Email :- prastakhabar@gmail.com

समाज

चर्चित ‘अघोरी बाबा’ प्रहरी नियन्त्रणमा

Aghori-Baba-1573464606.jpg

२५ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जाल युट्युवमा ‘अघोरी बाबा’ का नामले चर्चित  विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीको आधारमा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीसंगै उनकी श्रीमति शारदा पाण्डे पनि प्रहरी नियन्त्रणमा छिन् । ठगी गरेको उजरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धको...

मकवानपुरका ६ स्थानमा निःशुल्क स्वास्थ्य शिविर हुने

Checkup-1573463280.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरका विभिन्न ६ स्थानमा स्वास्थ्य शिविर हुने भएको छ । रोटरी क्लव अफ हेटौँडा र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी समन्वयमा मकवानपुरका ६ स्थानमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर हुने भएको हो । यी संस्थाले मंसिर ८ गते मकवानपुरगढी स्वास्थ्य चौकी शिखरकटेरी, १० गते पदमपोखरी...

डा. केसीको माग पुरा गर्न सर्वपक्षीय बैठकको दवाव

Dr-Kc-1573460120.jpg

२५ कार्तिक, डडेलधुरा । चिकित्सा क्षेत्र सुधारको माग गर्दै ८ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको माग पुरा गर्न डडेलधुराको सर्वपक्षीय बैठकले दवाव दिएको छ । जिल्ला प्रशासन कार्यालयले बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले उनको माग पुरा गर्न संघीय र प्रदेश सरकारसंग माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीको...

बकैयाको देउताखोला वनका २ सदस्य जेल चलान

Jail-1573455344.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा रहेको एक सामुदायिक वनका दुईजना कार्यसमिति सदस्य अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । बकैया गाउँपालिका वडा नम्बर ८ को देउताखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यसमिति सदस्य पातलीमाया भुलुन र सितामाया घ्यावा जिल्ला अदालत मकवानपुरले मागेको धरौटी बुझाउन नसकेपछि जेल...

मकवानपुर प्रहरीद्वारा २१ विगाह गाँजा खेति सखाप

Gaja-(4)1-1573453042.jpg

२५ कार्तिक, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ गाउँपालिकामा लगाएको २१ विगाह गाँजा खेति नष्ट गरेको छ । लागुऔषध नियन्त्रण अभियान अन्तरगत मकवानपुर प्रहरीले २ दिनमा राक्सिराङका विभिन्न भागमा लगाईएको २१ विगाह गाँजा फडानी गरी नष्ट गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा फडानी गरेको थियो ।...

बाँकेमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

IMG_20191110_234814-1573409023.jpg

२४कार्तिक,कोहलपुर। बाँकेमा बाघले  आक्रमण गर्दा एक महिलाको  मृत्यु भएको छ।  आइतबार अपरान्ह ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी कोहलपुर नगरपालिका १३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेतलाई  पाटेबाघले आक्रमण गर्दा   मृत्यु भएको हो।उनको उपचारको...

लाईसेन्स नभएका हेटौँडाका ९ अटो चालकलाई जरिवाना

Autos-1573400725.jpg

२४ कार्तिक, हेटौँडा । सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नभएका हेटौँडाका ९ अटो चालकलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरीले कारवाही गर्नेमा  ना १ ह ३५६४,  ना २ ह ४५९७, प्रदेश नं  ३–०३–००१ ह  ११०, ना १ ह ५६७०,  ना २ ह १०४२,  ना २ ह ४५८७,  ना ३ ह १२२, ना १ ह ३५३८ र ना २ ह १८९५ नम्बरको अटोका...

हेटौँडा एसिड प्रकरण : दुई अभियुक्तलाई ७ दिन म्याद थप

Kesari-1573396013.jpg

२४ कार्तिक, हेटौँडा । ६ बर्ष अघि हेटौँडाकी विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका दुई अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले ७ दिनको म्याद थप गरेको छ । अदालतबाट प्रहरीलाई दुबै अभियुक्तलाई हिरासतमा राखी थप अनुसन्धानका लागि आइतबार ७ दिनको म्याद थप भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । यसअघि घटनाका मूख्य...

पथलैयामा दुर्घटना, हेटौँडाका सापकोटाको मृत्यु

Accident-Bara-1573380709.jpg

२४ कार्तिक, हेटौँडा ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको अमलेखगञ्ज आधाभार नजिक भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेटौँडा–४ का ५८ बर्षीय उदयराज सापकोटा रहेका छन् । दुर्घटनामा उनकी श्रीमति दुर्गा सापकोटा घाइते भएको र उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार