Email :- prastakhabar@gmail.com

समाज

बाग्लुङमा गोरु काटेको आरोपमा ४ पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1574127176.jpg

३,मंसिर, बाग्लुङ। बाग्लुङमा गोरु काटेर खाएको अभियोगमा ४ जना पक्राउ परेका छन। जिल्लाको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका हुन ।पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...

पिकअप भ्यानले ३ वटा गाडिलाई ठक्कर दियो, २ घाइते

Accident-1574089563.jpg

२ मंसिर, हेटौँडा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ को अमलेखगञ्ज नजिक १ नम्बर पुलमा एक पिकअप भ्यानले ३ वटा गाडिलाई ठक्कर दिएको छ ।  सोमबार साँझ भएको दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । हेटौँडातर्फ आईरहेको ना५च ३०९५ नम्बरको पिकअप भ्यानले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ आईरहेको...

सामुदायिक वनले मंसिर ६ गते हेटौडामा प्रर्दशन गर्ने

Ban-Photo-1574085620.jpg

२ मंसिर, हेटौडा । सामुदायिक वनमा लगाईएको तेहेरो कर विरुद्ध हेटौडामा प्रर्दशन हुने भएको छ । फेकोफन जिल्ला शाखा र प्रदेश नम्बर ३ ले  सोमबार हेटौडामा संयुक्त बैठक बसी विरोध र्यालीको आयोजना गर्ने निर्णय गरेका हुन ।  मंसिर ६ गते हुने विरोध कार्यक्रमको लागि महासंघले सबै सामुदायिक वन उपभोक्ताहरुलाई व्यानर सहित उपस्थित हुन पत्राचार समेत...

बाँकेमा बस दुर्घटना, १२ घाइते

IMG_20190607_071445-1574069732.jpg

२मंसिर,नेपालगन्ज। दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। सोमबार  बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित ना ५ ख ६४४९ नम्बरको बस महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।चालकले कुशुम मोड काट्न नसकेपछि गाडी ८० मिटर तल खसेको जनाइएको छ। बस सडकदेखी ८०...

महिलालाई एक्साभेटरको बकेटले हुत्याउने चालक जेल चलान

Bucket-1574051682.png

२ मंसिर, बैतडी । बैतडीमा एक महिना अघि महिलालाई एक्साभेटरको बकेटले हुत्याउने एक्साभेटर चालक  किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् ।  जिल्ला अदालत बैतडीका न्यायधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले चालक बोहरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसंगै उनी जेल चलान भएका हुन् । अदालतले एक्साभेटरका मालिक भानी जोशी, स्थानीय...

बकैया १२ स्थित एक घरमा आगलागी

IMG_20191112_144534-1574041772.jpg

२, मंसिर,हेटौंडा।मकवानपुरको बकैया गाउँपालिका १२ स्थित एक घरमा आगलागी भएको छ। बकैया १३ धत्रेमा स्थानीय राजकुमार जिम्बाको घरमा आगलागि भएको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ।आइतबार राति अचानक लागेको अागो स्थानियले निभाएका थिए। आगलागीबाट करिबा ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।...

राईस मिल र घरमा आगलागी

Aaglaagi-1574008474.jpg

१ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नम्बर २ मा रहेको बोहोरा इन्डष्ट्रिज प्रालि नामको राईस मिलमा आगलागी भएको छ ।  मिलको भट्टिमा प्रयोग गर्न राखिएको धानको भुसमा आगलागी भएको हो । भट्टिको आगोको झिल्को उछिट्टिएर आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । अगलागीबाट ३ लाख मुल्य बरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ...

आलमको मुद्धा हेरेका सरकारी वकिल मकवानपुर सरुवा

Aftab-1574004427.jpg

१ मंसिर, काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ ।  रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै काठमाडौं आएका कटवालको आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा भएको स्रोतलाई उद्धृत गर्दै...

सेनाका जवानको मृत्युको विषयमा पृथ्वीराजमार्ग अवरुद्ध

Chitwan-Fisling-Police-1573984477.jpg

१ मंसिर, चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङमा सेनाका एक जवानको मृत्युको विष्यालाई लिएर स्थानीयले ३ घण्टा सडक अवरुद्ध गरेका छन् । इच्छाकामना गाउँपालिका वडा ५ का २८ वर्षीय सेनाका जवान राम कँडेलको मृत्युको विषयलाई स्थानीयले आइतबार दिउँसो करिब १२ बजेपछि राजमार्ग अवस्द्ध गरेका थिए । उनीहरुले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार