Email :- prastakhabar@gmail.com

समाज

कैलाशबाट प्रहरीद्वारा ठूलो परिमाणमा चरेस बरामद

Chares-1550738501.jpg

९ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले कैलाश गाउँपालिकाबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । विहिबार पत्रकार सम्मेलन गरी चरेससहित दुईजना सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर १ डाँडाखर्कका ४३ बर्षीय चन्द्रबहादुर घलान र धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचोकका ३६ बर्षिय जीवन तामाङ रहेका छन् ।...

भाटीघारी सामुदायिक वनद्वारा रानी वनको अवलोकन

Rani-1550661390.jpg

८ फागुन, हेटौँडा । धनुषा जिल्लाबाट आएको भाटीघारी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरमा रहेको एक सामुदायिक वनको अवलोकन गरेको छ । उक्त समूहले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको स्थलगत अवलोकन गरेको हो । सहभागिहरुलाई रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी,सदस्य राधिका लम्साल,कार्यालय सचिव भीमसेन...

करणी गरी फरार पौडेल पक्राउ

raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बकैया गाउपालिका ४ बस्ने कैलाश पौडेल रहेको र उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटि गाएको प्रहरी टोलिले हे.उ.म.न.पा. ११ थानाभर्याङबाट फेला परी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्ति प्रहरी प्रवक्त प्रहरी निरीक्षक...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक

Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक गरेको छ । केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा मंगलबार हेटौँडामा पनि सार्वजनिक भएको हो । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले पुस्तक सार्वजनिक गरेका थिए ।...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो फेकोफनको बैठक

IMG_7337-1550585115.JPG

७ फागुन, हेटौँडा । १४ बुँदे घोषणा पत्र जारी गर्दै हेटौँडामा भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको राष्ट्रिय कार्यसमितिको बैठक सकिएको छ । हेटौँडाको मनहरीमा भएको बैठक १४ बुँदे घोषणापत्र जारी गर्दै सकिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।  बैठकले नेपाल सरकारले केही नेपाल ऐन संशोधनमार्फत सामुदायिक वनमाथि १०...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको ना५त ३४५९ नम्बरको जाली बोकेको ट्रयाक्टर तिब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी अस्पताल...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु

IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार  बिचमा यात्रुवाहक सवारी  को ठक्करबाट एक जना पहिचान  नखुलेको ब्यक्ति को घटना स्थलमा मृत्यु भएको छ ।  मृतकलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  मृतकलाई ठक्कर दिने  ना ५ ख ५२४६ नम्बरको रात्रि...

सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  

images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार  साँझ सार्वजनिक सुचीअनुसार ११ हजार ८३ जनाको नायव सुब्बा र खरिदार  पदको समायोजन सूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको समायोजन सुचिमा ६ हजार चार सय ७७ जना नायव सुब्बा र चार हजार ६ सय ६ जना खरिदार...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु

Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश तिलिमोतका ३३ वर्षीय बसन्तलाल राठौर रहेका छन् । काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित नेपाल दूरसंचार भवनको सातौ तलाको छतमा रहेको टावर मर्मत गर्ने क्रममा खसेर उनको मृत्यु भएको हो ।  छतबाट खसेर गम्भीर घाइते भएका राठौरको उपचारका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार