१४,मंसिर, हेटौंडा।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले राजमार्गमै पुगेर चालकलाई सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमम पालनाका बारेमा जानकारी गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक हरि वहादुर क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले हेटौंडा १८ स्थित स्याउली...
१४, मंसिर, हेटौंडा। नेपाल टेलिकमले १३औँ दक्षिण एशियाली खेलकूद पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई निशुल्क फोर जी सिम कार्ड उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध...
१४, मंसिर, धनगढी। धनगढीमा एकजान इन्जिनियर दुई लाख ५० हजार घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन। शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशी घुस रकमसहित पक्राउ परेका हुन।अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले इन्जिनीयर जोशीलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित...
१३ मंसिर, सिरहा । नेपाल प्रहरीले १३ लाख रुपैँयासहित दुईजना हुण्डि कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ४ का २६ बर्षीय रामशंकर यादव र भारत विहार मधुबनी जिल्ला लोकहाका २८ बर्षीय अशोककुमार झा रहेका छन् । भारतको लौकाहाबाट बिआर३२एच ०३३५ नंको मोटरसाइकलमा आईरहेका उनीहरुलाई जाँच गर्दा १३ लाख...
१३ मंसिर, गुल्मी । गुल्मीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्घटनामा २ जना घाइते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । जिप चालक वर्ष लाल बहादुर नेपाली र यात्रु चन्द्रकला घिमिरेको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरुलाई उपचारका लागि पाल्पा पठाईएको छ । चन्द्रकोट...
१३ मंसिर, नेपालगञ्ज । राईस मिलको भवन भत्काउने क्रममा बाँकेमा घरको भित्ताले थिचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया–९ का हरिराम थारु रहेका छन् । जानकी गाउँपालिका–३, खजुराखुर्दमा रहेको गणेश राइस मिलको पुरानो घर भत्काउन ठक्का लिएका उनको घरको भित्ताले थिचेर मृत्यु भएको हो । भवन भत्काउने क्रममा भित्ताले थिचेर मृत्यु भएको...
१२ मंसिर, जनकपुर । नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) घुस रकम सहित पक्राउ परेका छन। घुस लिइरहेको अवस्थामा प्रहरी निरीक्षण राम किशोर साहालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो प्रहरी निरीक्षक साहलाई अख्तियारको बर्दिवासबाट गएको प्रहरी नायब उपरीक्षक मधु कुमार थापाको टोलीले...
१३ मंसिर, काठमाडौं । मेडिसिटि अस्पतालका डाक्टरलाई पक्राउ गरेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । नियमित स्वास्थ्य परिक्षणका लागि पुगेकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा डा. रोहितकुमार झालाई पक्राउ गरेकोमा संघले आपत्ति जनाएको हो । विज्ञप्ति जारी गर्दै संघले नेपाल मेडिकल काउन्सिलमार्फत अनुसन्धान गर्नुपर्नेमा प्रहरीले...
१३ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नक्कली कागजात बनाएको आरोपमा ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका वडा नम्बर १६ का अमृत सुर्खेती, ओखलढुंगा रानीवन गाउँपालिका वडा नम्बर ७ का सविनकुमार तोलांगी र धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का मधुसुदन दवाडी रहेका छन् । सुर्खेतीको...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






