मृत्यु हुने १४ को सनाखत भएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका ३ की माया थापा, नवलपरासी बर्दघाट बस्ने भुमा कार्की, बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी, इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की, इस्मा गाउँपालिका ४ की १०...
१७ मंसिर, बाग्लुङ । कुलपुजाका लागि रिजर्भ गरेर गएको जीप दुर्घटना हुँदा बाग्लुङमा १४ को मृत्यु भएको छ । मृतकको पहचिान खुलेको छैन । ३ घाइते भएका छन् भने एक जना बेपत्ता छन् । बुर्तिबाङतर्फ १८ जना यात्रु बाकेर जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बाग्लुङको भीमगिठेमा भीरबाट तल खस्दा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ...
१७,मंसिर,हेटौंडा।मकवानपुर गढी गाउँपालिका ४ स्थित जंगलमा एक महिलाको शव फेला परेको छ। समारी पुलबाट पुर्व तर्फको मकवानपुर गढी गाउँपालिका ४ मा रहेको सामुदायिक वनको जंगलमा एक महिलाको शव फेला परेको छ।अन्दाजी ३५/४० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






