Email :- prastakhabar@gmail.com

समाज

कालीखोलाको स्वास्थ्य शिविरमा ८९ जनाको परिक्षण 

Sibir-1573723661.jpg

२८ कार्तिक, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलमा निःशुल्क घुम्ती स्वास्थ्य क्लिनिक संचालन गरिएको छ । युवा सेवा समाज, मकवानपुरको आयोजना, युनिलिभर नेपाल लिमिटेडको साझेदारी र सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्था, गढी–४ को व्यवस्थापनमा शिविर संचालन गरिएको हो ।  स्थानीय क्षेत्रमा नै शेयर सदस्यहरुको स्वास्थ्य परिक्षण गर्ने उद्धेश्यका...

किर्तिपुर त्रिवि कार्यालय नजिक शव फेला

Dead-Body-1573722305.jpg

२८, कार्तिक, हेटौंडा । काठमाडौंको किर्तिपुरमा एक जना शव फेला परेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय नजिक युवाको शव फेला परेको हो ।‌ महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाए अनुसार आम्दानी ३२ देखि ३५ बर्षीय युवाको शव फेला परेको छ । तर शवको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।...

जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

Jeep-1573720733.jpg

२८ कार्तिक, प्यूठान । प्यूठानको स्वर्गद्धारीमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जान लागेको बोलेरो जिप नगरपालिका वडा नम्बर ४ कोलवाङ भिरबाट ४ मिटर भन्दा तल खसेको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।  दुर्घटनामा घाइते भएकाहरुको भिंग्री प्राथमिक स्वास्थ्य...

प्रहरीद्वारा पेस्तोलसहित एकजना पक्राउ

Pistol-1573717686.jpg

२८ कार्तिक, चितवन । नेपाल प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ हर्दीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सल्यानको रिम गाउँपालिका वडा नम्बर ५ का ३३ बर्षीय नारायण बुढाथोकी र दाङको तुल्सिपुर नगरपालिका वडा नम्बर १२ का ३७ बर्षीय मधुकर केसी रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले उनीहरुबाट मेड इन...

विकेशले गरे हेटौंडा जेसीजको उपाध्यक्षमा उम्मेदवारी घोषणा

Bikesh-1573715974.jpg

२८ कार्तिक, हेटौँडा । सामाजिक क्षेत्रमा सक्रिय विकेशलाल श्रेष्ठले हेटौँडा जेसीजको उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल हेटौँडा जेसीजको खेलकुद संयोजक रहेका श्रेष्ठले आफुलाई उपाध्यक्ष पदको उम्मेदवारको रुपमा अघि सारेका हुन् । उनले युवाहरुमा जेसीजमार्फत सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेका छन् । उनले यसका लागि...

हेटौँडामा एउटै चालकको २ लाईसेन्स, प्रहरीद्वारा पक्राउ

Dublicate-1573714780.jpg

२८ कार्तिक, हेटौँडा । एउटै चालकको दुईवटा लाईसेन्स फेला परेपछि मकवानपुर प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा ना२ह ३६९१ नम्बरको अटोका चालक मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङका शिव सञ्जेल रहेका छन् । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ पिप्लेमा सवारी जाँचका क्रममा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक...

चितवन जलविरेमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

IMG_20190607_071445-1573699098.jpg

२८कार्तिक,चितवन। चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको इच्छाकामना गाउँपालिका वडानम्वर ६ स्थित जलविरे नजिक नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा १० च ४४१३ नम्वरको बोलेरो र विपरीत दिशा तर्फ आँउदै गरेको बा ६६ प २९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर...

हेटौंडा १६ हटियामा स्वास्थ्य सेवा केन्द्रको उदघाटन

IMG_20191113_213041-1573660037.jpg

२७ कार्तिक, हेटौंडा। हेटौंडा १६ हटियामा स्वास्थ्य चौकी सेवा केन्द्रको उदघाटन गरिएको छ।  हेटौडा उपमहानगरपालिका  सामाजिक विकास महाशाखाको आयोजना तथा वडा नम्बर १६ संयोजनमा बुधबार हेटौंडा १६ हटिया स्वास्थ्य चौकी सेवा केन्द्रको उदघाटन गरिएको हो।  हेटौडा उपमहानगर पालिका मेयर हरि बहादुर महतले सेवा केन्द्रको उदघाटन गरेका हुन। हेटौंडा...

बानियाँद्वारा हेटौँडा जेसीजको अध्यक्षमा उम्मेदवारी घोषणा

Baniya-1573659282.jpg

२७ कार्तिक, हेटौँडा । हेटौँडा जेसीजमा राजदेव बानियाँले सन् २०२० को लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो एजेण्डासहित अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।  उनले शाखाको कार्याक्रमलाई थप उत्कृष्टताका साथ निरन्तरता दिने, हेटौँडा जेसीजको कार्यालयलाई युथ सेन्टरको रुपमा विकास गर्ने, सेन्टरमार्फत युवाहरुलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार