Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा बजारमा सामान किन्नेको भिड, फुटपाथलाई व्यवस्थित बनाइयो, चेकजाँचमा कडाइ (फोटो फिचर)

IMG_20191026_145835-1572083059.jpg

९ कार्तिक, हेटौंडा। तिहार सुरु भएसँगै हेटौंडा बजार क्षेत्र यति बेला तिहारको किनमेल गर्ने मानिसको भीडभाडले भरिभराउ छ। हेटौंडा १० राप्ती रोड, बुद्ध चोक,सिमाचोक, कान्ति राजपथ, पिपलबोट, स्कुल रोड क्षेत्रका विशेष गरी किराना पसल, पुजा सामाग्री पसल, फलफूल पसल र इलेक्ट्रोनिक्स पसल भरिभराउ देखिएको छ।सर्वसाधारणहरु कोहि तिहारको मसला किन्नमा...

जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

Accident-1572073438.png

९ कार्तिक, बाग्लुङ । बाग्लुङमा जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानबाट वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप दुर्घटना भएको हो । दुर्घटनामा चालक तमानखोला–१ का झकबहादुर विक र सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

बाग्लुङमा जिप दुर्घटना, चालक र सह-चालकको मुत्यु

IMG_20190607_071445-1572062999.jpg

९ कार्तिक, बाग्लुङ।  बाग्लुङमा भएको जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। शुक्रबार राति बाग्लुङको तमानखोला गाउँपालिकाको रिक्लाङमा तमानबाट बोङगादोभान बजारतर्फ जादै गरेको ध १ ज ७०५ नम्बरको जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर...

आजदेखि तिहार सुरु, काग तिहार मनाइँदै

Kag-thihar-newskarobar-1572052231.jpg

९ कार्तिक, हेटौंडा । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, यसैगरी, धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजकै दिन परेको छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका...

र्‍यापर भिटेन तारेखमा रिहा

IMG_20191025_224739-1572023303.jpg

८ कार्तिक, हेटौंडा।-र्यापर तथा गायक समीर घिसिङ भिटेन तारेखमा रिहा भएका छन्।  बिहीबार पक्राउ परेका -यापर तथा गायक समीर घिसिङ भिटेनलाई  शुक्रबार साँझ तारेखमा रिहा गरिएको ललितपुर प्रहरीले जनाएको छ। उनलाई भनेको समयमा उपस्थित हुने शर्तमा तारेखमा छाडिएको जनाइएको छ।...

हेटौँडा युवा अभियानद्वारा पार्किङ व्यवस्थापन

Parking-1572014687.jpg

८ असोज, हेटौँडा । हेटौँडा युवा अभियानले हेटौँडा–४ स्कूलरोडमा पार्किङ व्यवस्थापनमा सहयोग गरेको छ । अभियानले तिहार नजिकिंदै गर्दा स्कूलरोडमा हुने चापलाई ध्यानमा राखेर पार्किङ व्यवस्थापनमा सहयोग गरेको हो । अभियानमा संलग्न युवाहरुले स्वयंसेवी रुपमा स्कूलरोडमा सवारी पार्किङलाई व्यवस्थित गर्न सहयोग गरेका छन् । अभियानका अध्यक्ष साकार...

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु

Accident-1572013371.jpg

८ कार्तिक, रुकुम । रुकुम (पश्चिम) मा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर ९ सल्यानी पधेंरामा दुर्घटना हुँदा ट्याक्टर चालक सानोभेरी गाउँपालिका–१ का २२ बर्षीय महेन्द्र बिक र ट्याक्टरमा सवार स्थानीय २७ बर्षीय चन्द्र बहादुर बिकको मृत्यु भएको हो । चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ...

मकवानपुरको सडकमा विष्फोटक पदार्थ बरामद गर्दै प्रहरी

Bisfotak-(2)-1572009180.jpg

८ कार्तिक, हेटौँडा । मकवानपुरका विभिन्न सडकमा प्रहरीले विष्फोटक पदार्थ बरामद गरेको छ । तिहारलाई लक्षित गरी थालेको सुरक्षा जाँचका क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा विष्फोटक पदार्थ बरामद गरेको हो ।  मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी गण नम्बर १४ का प्रहरी उपरीक्षक विकासराज घिमिरे, इलाका प्रहरी...

जनहित सामुदायिक वनको भेला सम्पन्न

Janahit-1572007851.jpg

८ कार्तिक, हेटौंडा । हेटौडा–१९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष विक्रम बहादुर पण्डितले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमृत पाठकले आव ०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७६÷०७७ को लागि ७९ लाख १७ हजारको अनुमानित आय व्यय विवरण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार