Email :- prastakhabar@gmail.com

समाज

रुखबाट लडेर खत्रीको मृत्यु

Died-1572759286.jpg

१७ कार्तिक, जाजरकोट । जाजरकोटमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नलगाड नगरपालिका वडा नम्बर ७ दल्लीका ४२ बर्षीय खम्ब खत्री रहेका छन् । शनिबार रुखमा चढेर सेउला काट्दै गर्दा लडेर घाइते भएका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।...

महरालाई आज पुनः अदालत पेश गरिंदै

Mahara-1572755257.jpg

१७ कार्तिक, काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई आज पुनः अदालत पेश गरिंदैछ ।  उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा तारेखमा रिहा गर्ने भन्ने बारेमा थुनछेक बहसका लागि उनलाई अदालत उपस्थित गराउने भएको हो । यसअघि उनीमाथि जवर्जस्ती करणी उद्योग अन्तरगत विहिबार मुद्धा दर्ता भएको थियो । उनको बयान सकिएपनि समय अभावका कारण शुक्रबार...

अरुणखोला नजिक जिप दुर्घटना, एकको मृत्यु

IMG_20190607_071445-1572752897.jpg

१७ कार्तिक, कावासोती । पुर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, अरूणखोला र दुम्किबासबीच जंगलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ...

सुत्केरी भएको ६ घण्टापछि महिलाको मृत्यु

Death-1572702263.jpg

१६ कार्तिक, बाजुरा । बाजुरामा सुत्केरी भएको ६ घण्टापछि एक महिलाको मृत्यु भएको छ । त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरी भएको ६ घण्टापछि ३७ बर्षीया रेजीया नेपालीको मृत्यु भएको हो ।  छतारा विशाल बजारकी उनलाई अस्पताल ल्याउने वित्तिकै सन्तान भएको थियो । उनी सुत्केरी भएपछि अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी सुमित्रा...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा छठको पुजा

Rastrapati-1572701072.jpg

१६ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा छठको पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार साँझ  अस्ताउँदो सूर्यलाई अर्घ दिएर उनले पुजा गरेकी हुन् । उनलाई पठ पर्व आयोजक समितिलाई सम्मान समेत गरेकी थिईन् । कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी...

यसरी मनाईदै हेटौँडामा छठ (तस्विरहरु)

Chhat10-1572690858.jpg

१६ कार्तिक, हेटौँडा । हेटौँडाको राप्तितटमा छठको मूख्यदिन शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाईदैछ । राप्तितटमा शनिबार साँझ भक्तालु र दशनार्थीहरुको घुईचो छ । पुजा गर्नका लागि जमिनमा दण्डवत प्रणाम गर्दै हिडेका भक्तजन पनि देख्न सकिन्छ ।...

विभत्स अवस्थामा जंगलमा ३ शव भेटियो

Death-1572686818.jpg

१६ कार्तिक, हेटौँडा । गुल्मीको एक जंगलमा विभत्स अवस्थामा ३ जनाको शव फेला परेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको आलुखरिपा जंगलमा ३ जनाको शव फेला परेको हो ।  स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रकोटका हवल्दार जालीराम चौधरीको टोली घटनास्थलमा रहेको र जिल्ला प्रहरी कार्यालयबाट टोली...

नेपाली सेनाले ल्यायो नयाँ विमान

Aeroplane-1572682716.jpg

१६ कार्तिक, काठमाडौं । नेपाली सेनाले नयाँ कार्गो विमान भित्र्याएको छ । इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान भित्र्याएको हो ।  विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालिमका लागि विमान खरिद गरेको सेनाले जनाएको छ । विमान ५१ सिट क्षमताको रहेको छ ।...

बस र ट्रक ठक्कर खाँदा न्यौपानेको मृत्यु

Accident-1572679211.jpg

६ कार्तिक, सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा २० जना घाइते छन् । दुर्घटनामा बसका चालक स्याङ्जा जगतदेवका ४० बर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको हो ।  दुर्घटनामा घाइते भएका उनको राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार