Email :- prastakhabar@gmail.com

समाज

सिद्धार्थ माविले फरेष्ट्री पढाउने, कात्तिक १७ गते सम्म फारम भर्न सकिने

IMG_20191019_144345-1571475664.jpg

२कात्तिक, हेटौंडा।  हेटौँडा–२ सिद्धार्थ पथमा रहेको सिद्धार्थ माविमा वन विज्ञान अर्थात् फरेष्ट्री  विषय पढाई हुने भएको छ ।  सिद्धार्थ माविले हेटौंडा नगरमा पहिलो पटक  सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी फरेष्ट्रीको ३ बर्षे डिप्लोमा कोर्षको पढाई शुरु गर्न लागेको हो । सिद्धार्थ माविले अहिले दोस्रो व्याचको रुपमा कक्षा ११ र १२मा...

अव्यवस्थीत बन्दै हेटौंडा ४ हुप्राचौरमा रहेको कपडा बैक

IMG_20191019_135844-1571473052.jpg

२ कात्तिक, हेटौंडा। केही महिना अघि  हेटौंडा ४ हुप्राचौरमा संचालनमा ल्याइएको कपडा बैक आजभोलि अव्यवस्थीत बन्दै गएको छ।  हेटौंडा युवा अभियानले संचालनमा ल्याइएको उक्त कपडा बैकको रेखदेख अभावमा अव्यवस्थीत देखिएको हो।हाल उक्त कपडा बैक अगाडि कपडाहरु फालिएको अवस्थामा देख्न सकिन्छ।  यस विषयमा बुझ्न प्रष्ट खबरले हेटौंडा युवा अभियानका एक...

बकैया ४ मा अनटेष्ट अटो दुर्घटना,चालक घाइते

IMG_20191019_114629-1571465304.jpg

२ कात्तिक, हेटौंडा। धरान चतरा सडक खण्ड अन्तर्गत बकैया ४ हनुमानमोडमा शनिबार बिहान अटो दुर्घटना हुँदा चालक घाइते भएका छन्। ‍सडक खण्डको हनुमानमोडमा अनटेष्ट अटो पैदल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई सडक बाट करिब ५० मिटर तल खसेको बकैयाबाट स्थानीय अमोद बस्नेतले जनाएका छन् घाइते व्यक्ति अटो चालक र अटो मालिक भएको बुझिएको छ भने उनलाई थए...

उपभोक्ता ठग्ने उपत्यकाका २३ डिपो संचालक पक्राउ

PhotoEditor_20191019_1100-1571462370.jpg

२ कात्तिक, काठमाडौं।  उपभोक्तालाई निर्माण सामग्री बिक्री गर्दा  घोटला गर्ने २३ संचालकलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखाबाट खटि गएको प्रहरी टोलीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई नियन्त्रणमा लिएको हो । उनिहरुले  निर्माण सामाग्रीको परिणाम घटाएर उपभोक्तालाई  ठग्ने...

न्यायाधीश नरबाहुर शाही बर्खास्त

IMG_20191018_183803-1571403376.jpg

१ कात्तिक,हेटौंडा।  एकजना न्यायाधीश बर्खास्तमा परेका छन्।उच्च अदालत नेपालगञ्जका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गरिएको हो। न्यायपरिषद् शाहीले उच्च अदालत पोखरामा कार्यरत रहँदा गोर्खा ब्रुअरीको राजस्व विवादसम्बन्धी एक रीटमा क्षेत्राधिकार मिचेर गोर्खा ब्रुअरीको मुद्दा सुनुवाई गरेको ठहर गर्दै न्यायाधीश शाहीलाई बर्खास्त...

५ प्रजिअको सरुवा

IMG_20191018_181756-1571402209.jpg

१कार्तिक,हेटौंडा। पाँचजना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ। शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ५ जना सिडिओहरुको सरुवा गरेको हो ।सरुवा हुनेमा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रजिअ राम बहादुर कुरुम्वाङलाई स्याङजामा सरुवा गरेको छ भने स्याङजाका प्रजिअ कोशहरि निरौलालाई गुल्मि पठाइएको छ । बर्दियाको प्रजिअमा इलाका प्रशासन...

गुन्डा नाइके बाघे पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1571390780.jpg

१ कार्तिक, हेटौंडा। प्रहरीले गुन्डा नाइके सन्देश लामा उर्फ बाघेलालाई  पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाबाट खटि गएको प्रहरी टोलीले बाघेलाई  स्वयम्भूबाट शुक्रबार पक्राउ  गरेको जनाइएको छ। काठमाडौं उपत्यकामा सञ्चालित बालुवाका डिपोबाट उपभोक्तालाई ठगी गरेको आरोपमा लामा बिरुद्ध जाहेरी आएपछि लामा सहित डेढ दर्जन व्यक्तिलाई...

सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

Arrest-1571388983.jpg

१ कात्तिक, हेटौंडा । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय...

काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

Nepal-Innovation-Center-8-1571388646.jpg

१ कात्तिक, हेटौंडा । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । जनस्तरबाट र विदेशीहरुले गरेको करिव ८ करोड बजेटबाट सो केन्द्र स्थापना गरिएको हो । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार