Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरका अग्रज पत्रकार परियारलाई पत्नीशोक

IMG_20191105_152340-1572946971.jpg

 १९ कार्तिक, हेटौंडा। मकवानपुरका  अग्रज पत्रकार तथा राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई पत्नीशोक परेको छ ।  परियारका पत्नी मिना परियारको ५३ वर्षीया परियारको मंगलबार विहान साढे ९ वजे काठमाण्डौमा रहेको  मनमोहन अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो। परियारको विगत ५ वर्षदेखि मुटु मृगौला सम्बन्धी...

मुख्यमन्त्रीको कार्यालयमा ताला लगाउन पुगेका ४३ शिक्षक पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1572946069.jpg

१९ कार्तिक, जनकपुर। मुख्यमन्त्रीको कार्यकालमा ताला लगाउने ४३ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।  प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका  ४३ जना अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ परेको हो  प्रदेश २ को सदरमुकाम जनकपुरमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ताला लगाउन पुगेका ४३ जना...

सप्तरीमा हात्तिले घर भत्कायो, स्थानीय हैरान

Hatti-1572938060.jpg

१९ कार्तिक, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको घर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीको समूहले  घर भत्काई अन्नपात खाई दिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा  २५ हजार मूल्य बराबरको क्षति भएको...

सांस्कृतिक कार्यक्रमस्थलबाट पेस्तोलसहित २ पक्राउ

Pistol-1572937566.jpg

१९ कार्तिक, विराटनगर । मोरङको कटहरीमा सांस्कृतिक कार्याक्रमस्थलबाट पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ वस्ने २३ बर्षीय विक्की कुमार भगत र धनपालथान गाउँपालिका वडा नम्बर ७ कदमहाका २८ बर्षीय मुकेश कुमार मण्डल रहेका छन् ।  कटहरी गाउँपलिका १ सिंघीया खोलाको पुर्वमा रहेको खुल्ला मैदानमा छठ पुजाको...

त्रियुगा नदिमा डुबेर बेपत्ता

Dubera-1572936795.jpg

१९ कार्तिक, उदयपुर । उदयपुरमा त्रियुगा नदि तर्ने क्रममा डुबेर एक युवक वेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४० वर्षीय सुवास विक रहेका छन् ।  सोमबार राति खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढमा रहेको ससुराली जाने क्रममा त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर विक बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।  उनको...

आलमको मुद्धामा आजबाट थुनछेक बहस शुरु

Aftab-1572927133.jpg

१९ कार्तिक, रौतहट । सांसद मोहम्मद अफताब आलममाथिको मुद्धामा मंगलबारदेखि थुनछेक बहस हुने भएको छ । सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको थियो ।  आलमसहितलाई रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला...

जीप पल्टिदा २ जनप्रतिनिधि गम्भीर घाइते

Accident-1572925796.png

१९ कार्तिक, उदयपुर । उदयपुरमा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जना जनप्रतिनिधि घाइते भएका छन् ।  त्रियुगा नगरपालिकाको स१ज ५३१ नम्वरको जीप पल्टिदा  उपप्रमुख देवीकुमारी चौधरी र प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका हुन् । दुबै जनालाई बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा...

नेकपा संसद चौधरी चढने सरकारी स्कारपियो दुर्घटना

IMG_20190607_071445-1572924547.jpg

१९ कार्तिक, दाङ। नेकपा संसद शान्ता चौधरी चढने सरकारी स्कारपियो दुर्घटना परेको छ।  सोमबार राति नेकपाका  प्रतिनिधिसभा सांसद  चौधरी चढ्ने गरेको बा२झ २८७१ नम्बरको सरकारी स्कारपियो  दाङको लमही–६ स्थित कुलमोडमा दुर्घटना भएको हो ।यद्यपी संसद चौधरी गाडि नभएकोले कुनै मानविय क्षेति नभएको दाङ प्रहरीले जनाएको छ।  सांसद चौधरीलाई...

त्रिविका उपकूलपति बास्कोटाद्धारा पदभार ग्रहण

vc_baskota_3SodjPuCvk-1572917732.jpg

१९ कार्तिक, हेटौंडा । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले सोमबार पदबहाली गरेका छन् । आईतबार प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीले उपकूलपतिमा नियुक्त गरेपछि बास्कोटाले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  उक्त अवसरमा नवनियुक्त उपकुलपति बास्कोटाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार