६ कार्तिक, हेटौँडा । नेपालमा बुधबार मौसम बदली रहेपनि भारी बर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल अरब सागरको पूर्वी–मध्ये भागमा न्यून चापीय प्रणाली तथा बंगालको खाडी बनेको अर्को न्यून चापीय प्रणालीको नेपालमा आंशिक प्रभाव परेको छ । त्यसको प्रभावका कारण प्रदेश नम्बर १, २, ३, ४, ५ र ६ मा...
६ कार्तिक, हेटौंडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गमा तालिम प्राप्त कुकुरसहित सवारी जाँच गरेको छ । चाडपर्व लक्षित सुरक्षा रणनीति अन्तरगत मकवानपुर प्रहरीले बुधबार हेटौँडा–१५ चुरियामाईस्थित पिपलचौतारामा पूर्वपश्चिम राजमार्गमा जाँच गरेको हो । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, ट्राफिक प्रहरी निरीक्षक हरिकृष्ण...
६ कार्तिक, काठमाडौँ । डोजरको बकेटले महिला हुत्याई घाइते बनाउने डोजर चालकलाई ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाईने भएको छ । जिल्ला अदालत बैतडिले अनुसन्धानका लागि १० दिनको म्याद दिएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर ९ की गौरी जोशीलाई डोजरका चालक किशोर बोहराले बकेटले हुत्याएका थिए । घटनाको भिडियो सामाजिक सञ्जालमा आएपछि उनलाई...
६ कार्तिक, काठमाडौं । पशुपति आर्यघाटस्थित घाट सेवाका कर्मचारी र पशुपति क्षेत्र विकास कोषबीच सहमति भएपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन् । शब जलाउने काम समेत रोक्ने चेतावनी दिएका उनीहरुसंग सहमति भएपछि आन्दोलन स्थगित भएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालसहितको उपस्थितिमा भएको वार्तामा सेवा सुविधा बृद्धि...
६ कार्तिक, काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका वडा नम्बर ३, ठुलो भर्याङकी ६७ वर्षीया सानुमाया श्रेष्ठ रहेकी छिन् । हलचोकमा बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट श्रेष्ठको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्वयम्भुस्थित मनमोहन...
६ कार्तिक, धनुषा । धनुषामा गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मनोज साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शिव आयल स्टोरका संचालक साह जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुगेलियामा पंकज चौधरीको घरमा रहेको र त्यही गोली प्रहार हुँदा उनको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर...
६ कात्तिक, हेटौंडा। धरान चतरा सडक खण्ड अन्तर्गत बकैया ४ तामोरखोलामा हात्तीसुडेबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३ -०३- ००१प ६२० नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एकजना पैदल यात्रुको मृत्यु भएको छ। मुत्यु हुनेमा पैदल यात्रु बकैया ७ अधेरी बस्ने ५५ बर्षीय कृष्ण बहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
६ कात्तिक, हेटौंडा । राष्ट्रिय साँस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायीरुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भएरगरेमा...
५ कार्तिक, हेटौँडा । पुष्प खेतीलाई व्यवसायिक रुपमा कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा मंगलवार चौघडामा एक दिने तालिमको आयोजना गरिएको छ । पुष्प विकास केन्द्र, गोदावरी, ललितपुरको आयोजना र मन्जुश्री आधुनिक पुष्प तथा तरकारी खेती, हेटौडा–६ को सहयोगमा पुष्प खेती विषयक घुम्ती स्तरीय कृषक तालिम संचालन गरिएको हो । तालिममा पुष्प विकास...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

-1571826449.jpg)
























