Email :- prastakhabar@gmail.com

समाज

चितुवाको छालासहित राम पक्राउ

Chituwaa-ko-Chhala1-1572512363.jpg

१४ कार्तिक, सिरहा । सिरहामा चितुवनको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका १७ गोविन्दपुरका ३६ बर्षीय शिवकुमार राम रहेका छन् ।  उनलाई लहान नगरपालिका वडा नम्बर १ स्थित गोपाल सेवा सदनबाट २ थान छालासहित पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए । कोठामा भाडामा बसेका उनले छापा...

धादिङमा जीप दुर्घटना १९ घाइते

IMG_20190607_071445-1572509769.jpg

१४ कार्तिक, मलेखु। धादिङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।  बिहिबार बिहान धादिङको मलेखु भण्डारा सडक खण्डको तुनिखोलामा बेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ  आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।क्षमता भन्दा बढी यात्रु लिएर  मलेखु तर्फ आइरहेको उक्त जीप...

चार गैंडा मरे

IMG_20191031_130418-1572506560.jpg

१४ कार्तिक,चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन । निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा...

झडपका क्रममा गोली लागेर युवकको मृत्यु

Firing-1572505777.jpg

१४ कार्तिक, कपिलबस्तु । कपिलवस्तुको कृष्णपुरमा भएको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको रहेको जनाईएको छ ।  स्थानीयले प्रहरीले चलाएको गोली लागि उनको मृत्यु भएको जनाएपनि प्रहरीले भने अस्विकार गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा सामान्य बल...

मुर्ति विसर्जन गर्ने क्रममा झडप, लाग्यो कर्फ्यु

Kapilbastu-1572504628.jpg

१४ कार्तिक, कपिलबस्तु । कपिलबस्तुमा लक्ष्मी पुजापछि मूर्ति सेलाउने क्रममा दुई समूहबीच झडप भएको छ । कपिलबस्तको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुसलमान समुदायबीच झडप भएको हो ।  झडपपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले अनिश्चितकालका लागि कफ्र्यु लगाएको छ । कुनै अप्रिय घटना नहोस् भन्ने उद्धेश्यले...

ढुंगाले हानेर श्रीमानद्वारा श्रीमतिको हत्या

Death-1572503592.jpg

१४ कार्तिक, धरान । धरानमा एक श्रीमान्ले ढुंगाले हानेर श्रीमतिको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले बधुबार राति श्रीमती बिनालाई ढुंगाले हानेर हत्या गरेका हुन् । धरान–५ पानवारीस्थित माइतीमा बस्दै आएकी उनी बुधबार मात्रै घर आएकोमा राति खोलाको डिलमा लगेर ढुंगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।  घटनाको जानकारी...

भक्तपुरमा बसले ठक्कर दिँदा एकको मृत्यु एक घाइते

IMG_20190607_071445-1572497116.jpg

१४ कार्तिक, हेटौंडा। भक्तपुरमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको भक्तपुर नगरपालिका– १० कमलविनायक स्टार बैङ्केट अगाडि कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नं को बसले सडक छेउमा पार्किङ गरी राखेको बा७०प ६१९७ मोटरसाइकल ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु...

गोली प्रहारबाट गुप्ता घाइते

Firing-1572448167.jpg

१३ कार्तिक, रौतहट । रौतहटको सदरमुकाम गौरमा बुधबार साँझ गोली प्रहारबाट एक जना घाइते भएका छन् ।  गौर नगरपालिका वडा नम्बर ३ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकै गोली प्रहारबाट भारतीय नागरिक ४० बर्षीय विजय गुप्ता घाइते भएका हुन् । पेटमा गोली लागेर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले...

धनुषामा दुई राउण्ड गोली सहित एक भारतीय पक्राउ

IMG_20191030_181514-1572438875.jpg

१३ कार्तिक, जनकपुर। धनुषा प्रहरीले २ राउण्ड गोली सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले धनुषाको बिदेह नगरपालिका–९ ईटहर्वबाट दुई राउण्ड गोली सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो।  गोली सहित पक्राउ पर्नेमा  भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ।भारतबाट नेपालतर्फ आउँदै गरेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार