५ कात्तिक, हेटौंडा। मकवानपुर प्रहरीले लागुऔषध नाईट्रोसन सहित एकजना पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण थापामगरको कमाण्डमा खटि गएको प्रहरी टोलीले हेटौडा १५ कमाने,भोर्लेमा शंकास्पद अवस्थामा हिडिरहेका हेटौंडा १५ भोर्ले बस्ने ३२ बर्षीय रबिन्द्र गोलेलाई चेकजाँच गर्दा निजले लुकाइ छिपाई...
५ कात्तिक, हेटौंडा। मकवानपुर प्रहरीले ज्याकेट भित्र लुकाइ छिपाई ल्याएको ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटोबाट ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी...
५ कात्तिक, ललितपुर। ललितपुरको गोदावरीमा स्कुलबसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-९ छम्पीमा बा २ ख ५००९ नम्बरको स्कुल बसले किच्दा सोही विद्यालयको एलकेजीमा पढ्ने ६ वर्षीय नविन घिमिरेको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। बस अगाडि बढाउँदा ढोकाबाट बस भित्र भएका घिमिरे बस बाहिर खस्दा...
४ कात्तिक, हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र बिना अटो चलाउने र मुख्य बजार चोकबाट ट्राफिक व्यवस्थापनलाई चुनौती दिदै यात्रु चढाउने सुमोहरूलाई कारवाही गरेको छ। आइतबार जस्तै सोमबार पनि चालक अनुमतिपत्र बिना हेटौंडामा अटो चलाउने १६ वटा अटो र चौकिटोल स्थित सुमो काउन्टरबाट यात्रु नचढाइ हेटौंडा बाजरको मुख्य...
सुनिल शिवाकोटी ४ कात्तिक, हेटौंडा। तिहार नजिकिएसँगै चाडवाडमा उपभोग्य वस्तु मिसावस, लेवल नभएका सामनको बिक्री वितरण हुन सक्ने भन्दै हेटौंडा बजारको उनुगमनमा तिब्रता दिइएको छ। यसै क्रममा अनुगमन टोलीले कोल्ड ड्रिंक्स बेच्न अनुमति लिएर तरकारी र किराना साम्रगी बेचेको भन्दै हेटौडा ५ मा रहेको शिशिर किराना एण्ड कोल्ड स्टोर्सलाई तीन दिन...
४ कात्तिक, हेटौंडा। सोमबार नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरिएको छ। सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा एक समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका हुन । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरेका छन्।जापान...
४ कात्तिक, हेटौंडा। हेटौंडा १० बसपार्कमा रहेको हेटौंडा उपमहानगरपालिकाको सडक पुर्वाधार मर्मत सम्भारका लागि सवारी साधनबाट लिदै आएको कर बन्द गरिएको छ। हेटौंडा उपनगरपालिकाले सोमबार राति १२ बजे सम्म मात्र कर संकलन गर्न पाउने भन्दै मंगलबारबाट उक्त ढाटबाट उठाउदै आएको सडक पुर्वाधार मर्मत सम्भार कर उठाउन नपाउने जनाएको...
४ कात्तिक, हेटौंडा। मकवानपुुुर प्रहरीले भन्सार छलि ल्याएको अवैध चाँदीको गरगहना सहित एकजनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाबाट प्रहरी नायब निरीक्षक जय बहादुर प्रधानको कमाण्डमा खटी गएको टोलिले हेटौंडा २ देविपथमा ना १४ प २८३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिट र ट्याङकिमा लुकाई छिपाई ल्याएको...
४ कात्तिक, हेटौंडा । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित सोमबार विहान तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


























