Email :- prastakhabar@gmail.com

समाज

बस दुर्घटना, १० जनाको मृत्यु 

images-1574856405.jpg

११ मंसिर, हेटौंडा । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुर्घटनामा ११ जना घाइते छन ।  सन्धीखर्कबाट बुटबवल जाँदै गरेको लु २ ख २१४८ यात्रुबहाक बस सन्धीखर्क नगरपालिका–१ स्थित नरपानी र घुम्चीको बीचमा दुर्घटनामा परेको हो ।  बस सडकबाट झन्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  प्रदेश नम्बर ५...

जाँच गर्न गएकी महिलालाई बलात्कार प्रयास गर्ने डाक्टर निस्कासित

Doctor-1574849141.jpg

११ मंसिर, काठमाडौं । स्वास्थ्य परिक्षणका लागि पुगेकी महिलामाथि बलात्कार प्रयास गर्ने डाक्टरलाई मेडिसिटि अस्पतालले निस्कासित गरेको छ । ललितपुरमा रहेको मेडिसिटि अस्पतालले स्वास्थ्य परिक्षणका लागि आएकी महिलालाई बलात्कार प्रयास गर्ने डा. रोहितकुमार झालाई निस्कासित गरेको हो । अस्पतालले यसअघि उनलाई निलम्बन गरेको थियो । अहिले प्रहरी...

किशोरी बलात्कारको आरोपमा चौधरी पक्राउ

Balatkaar-1574848436.jpg

११ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा १६ बर्षीया किशोरीलाई बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ का २८ बर्षीय धनीराम चौधरी रहेका छन् । किशोरीलाई भने स्वास्थ्य परिक्षणका लागि लगिएको छ । स्थानीय १६ बर्षीया किशोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

बम विस्फोटमा संलग्नताको आशंकामा एक पक्राउ

Arrested-1574847815.jpg

११ मंसिर, पोखरा । पोखरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिक भएको बम विस्फोटमा संलग्नताको आशंकामा एकजना पक्राउ परेका छन् ।  तर पक्राउ परेकाको नाम भने सार्वजनिक गरिएको छैन । कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले एक जना पक्राउ गरेको पुष्टी गर्दै अनुसन्धानका क्रममा रहेको बताए । घटनामा एउटा बसमा क्षति पुगेको थियो...

मोटरसाइकल जीपसंग ठोक्किदा एकको मृत्यु, २ घाइते

Accident-1574838763.jpg

११ मंसिर, म्याग्दी । म्याग्दीको बेनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना अर्का दुई घाइते भएका छन् । बेनी नगरपालिका वडा नम्बर ६ जलेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा रघुगंगा गाउँपालिका ६ पाखापानीका २३ बर्षीय सन्तोष थजालीको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका उनको पोखरास्थित मणिपाल अस्पताल मृत्यु भएको जिल्ला...

बंशगोपालका पूर्वविद्यार्थीहरुको भेला मंसिर १४ गते

Press-Meet-1574831418.jpg

११ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको पूर्व विद्यार्थीहरुको भेला मंसिर १४ गते हुने भएको छ । पूर्वविद्यार्थी संगठनले बुधबार विद्यालयमा पत्रकार सम्मेलन गरी मंसिर १४ गतेको बार्षिक भेलाको तयारी तिब्र पारिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष रामबहादुर कार्कीले विद्यालयमा अध्ययन...

सरकार र निजी मेडिकल कलेजबीच सहमति

Medicalclz-1-1574819231.jpg

११ मंसिर, हेटौंडा । मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन ।  मंगलबार राती अबेर सम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएको हो ।  बिभिन्न ५ बुँदामा सहमति गरेका मेडिकल कलेज सञ्चालकहरुले...

मनहरीका विद्यार्थीहरुलाई ट्राफिक सचेतना, हेटौंडाका चालकलाई प्रशिक्षण

Polish_20191126_230239462-1574813659.jpg

११,मंसिर,हेटौंडा।मकवानपुर ट्राफिक प्रहरीले मनहरीका विद्यार्थीलाइ ट्राफिक सचेतना तथा हेटौंडा्मा चालकहरुलाई प्रशिक्षण दिएको  छ। महनरी  गाँउपालिका ७ स्थित  मनहरी बजारमा रहेको राष्ट्रिय रोटरी मावामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको छ।  ट्राफिक प्रहरी कार्यालय मनहरीबाट गएको  ट्राफिक प्रहरीले...

प्रहरीद्वारा हेटौँडामा हराएका २ स्कुटर सवारीधनीलाई हस्तान्तरण

Scooter-1574785409.jpg

१० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले मंगलबार हराएका दुई स्कुटर फेला पारी सवारीधनीलाई बुझाएको छ । मंगलबार हेटौँडा–४ बाट हराएका दुई मोटरसाइकल वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले मंगलबार नै फेला पारी स्कुटरधनीलाई बुझाएको हो । प्रहरीले हेटौँडा–४ की शिक्षा थापाको अजरअमर रोडबाट हराएको ना१५प ३२३० र पारिजात पथमा रहेको नर्सिङ कलेज...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार