Email :- prastakhabar@gmail.com

समाज

एक्साभेटर दुर्घटना हुँदा चिनियाँ चालकको मृत्यु

Exavator-1574997183.jpg

१३ मंसिर, रसुवा । एक्साभेटर खोलामा डुब्दा रसुवामा एक चिनियाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक ३६ वर्षीय छु छिङ रहेका छन् । टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह निर्माणका लागि भोटेकोशी खोलाबाट ढुंगा झिक्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । खोलामा ढुंगा झिक्ने क्रममा एक्साभेटर भासिएर...

प्रहरीको आयोजनामा वडाबासीसँग छलफल

Polish_20191128_213450014-1574957148.jpg

१२ मंसिर, हेटौंडा । वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हेटौंडा ४ नम्बर वडावासीसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नबिन सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी...

पानी बोक्ने गाडिको ठक्करबाट मगरको मृत्यु

Accident-1574954466.jpg

१२ मंसिर, भक्तपुर । भक्तपुरमा पानी बोक्ने गाडीको ठक्करले एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ की २५ बर्षीया ज्योति मगर रहेकी छिन् ।  मध्यपुरथिमी नगरपालिका वडा नम्बर ५ प्राणोदय स्कुलनजिक बा१२च ५६५६ नम्बरको गाडीले ठक्कर दिँदा उनी घाइते भएकी थिईन् । उनलाई मध्यपुर अस्पताल पुर्याएपछि चिकित्सकले मृत...

दुई हुण्डि कारोबारी ३८ लाखसहित पक्राउ

Arrested-1574953535.jpg

१२ मंसिर, काठमाडौं । प्रहरीले दुई हुण्डि कारोबारीलाई काठमाडौंको न्यूरोडबाट पक्राउ गरेका छन् ।  पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका– १८ नरदेवीको अन्जनी ओभरसिजका सञ्चालक ५८ बर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ४ जोगेनिकोटका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन् । उनीहरुको साथबाट ३८ लाख १२...

सशस्त्र प्रहरीद्वारा हेटौंडा–१५ बाट लागु औषध र कपडा बरामद

Pakrau-1574952667.jpg

१२ मंसिर, हेटौँडा । सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई मन्दिरनजिकबाट लागु औषध र बेबारिसे कपडा बरामद गरेको छ ।  बिहिबार दिउँसो विरगंजबाट हेटौडातर्फ आउदै गरेको ना४ख ६१५४ नम्बरको बस जाँच गर्दा लागुऔषध कोरेक्ससहित बिभिन्न किसिम  ५०० एम्फुल लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।...

सागको उद्घाटन राष्ट्रपति भण्डारीबाट हुने

Bhandari-1574934273.jpg

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ ।  दशरथ रंगशालामा आइतबार साँझ सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने भएकी हुन् । साग तयारीबारे जानकारी दिंदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटनबारे जानकारी दिएका हुन् । उनले सागको सम्पूर्ण...

कटुवा पेस्तोलसहित खत्री पक्राउ, लिम्बु फरार

Pistol-1574933509.jpg

१२ मंसिर, उदयपुर । उदयपुरमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका वडा नम्बर ३ सातपत्रेका १९ बर्षीय मनोज खत्री रहेका छन् भने २३ बर्षीय विशाल लिम्बु फरार रहेका छन् । स१त ७४४० नम्बरको ट्रयाक्टरका कामदारलाई अपहरण गरेको सूचनाका आधारमा पुगेको टोलीले खत्रीलाई हतियारसहित पक्राउ...

अपडेट : ट्रयाक्टर दुर्घटनामा एकको हात भाँचियो

Tractor1-1574926471.jpg

१२ मंसिर, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा विहिबार दिउँसो ट्रयाक्टर पल्टिदा घाइते भएका ३ मध्ये एकको हात भाँचिएको छ ।  दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार बकैया–४ छतिवनका १९ बर्षीय आशिष तामाङको हात भाँचिएको र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  त्यस्तै, चालक छतिवन...

अपडेट : अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुने १९ पुग्यो

Arghakhachi-1574925506.jpg

१२ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा बुधबार बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा ७ महिला र १२ पुरुषको मृत्यु भएको हो । दुर्घटनामा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा, सन्धिखर्क–७ का ५७ बर्षीय शिवलाल भट्टराई, ५० बर्षीय बलराम भट्टराई, ८ बर्षीया मोनिका खड्का, २२ बर्षीया माया पुरी,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार