Email :- prastakhabar@gmail.com

समाज

को थिए २ करोड ६७ लाखको जुवाखालबाट पक्राउ पर्ने ? (नामसहित)

Police-1572160880.jpg

१० कार्तिक काठमाडौं । काठमाडौँको महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवा खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख सहित २५ जना जुवाडेलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।  पक्राउ...

जनकल्याण सहकारीको खेलकुद कार्यक्रम सम्पन्न

PhotoEditor_20191027_1149-1572156958.jpg

१० कार्तिक, हेटौँडा । हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले लक्ष्मीपुजाको  अवसर पारेर विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले लक्ष्मीपुजा तथा संस्थाको बाल वचत कार्यक्रमा आबद्ध बालबालिकाका लागि मनोरन्जन प्रदान गर्ने उद्देश्यले विविध खेलकुद कार्यक्रमको आयोजना गरेको हो । संस्थाले घैटो फुटाइ...

ग्यास पाइपलाइन र पेट्रोलियम पाइपलाइनको शिलान्यास

gas-pipeline-1-adit-768x4-1572140485.jpg

१० कार्तिक, हेटौंडा । मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास गरिएको छ । शनिबार बाराको अमलेखगन्जमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमका प्रतिनिधिसहितको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले परियोजनाको शिलान्यास गरेका हुन् । भारतको मोतिहारी...

आजसाँझ घरघरमा दिपावली गरी लक्ष्मिपुजा गरिदैं, 

Laxmi-pooja-tihar-870x490-1572140085.jpg

१० कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र...

आज कुकुर तिहार मनाइँदै

dog-1572139698.jpg

१० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेश्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । आज तिथिको घटबढले कुकुर तिहार र लक्ष्मिपुजा आज एकैदिनमा मनाईदैं छ । विहान कुकुरको पुजा गरिदैं छ भने साँझ दिपावली गरी लक्ष्मिपुजा गरिदैं छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी...

भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

Bharatpur-1572099244.jpg

९ कार्तिक, चितवन । भरतपुर महानगरपालिकालाई शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेका हुन् ।  भरतपुरकी मेयर रेणु दाहालले सामूहिक प्रतिवद्धता जनाएसंगै महानगरलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको थियो । प्रदेश ३...

कांग्रेस हेटौंडा ६ को चियापान तथा शुभकामना आदानप्रदान

Nepali-congress-1572095359.jpg

९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा समितिले तिहार तथा छठ पर्वको अवसरमा शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कांग्रेस ६ नम्बर वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षता एवं मकवानपुर सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख...

चाँदीको गरगहनासहित एकजना पक्राउ

FB_IMG_1572074082098-1572092627.jpg

९ कार्तिक, हेटौंडा।मकवानपुर प्रहरीले लुकाई छिपाई राखेको अबैध चाँदी सहित एकजनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरीले टोलीले बिशेष सुचनाको आधारमा  हेटौडा २ निवासी  ओम प्रकाश साहलाई ७ किलो चाँदी सहित पक्राउ गरेको छ।निजको घरमा खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी   ल्याएको चाँदिका विभिन्न...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

Motorcycle-1572090023.jpg

९ कार्तिक, रुपन्देही । रुपन्देहीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा भएको दुर्घटनामा स्थानीय २० बर्षीय बलिराम चाईको मृत्यु भएको हो ।   रोहिणीतर्फ गइरहेको मोटरसाइकलको ऐना ट्रेलर ट्रकमा ठोक्किदा अनियन्त्रित भई मोटरसाइकल पल्टिएको थियो । पल्टिए लगतै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार