५ मंसिर, काभ्रे । सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा मालपोत कार्यालयका नासु रोसकाजी जस्पाउ पक्राउ परेका छन् । २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको समाचार कान्तिपुरमा नगेन्द्र अधिकारीले लेखेका छन् । ११ वर्षदेखि कार्यरत जस्पाउले सेवाग्राहीसँग पटकपटक घुस लिँदै आएका गुनासो थियो ।...
४,मंसिर, खोटाङ। खोटाङमा ७६ वर्षीया एक बृद्धा महिलालाई सम्मान गरिएको छ। जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाले कक्षा २ मा अध्ययनरत बृद्धालाई सम्मान गरेको हो। स्थानीय सरस्वती माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत जुरीमायाँ राईलाई सम्मान गरेको हो । विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य उदघाटनका क्रममा...
४ मंसिर, दोलखा । दोलखामा रोकिराखेको बस गुडेर पल्टिदा एकजनाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ८ चरङ्गेमा बस पल्टिदा वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको हो । मिर्गेबाट काठमाडौतर्फ गइरहेको बा ३ ख २९९७ नम्बरको बस डिजेल सकिएपछि सडक छेउमा रोकिराखिएको थियो । रोकेको बस एक्कासी पछाडि...
४ मंसिर, हेटौँडा । सरकारवादी मुद्धाहरुको अनुसन्धान र अभियोजन सम्वन्धि नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बुधबार हेटौँडा–६ चौघडामा भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला न्यायाधिबक्ता हरीप्रसाद भट्ट, जिल्ला सरकारी वकिल...
४ मंसिर, हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ४ मा रहेको फाखेल प्रहरी चौकीको बुधबार उद्घाटन भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेरबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, इन्द्रसरोवार ४ का वडाध्यक्ष धनविर स्यांतान, वडा...
४ मंसिर, लहान । आइतबारदेखि अपहरणमा परेको भनिएको ट्यांकर बुधबार खालि भेटिएको छ । अमलेखगञ्जबाट विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको चालकले जनाएका थिए । ट्यांकरको खोजि गरिरहेको प्रहरीले धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयामा सडक छेउमा रोकि राखेको अवस्थामा ट्यांकर भेटाएको थियो । २० हजार लिटर...
४ मंसिर, हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मा रहेको इन्द्रसरोबर जलाशयमा एक पुरुषको शव फेला परेको छ । मार्खुस्थित जलाशयमा सानोमार्खुका ३५ बर्षीय अम्बरबहादुर घिसिङको शव भेटिएको हो । विहान जलाशयमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङको टोली...
४ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका ५ बसुन्धरास्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसमा अवैध गतिविधि हुने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत महाराजगन्जको प्रहरी टोलीले छापा मारी चेकजाँच गर्ने क्रममा प्रहरीलाई...
४ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसेबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर ७ का २१ बर्षीय नन्दभगत माली रहेका छन् । हेटौँडाबाट पालुङतर्फ गईरहेको बा५२प ३३२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट नाईट्रोभेट ट्याव्लेट दुई पत्ता (९१९ थान) बरामद...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

























