Email :- prastakhabar@gmail.com

समाज

 त्रिभुवन विमानस्थलमा दुई दिन उडान प्रभावित हुने

TIA-1570776152.jpg

२४ असोज, काठमाडौँ । शनिबार र आइतबार नेपाल आउने उडान प्रभावित हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विमानहरु दुई दिन प्रभावित हुने भएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका कारण दुई दिन उडान प्रभावित हुने भएको छ । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै...

सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ को मृत्यु

Accident-1570774283.jpg

२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा १० मा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  सिपाटारबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ को बस दुर्घटना भएको हो । मृत्यु हुने १ महिला र ४ पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उद्धार कार्य भईरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले...

‘घुमुवा प्रहरी’ भन्दै रकम असुल्ने युवक पक्राउ

Arrested1-1570773599.jpg

२४ असोज, महोत्तरी । आफुलाई ‘घुमुवा प्रहरी’ भन्दै रकम असुल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ९ खुट्टापिपराढीका २८ बर्षीय जयप्रकाश मण्डल रहेका छन् । मण्डलले मटिहानी नगरपालिकाका व्यापारीलाई आफू नेपाल प्रहरीको घुमुवा प्रहरी रहेको भन्दै धाकधम्की दिई रकम असुल्दै आएको...

मोटरसाइकल दुर्घटनामा हेटौंडा ४ निबासी थापाको मुत्यु

Accident-1572537437.png

२४असोज, कावासोती। बिहिबार  पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी  दाउन्ने सडक खण्ड को नाग्स्थानमा भएको सडक दुर्घटनामा परी हेटौंडा ४ का रुपेन्द्र थापाको मुत्यु भएको छ। पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ६५७८ नम्बरको माल बाहक ट्रक र बिपरित दिशा तर्फबाट चितवन तर्फ आउदै गरेको ना ४३ प २९७९नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठक्कर...

सप्तरीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा २ को मुत्यु,२ घाइते

IMG_20190607_071445-1570702264.jpg

२३असोज, सप्तरी। पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।   कन्चनपुरबाट लहान तर्फ आउदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  बा ६८ प ६८८७ नम्बरको...

बलत्कारको आरोपमा मालपोत प्रमुख पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1570701118.jpg

२३असोज,कन्चनपुर। कन्चनपुर स्थित मालपोत कार्यालयका प्रमुख बलत्कारको आरोपमा पक्राऊ परेका छन्।  कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी बलत्कारको आरोपमा पक्राउ परेका हुन्।महिलाले आरोप लगाएपछि उनलाई सोधपुछका लागि  नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। “ यद्यपि अहिलेसम्म मुद्दा दर्ता...

धनुषामा सरकारी मोटरसाइकल सहित,नौवटा मोटरसाइकल र एक गाडीमा आगलागी

IMG_20191010_145710-1570699241.jpg

२३असोज,जनकपुर। धनुषामा एकैपटक नौ वटा मोटरसाइकल, तीन वटा साइकल र एउटा गाडीमा रहस्यमय ढंगले आगलागी भएको छ। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.३ प्रखे महुवामा पार्क गरी राखिएका सवारीसाधनमा आगलागी भएको हो। बिहीबार बिहान करिब ३ः३० बजे आगलागी भएर सवारीसाधनहरू पूर्णरूपमा ध्वस्त भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी...

बाराका युटुबर देउजा विरुद्ध पक्राउ पुर्जी

IMG_20191010_113921-1570687343.jpg

२३ असोज,सिमरा । युटुबर तथा खरीबोट अनलाईन टिभी संचालन गर्दै आएका बाराका पत्रकार सन्तोष देउजा विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । विद्युतिय अपराध सम्बन्धि कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले युटुबर देउजालाई पक्राउ गरि कारवाही गर्न पक्राउ पूर्जी जारी गरेको बुझिएको छ। केन्द्रीय अनुसन्धान व्युरोले जिल्ला प्रहरी कार्यालय...

स्याङ्जामा एक युवकको हत्या

images-1570684255.jpg

२३ असोज, स्याङ्जा।स्याङ्जामा एकजनाको हत्या भएको छ।   जिल्लाको  दक्षिण- पूर्वमा पर्ने हरिनास गाउँपालिका ५वलिकोट बस्ने २८बर्षीय महेन्द्रबहादुर आलेमगरको  बुधबार युवकको हत्या भएको हो  । ३ वटा मोटरसाइकल आएका हरिनासकै क्याक्मी हटियाका  युवाहरुको समुहले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको प्रहरी जनाएको छ।घटनामा संलग्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार