Email :- prastakhabar@gmail.com

समाज

बसको ठक्करबाट डाक्टर र नर्सको मृत्यु

Accident-1572854182.jpg

१८ कार्तिक, बिराटनगर । मोरङको बुढीगंगामा बसको ठक्करबाट डाक्टर र नर्सको मृतयु भएको छ ।  मृत्यु हुनेमा बुढीगंगा गाउपालिका वडा नम्बर ५ का ५२ बर्षीय आँखा विशेषज्ञ डा. शुभलाल माझी र उनकी छोरी न्यूरो अस्पतालमा कार्यररत नर्स २६ बर्षिया अन्जली कुमारी माझी रहेका छन् । उनीहरुको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको...

फेसबुकमा हेटौँडाको बदनाम गराउन खोज्नेलाई कारवाहीको माग

Photo1-1572851146.jpg

१८ कार्तिक, हेटौँडा । हेटौँडाका युवाहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीमार्फत उनीहरुले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन् ।  उनीहरुले विशाल गौतम नाम गरेका युवाले हेटौंडा–१० स्थित बसपार्कमा सामाजिक सञ्जाल फेसबुकमार्फत यौनहिंसाजन्य गतिविधि...

बुढिचौरको रुपनारायण मेला दिउँसोमात्रै लाग्ने

Mela-1572849534.jpg

१८ कार्तिक, हेटौँडा । मकवानपुरगढीको बुढिचौरमा लाग्ने गरेको रुपनारायण मेला यसपाली भने दिउँसो मात्रै लाग्ने भएको छ । प्रत्येक बर्ष राति लाग्ने गरेको मेला यसबर्ष भने दिउँसो मात्रै लाग्ने भएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को कार्तिक १४ गते बसेको बोर्ड बैठकले मेला दिउँसो मात्रै लाग्ने निर्णय गरेको जनाईएको छ । वडा अध्यक्ष कुमारसिं...

सुकुटेमा मृत्यु हुने १७ मध्ये १४ को सनाखत

Sindhupalchowk-1572846650.jpg

१८ कार्तिक, सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुने १७ मध्ये १४ को पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका र पाँच पुरुषमा तीन बालक रहेका छन् । मृत्यु हुनेमा दोलखाको शैलुङ–४ का १४ बर्षीय दिल लामा, शैलुङ–३ का ३२ वर्षीया निर्मला खड्का, काभ्रेपलाञ्चोक...

‘ओम बाबा’ लाई जिल्ला अदालतद्वारा सफाई

Om-Baba-1572793378.jpg

१७ कार्तिक, हेटौँडा । हेटौँडाका ओम बाबा भनेर चिनिने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ । श्रेष्ठमाथि दर्ता भएको ‘इलाजसम्बन्धी कसुर’ मुद्धामा आइतबार अदालतले सफाई दिएको अधिवक्ता अमृतकुमार लामाले जानकारी दिए । न्यायाधिश सिता अधिकारी शर्माको एकल इजलासले मुद्धाको अन्तिम किनारा लगाउँदै उनलाई आइतबार सफाई दिएको छ ।...

महरामाथिको बहस सकिएन, सोमबार पनि हुने

Mahara-1572788123.jpg

१७ कार्तिक, काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस आइतबार नसकिएको अदालतले जनाएको छ । आइतबार अदालत खुलेपछि शुरु भएको बहस आइतबार नसकिएको हो । आइतबार नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गरेका छन् भने महराको तर्फबाट एक जनाले मात्रै बहस गर्न भ्याएका छन् । सरकारको तर्फबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला...

मेडिकल काउन्सिल अध्यक्षमा कोइराला नियुक्त

Bhagwan-1572787229.png

१७ कार्तिक, काठमाडौँ । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।  आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि मुटु रोग विशेषज्ञ त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका...

सुनकोशीमा बस खस्दा ६ जनाको मृत्यु

Accident-1572770720.jpg

१७ कार्तिक, काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस कोशीनदिमा खस्दा ६ जनाको मृत्यु भएको छ । ३ महिला, एक बालक र २ पुरुषको शव निकालिएको हो ।  दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेनजिक सुनकोशी नदीमा खसेको हो । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।...

महराको थुनछेक बहस सुरु

mahara-03072017075322-1572761755.jpg

१७ कार्तिक, हेटौंडा । महराको थुनछेक बहस सुरु १७ कार्तिक, हेटौंडा । जब्बरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आईतबार दिउँसो ११ बजेबाट उनको थुनछेक बहस सुरु भएको हो । गत शुक्रबार उनीलाई न्यायाधिश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार