Email :- prastakhabar@gmail.com

समाज

विहिबार सकिएन आलममाथिको थुनछेक बहस

Aalam-1573129591.jpg

२१ कार्तिक, रौतहट । निलम्बित सांसद मोहम्मद अफताब आलममाथिको थुनछेक बहस विहिबार नसकिएको अदालतले जनाएको छ । बिहीबार बयानसकिएपछि थुनछेक बहस शुरु भएकोमा समय अभावका कारण बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । उनका अनुसार बहस शुक्रबार पनि जारी रहनेछ ।  बिहीबार सरकारका तर्फबाट महान्यायाधीवक्ताको...

मकवानपुरको नागरिक समाजद्वारा भारतको निन्दा

Go-Back-1573127116.jpg

२१ कार्तिक, हेटौँडा । भारतले नयाँ नक्सामा नेपाली भुमि अतिक्रमण गरेकोमा मकवानपुरको नागरिक समाजले निन्दा गरेको छ । मकवानपुरका आधा दर्जन सामाजिक संस्थाले यसबारेमा निन्दा गरेका हुन् । राष्ट्रिय जनसरोकार मञ्च, नागरिक सरोकार समिति मकवानपुर, मकवानपुर जागरण अभियान, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र, राष्ट्रिय कर्मचारी महासंघ ३ नम्बर...

जनप्रियमा समुदाय प्रहरी साझेदरी कार्यक्रम सम्पन्न

IMG_20191107_143108-1573118043.jpg

२१ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना जिल्ला प्रहरी कार्यालयको समन्वयमा हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा रहेको जनप्रिय माविमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम भएको छ । कार्यक्रममा ३ नम्ब प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले महिला हिंसा नियन्त्रण,...

कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट

IMG_20190607_091424-1573107210.jpg

२१ कार्तिक, हेटौंडा। कास्कीमा बम बिस्फोट भएको छ। कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको हो। बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको  छ ।मंसिर १४ मा हुने...

आफ्ताबको बयान आज पनि, आजै थुनछेक

Aftab-1573098690.jpg

२१ कार्तिक, रौतहट । निलम्बित सांसद मोहम्मद आफताब आलमको बयान विहिबार पनि हुने भएको छ । बुधबार बयान नसकिएपछि विहिबार पनि बयान लिन लागिएको हो ।  बिहीबार सकेर थुनछेक बहस गरिने अदालतका श्रेस्तदार गुणराज पराजुलीले बताए । आलमसहित ११ जनालाई रौतहटको राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै चिम्नीभट्टामा हालेको...

बसपार्क क्षेत्रबाट ३ जनाको उद्धार

Uddar1-1573052078.jpg

२० कार्तिक, हेटौँडा । हेटौँडा बसपार्क क्षेत्रबाट सरोकारवालाहरुको समन्वयमा ३ जनाको उद्धार गरेका छन् । बसपार्क क्षेत्रबाट बुधबार एक आफन्त नभएका बालक, एक अपांगता भएका बालक र एक मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई उद्धार गरिएको हो । उद्धार गरिएका २ जनालाई मानवसेवा आश्रम र एक जनालाई मामाघर नेपालमा पुर्याईएको उद्धारमा संलग्न हेटौंडा युवा...

हेटौडामा वन्यजन्तु संरक्षण सचेतना गोष्ठी

Gosti-1573039360.jpg

२० कार्तिक, हेटौँडा । डिभिजन वन कार्यालय, मकवानपुरले बुधवार हेटौडामा एक दिने वन्यजन्तु संरक्षण सम्वन्धि सचेतना गोष्ठीको आयोजना गरेको छ । कार्यालयको चालु आव ०७६/०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो ।  वन्यजन्तुहरुको संरक्षणको महत्व, अवैध चोरी निकासी नियन्त्रण,वन्यजन्तु संरक्षणका लागि गरिएका प्रयास,...

प्रदेश प्रमुखको नियुक्ति आचारसंहिता विपरित छैन : आयोग

Nirwachan-aayog-1573039011.jpg

२० कार्तिक, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रदेश प्रमुख नियुक्ति आचारसंहिताविपरीत नभएको निर्वाचन आयोगले जनाएको छ ।  मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीबारे जानकारी दिन बुधबार गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले नियुक्ति आचार्यसंहिता विपरित नभएको बताएका हुन् । उनले प्रदेश...

बेहोस भएका इन्स्पेक्टरको उपचारका क्रममा मृत्यु

Abhisek-1573037748.jpg

२० कार्तिक, जुम्ला । बुधबार विहान बेहोस भेटिएका सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाई सुतेका उनलाई बिहान बेहोस अवस्थामा भेटिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उचारका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार