२६कार्तिक,हेटौंडा।१४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाका एकजना पक्राउ परेका छन। १४ बर्षीय एक बालकलाई ललाइ फकाइ जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको हो। जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्नेमा कैलाश गाउँपालिका २ बस्ने २० बर्षीय दिपेश भन्ने अनिश प्रजा रहेको जिल्ला प्रहरी...
२६ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा–१० बसपार्कबाट प्रतिबन्धित औषधीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१३ का २९ बर्षीय दिपकसिंह मोक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनले बोकेको झोलाबाट प्रतिबन्धित औषधी 'ट्रमा' ५२ प्याकेट बरामद गरेको छ । बरामद गरेको...
२६ कार्तिक, हेटौँडा । आइतबार पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको पथलैया आधाभार नजिक भएको दुर्घटनामा घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । यसअघि सोही दुर्घटनामा श्रीमान् हेटौँडा–४ का ५८ बर्षीय उदयराज सापकोटाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकी उनकी श्रीमति दुर्गा सापकोटाको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार गरिएको थियो...
२६ कार्तिक, हेटौंडा। कैलाश गाउँपालिका ३ मा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। कैलाश गाउँपालिका ३ च्याखेडाँडामा ना १ ह १६९२ नम्बरको अटो दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अटो सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा अटो चालक कैलाश ३ आपडाडा बस्ने ३२ बर्षीय सुजिप थिङ्ग सहित अन्य तिन...
२६,कार्तिक,हेटौंडा।हेटौंडा जेसिजले बिबिध कार्यक्रमको आयोजना गरी जेसिज सप्ताह मनाउने भएको छ। सोमबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै हेटौंडा जेसिजले आगामी मङ्सीर ७ गते देखि १३ गतेसम्म विविध कार्यक्रम गरी जेसिज सप्ताह मनाउने भएको हो। जेसिजले कार्यक्रम अन्तर्गत अष्ट्कुमारी शाक्य स्मृती जिल्ला स्तरीय टी २० क्रिकेट...
२५ कार्तिक, काठमाडौं । नेपाल प्रहरीले २ किलो १ सय ग्राम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६१ बर्षीय ब्राजिलियन नागरिक राहदानी नम्बर एक्स वाई ७५९३७ का सर्जियो ट्र रहेका छन् । कतार एयरबाट त्रिभुवन विमानस्थल उत्रिएका उनलाई चेकजाँचका क्रममा पक्राउ गरेको थियो । उनलाई लागुऔषध...
२५ कार्तिक, हेटौँडा । हेटौँडा बसपार्कको बारेमा अश्लिल संकेत गर्ने विशाल गौतमले माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हेटौंडाबासीसंग माफी मागेका हुन् । उनले आफुले हेटौँडाको बारेमा नकारात्मक बताउन नखोजेको भन्दै आफ्नो अभिव्यक्तिले हेटौँडाबासीलाई असर परेकोमा क्षमा मागेका छन् । बुढापाकाले बोल्दा प्याच्च नबोल्नु भन्ने...
२५कार्तिक,दाङ। दाङ प्रहरीले गोली प्रहार गरि ३ जना लुटेरालाई पक्राउ गरेको छ। ब्ल्याकमेलिङ गरेर लुटिरहेको लुटेराहरुको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर–३ खमारीको जंगलमा प्रहरीले गोली चलाएको बुझिएको छ। प्रहरीले गोली चलाएर तुलसीपुर–३ खमारीका विमल वली, नविन नेपाली र दुजबहादुर खत्रीलाई पक्राउ गरेको छ। यता प्रहरीले...
२५ कार्तिक,कैलालि। अज्ञात समूहले कैलालिमा रोकि राखेको बसमा आगजनी गरेका छन्। आइतबार राति कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको कैलाली प्रहरीले जनाएको छ। आगो कस्ले र किन लगाएको भन्ने कुराको पुष्टि हुन नसकेको प्रहरीले जनाएको...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

























