Email :- prastakhabar@gmail.com

समाज

सिद्धार्थ मावि अंग्रेजी माध्यममा ट्राफिक सचेतना

IMG_20191119_170535-1574162820.jpg

३,मंसिर, हेटौंडा।हेटौंडा २ मा रहेको सिद्धार्थ माबिको अंग्रेजी माध्यमका विद्यार्थीहरुलाई ट्राफिक नियम बारे जानकारी गराइएको छ। हेटौंडा युवा अभियान र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम बारे सचेतना गराइएको अभियानका अध्यक्ष साकार शिवाकोटीले बताएका...

पाँच हजार धरौटीमा रिहा भए परियार

३ मंसिर, हेटौंडा । महिलासंग आपत्तिजनक अवस्थामा शनिबार बाराको सिमरामा प्रहरीले पक्राउ गरेका  शिक्षक विष्णु परियार रिहा भएका छन्। ५ हजार धरौटीमा  अाज मंगलबार रिहा गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताएका छन्। गत शनिबार सिमराको एक होटलमा आपत्तिजनक अवस्थामा महिलासँग फेला परेका परियारलाई...

प्रहरी नै किर्तेमा, आरोपपछि निलम्बन

Police-1574150791.jpg

३ मंसिर, महोत्तरी । नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवानलाई बैंकको चेक किर्ते गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी जवान राजेश द्विवेदीमाथि चेक किर्तेको आरोप लागेको हो ।   किर्ते गरी बढि रकम झिकेको आरोप पछि उनलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए...

फुर्केचौर जंगलमा स्कारपियो दुर्घटना, चालकको करङ्ग भाँचियो

IMG_20190607_071445-1574134099.jpg

३, मंसिर, हेटौंडा। धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ मा स्कारपियो दुर्घटना हुँदा २ जना घाइते भएका छन्।  हेटौंडा १८ र बकैया ५को बिचमा पर्ने फुर्केचौर जंगलमा हेटौंडा १८ फुर्केचौरबाट  ठुलोदमार आउँदै गरेको प्रदेश नम्बर ३०१०२२ च ३२५० नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

बाग्लुङमा गोरु काटेको आरोपमा ४ पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1574127176.jpg

३,मंसिर, बाग्लुङ। बाग्लुङमा गोरु काटेर खाएको अभियोगमा ४ जना पक्राउ परेका छन। जिल्लाको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका हुन ।पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...

पिकअप भ्यानले ३ वटा गाडिलाई ठक्कर दियो, २ घाइते

Accident-1574089563.jpg

२ मंसिर, हेटौँडा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ को अमलेखगञ्ज नजिक १ नम्बर पुलमा एक पिकअप भ्यानले ३ वटा गाडिलाई ठक्कर दिएको छ ।  सोमबार साँझ भएको दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । हेटौँडातर्फ आईरहेको ना५च ३०९५ नम्बरको पिकअप भ्यानले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ आईरहेको...

सामुदायिक वनले मंसिर ६ गते हेटौडामा प्रर्दशन गर्ने

Ban-Photo-1574085620.jpg

२ मंसिर, हेटौडा । सामुदायिक वनमा लगाईएको तेहेरो कर विरुद्ध हेटौडामा प्रर्दशन हुने भएको छ । फेकोफन जिल्ला शाखा र प्रदेश नम्बर ३ ले  सोमबार हेटौडामा संयुक्त बैठक बसी विरोध र्यालीको आयोजना गर्ने निर्णय गरेका हुन ।  मंसिर ६ गते हुने विरोध कार्यक्रमको लागि महासंघले सबै सामुदायिक वन उपभोक्ताहरुलाई व्यानर सहित उपस्थित हुन पत्राचार समेत...

बाँकेमा बस दुर्घटना, १२ घाइते

IMG_20190607_071445-1574069732.jpg

२मंसिर,नेपालगन्ज। दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। सोमबार  बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित ना ५ ख ६४४९ नम्बरको बस महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।चालकले कुशुम मोड काट्न नसकेपछि गाडी ८० मिटर तल खसेको जनाइएको छ। बस सडकदेखी ८०...

महिलालाई एक्साभेटरको बकेटले हुत्याउने चालक जेल चलान

Bucket-1574051682.png

२ मंसिर, बैतडी । बैतडीमा एक महिना अघि महिलालाई एक्साभेटरको बकेटले हुत्याउने एक्साभेटर चालक  किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् ।  जिल्ला अदालत बैतडीका न्यायधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले चालक बोहरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसंगै उनी जेल चलान भएका हुन् । अदालतले एक्साभेटरका मालिक भानी जोशी, स्थानीय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार