Email :- prastakhabar@gmail.com

समाज

भीमफेदीका तत्कालिन जेलर थापामाथि 'अकुत सम्पत्ति' कमाएको भन्दै मुद्धा दायर

Chirinjibi-Thapa-1573984883.jpg

१ मंसिर, हेटौँडा । भीमफेदी कारागारका तत्कालिन जेलर चिरञ्जिवी थापामाथि ‘अकुत सम्पत्ति’ कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । थापामाथि अकुत सम्पत्ति आर्जन गरेको र अस्वभाविक जीवनयापन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुर आएपछि अख्तियारले थापाले सार्वजनिक सेवा आरम्भ गरेको २०४५/०२/२४ देखि...

बाराको गढीमाई मेला आइतबारबाट शुरु

Gadi-mai-1573980811.jpg

१ मंसिर, बारा । बाराको बरियारपुरमा लाग्ने गढीमाई मेला आइतबारदेखि शुरु भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने मेला आइतबारबाट शुरु भएको हो ।  यो बर्ष मंसिर १७ र १८ गते पशुबलि हुने भएको छ । नेपालका विभिन्न क्षेत्रसहित भारतबाट समेत भक्तजनहरुको भिड लाग्ने यो मेलाको व्यवस्थापनका लागि स्थानीयदेखि सुरक्षाकर्मी समेत परिचालन भएका छन् । मेलाका...

राजसंस्थाको माग गर्दै सत्याग्रह सुरु

satyagraha_QSuKtPUzOh-1573978576.png

१ मंसिर, हेटौंडा । राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आईताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन । पूर्व राजा ज्ञानेन्द्र शाह तथा...

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

Accident-1573973598.png

१ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० बर्षीय सुनिल रानाको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा अनटेस्ट सडक छेउमा रोकिरखेको ना३ख १४२४...

भिमफेदी कारागारबाट एक कैदी फरार

touchmaster_1573959797305-1573960094.jpg

१ मंसिर, हेटौंडा । मकवानपुरको भिमफेदी कारागार बाट शनिवार राति एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका सुनसरी साविक बकुलरी गाविसका ३० बर्षीय कुलदिप राज धामी फरार भएका हुन् ।  सुरक्षाका लागि कारागारमा लगाएको १२ फिट अग्लो पर्खाल नाघेर भागेको कारागारका जेलर प्रकाश खनालले जानकारी दिए । राति कैदी फरार भएको खबर प्राप्त...

कोइराला सेवा समाज तथा महर्षि मुद्धगल प्रतिष्ठानको भेला सम्पन्न

IMG_20191116_221407-1573921788.jpg

३० कार्तिक, बर्दिबास। कोइराला सेवा समाज तथा महर्षि मुद्धगल प्रतिष्ठानको ३ नं. प्रादेशिक भेला प्रदेश नम्बर दुईको  बर्दिबासमा सम्पन भएको छ। कोइराला सेवा समाज र महर्षि मुद्धगल प्रतिष्ठान को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कोइराला सेवा समाज धनुषा/महोत्तरीका अध्यक्ष अशोक कोइरालाको सभाध्यक्षतामा र नेपाल विधार्थी संघका...

हेटौँडाको राप्तिखोलामा शव भेटियो

Death-Body-1573908452.jpg

३० कार्तिक, हेटौँडा । हेटौँडाको कुष्माण्ड सरोबर त्रिवेणीधामनजिक राप्तिखोलामा एकजनाको शव भेटिएको छ । अन्दाजी ४०/४५ बर्षका पुरुषको शव शनिबार साँझ खोजामा भेटिएको हो ।  खोलामा ढुंगामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । मृतको पहिचान खुलेको छैन ।...

शान्तिटोलको साधारणसभा सम्पन्न 

Santitol-1573898709.jpg

३० कार्तिक, हेटौँडा । हेटौडा ६ मा रहेको शान्तिटोल विकास संस्थाको साधारणसभा शनिवार सम्पन्न भएको छ ।  भेलामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन र सचिव भरत सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेशकुमार बानियाँको प्रमुख अतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा...

सिर्जना टोल विकासद्वारा ३ जनालाई सम्मान

Srijana-1573897170.jpg

३० कार्तिक, हेटौँडा । हेटौंडा ६ र ७ मा रहेको सिर्जना टोल विकास संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  भेलामा संस्थाकी अध्यक्ष जीवकुमारी पोडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पवित्रा आचार्यले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७६/०७७ को लागि ६३ लाख ६१ हजारको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार