Email :- prastakhabar@gmail.com

समाज

आज भाइटीका लगाइँदै, उत्तम साइत ११ः५५ बजे

1455962_947709178590253_1-1572311568.jpg

१२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदै छ ।  दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई भाइटीका मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका...

सिद्धार्थ माविको देउसी भैलो

IMG_20191028_124322-1572277117.jpg

 ११ कार्तिक, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माविले देउसि भैलो कार्यक्रमको आयोजना गरेको छ।  पुस्तकालयको स्तरउन्नतीको सहयोगार्थ  विद्यालयले  देउसि भैलो कार्यक्रमको आयोजना गरेको हो। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक तथा विद्यार्थीको उपस्थितिमा देउसी भैलो कार्यक्रमको...

मैनबत्ती बाल्दा गगनको घरमा आगलागी, जलेर नष्ट

Fire-1572269147.jpg

११ कार्तिक, अछाम । अछाममा लक्ष्मी पुजामा मैनबत्ती बाल्दा घरमा आगलागी भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्राका गगन खड्काको घरमा आगलागी भएको हो ।  प्लास्टिकको बाकस मा मैनबत्ती बाल्दा मैनबत्ती बलिसकेर प्लाष्टिकमा आगलागी शुरु भएको थियो । आगो बढ्दै जाँदा घर समेत जलेको छ ।  आगलागीबाट ४ लाख २५ हजार नगद र २ तोला सुन जलेर नष्ट भएको छ ।...

माछा मार्ने क्रममा डुबेका युवक वेपत्ता

Dubera-1572263004.jpg

११ कार्तिक, कैलाली । कैलालीमा माछा मार्ने क्रममा एक युवक डुवेर वेपत्ता भएका छन् । बेपत्ता हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ९ पायलका २५ वर्षीय रामु हुडके रहेका छन् ।  आइतबार साँझ पाँच बजे मोहना नदीमा माछा मार्ने क्रममा डुबेका उनी बेपत्ता भएका छन् । प्रहरीले उनको खोजी गरेको भएपनि यो समाचार तयार पर्दासम्म फेला परेका छैनन् । उनलाई गोहीले...

१४ जुवाडे पक्राउ, ३ लाख नगद बरामद

Taaas-1572261973.jpg

११ कार्तिक, भक्तपुर । भक्तपुरका २ जुवाखालबाट प्रहरीले १४ जनालाई ३ लाख रुपैँया नगदसहित पक्राउ गरेको छ ।  महानगरिय प्रहरी परीसर भक्तपुरको विशेष अपरेशनका क्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुबाट ८ जना पक्राउ परेका छन् । स्थानीय रामचन्द्र खतिवडामा तास खेलिरहेका ८ जना पक्राउ गर्नुका साथै उनीहरुको साथबाट २ लाख ३३ हजार ५ सय रुपैंया...

दाहसंस्कार गर्न वडा न्यौपानेसहितको सहयोग

Help-1572258833.jpg

११ कार्तिक, हेटौँडा । हेटौडामा मृत फेला परेकी एक महिलाको दाहसंस्कारका लागि हेटौँडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेसहितका महानुभावले सहयोग गरेका छन् । आतबार मृत फेला परेकी गायत्री गुरुङको दाहसंस्कारका लागि न्यौपाने, मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले सहयोग गरेका हुन् । स्क्र्याप (कवाडी) संकलन गरी जीवन चलाउने...

तिहारको चौथो दिन, गाई, गोवर्द्धन, गोरु र म्हपूजा गरि मनाईदैं

Gorbardhan-puja-150846242-1572222428.jpg

११ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायमा म्ह पूजा अर्थात् आत्म पूजा समेत गरिन्छ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ...

कपास उद्योगको आगलागी नियन्त्रण बाहिर (भिडियो)

Kapas2-1572189586.jpg

१० कार्तिक, हेटौँडा । हेटौँडा–१ चौकीटोलमा विनोद ढकालको घरमा रहेको एक कपास गोदाममा भएको आगलागी नियन्त्रण बाहिर गएको छ । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा भएको आगलागी नियन्त्रण बाहिर गएको हो ।   आगो निभाउन दमकल, सुरक्षाकर्मी र स्थानीय परिचालन भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी रहेको वडा...

चौकीटोलमा रहेको कपास उद्योगमा आगलागी

fire-1572187971.jpg

१० कार्तिक, हेटौँडा । हेटौँडा–१ चौकीटोलमा विनोद ढकालको घरमा रहेको एक कपास गोदाममा आगलागी भएको छ । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा आगलागी भएको हो । केहीबेर अघिबाट शुरु भएको आगलागी नियन्त्रणका लागि हेटौँडा उपमहानगरपालिकाको दमकल परिचालन गरिएको छ । त्यसैगरी, नेपाल प्रहरी, सेना र स्थानीयले आगो निभाउने प्रयास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार