Email :- prastakhabar@gmail.com

समाज

अरिंगाल भुटेर खाँदा १० जना विरामी

Aringaaal-1571021628.jpg

२७ असोज, रुकुमपूर्व । रुकुमपूर्वमा अरिंगाल भुटेर खाँदा १० जना विरामी परेका छन् । जंगलबाट ल्याएको अरिंगाल भुटेर खाएका १२ जना मध्ये १० जना विरामी परेका हुन् । विरामी पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ कोलका  नरबहादुर बुढा, आसापुरी बुढा, करमाया बुढा, आभास बुढा, सरेश्मा बुढा, गंगा बुढा, एलीना बुढा, मनपुरी बुढा, रेश्मा बुढा र मीना...

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

Thaha-1571020171.jpg

२७ असोज, हेटौँडा । मकवानपुर थाहा नगरपालिकाको एक वडा कार्यालयमा आगजनी भएको छ । आरन डाँडामा रहेको वडा नम्बर ५ को कार्यालयमा आइतबार बेलुका आगजनी भएको हो । मिटरबक्स पड्किएपछि थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगजनीबाट कार्यालयका कागजात र फर्निचर जलेर नष्ट भएका छन् । कार्यालयको ढोका फुटाई पेट्रोल छर्किएर आगजनी भएको वडा अध्यक्ष...

बसको छतबाट खसेर एक युवकको मृत्यु

Death1-1570977608.jpg

२६ असोज, रामेछाप । रामेछापमा बसको छतबाट खसेर आइतबार एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामेछाप नगरपालीका वडा नम्बर ५ खानिडाँडाका २५ बर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । रामेछापको रामपुरबाट काठमाडौं जाँदै गरेको बसको छतबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  मन्थली नगरपालिका वडा नम्बर ६...

गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्यु

Gun-Shot-1570976538.jpg

२६ असोज, रौतहट । रौतहटमा आइतबार साँझ गोली प्रहारबाट एक युवकको हत्या भएको छ ।  रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ६ मा तीन जनाको समूहमा आएको टोलीले गोली हानी युवकको हया गरेका हुन् । भारतीय सीमाभन्दा एक किलोमिटरभित्र नेपालतर्फ युवकलाई गोली प्रहार गरी उनीहरु भारत नै फर्किएका छन् । भारतीय मोटरसाइकलमा आएको समूहले प्रहार गरेको गोली लागेका...

दरबारमार्गको क्लवमा आगलागी, सिलिण्डर विस्फोट

Fire1-1570975766.jpg

२६ असोज, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री लाउन्ज क्लबमा आइतबार साँझदेखि आगलागी भईरहेको छ । साँझ करिव ६ः३० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।  काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल र सुरक्षाकर्मी आगो निभाउन परिचालित भएपनि आगो नियन्त्रणमा आउन नसकेको हो । आगलागीसंग सिलिण्ड समेत विस्फोट भएको...

३ लाख भारुसहित एक युवक पक्राउ

Arrested-1570961760.jpg

२६ असोज, महोत्तरी । महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।  पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए । शनिबार...

हेटौँडामा कृपालुजी महाराजको अस्तु समाधी

Kripalu-1570959183.jpg

२६ असोज, हेटौँडा । धर्मगुरु कृपालुजी महाराजको अस्तु आइतबार हेटौँडामा समाधी गरिएको छ । हेटौँडा–१७ हटियामा निर्माणाधिन मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी कृपालुजी महाराजको अस्तु समाधी गरिएको हो । महाराजको जन्मोत्सवको अवसर पारेर हटियास्थित मन्दिरमा महाराजका शिष्य एवं धर्म गुरु स्वामी श्री हरिदासजीले अस्तु समाधी गरिएका हुन् ।...

आज कोजाग्रत पूर्णिमा, दसैंको समापन गरिँदै

tika-jamara-780x405-15704-1570930617.jpg

२६ असोज, हेटौंडा । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक...

कांग्रेस मकवानपुरले आइतबार चियापान कार्यक्रम गर्ने 

14753930_208255609596018_-1570885476.jpg

२५ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ ।  नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार, छ्ठ तथा नेपाल सम्बत ११४० को आवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार