Email :- prastakhabar@gmail.com

समाज

निशुल्क एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग जुट्दै

Ambulnce-1541941466.jpg

२५ कार्तिक, हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारमा एबुलेन्स सञ्चालनका लागि शुरु गरिएको आर्थिक संकलन अभियानको क्रममा आईतबार मध्यान्हसम्म १७ लाख रुपैया नाघेको छ ।  अभियान सुरु गरिएको चौथो दिन आइतबार मध्यान्हसम्म १७ लाखभन्दा बढी रकम संकलन भएको ओखरबजार स्वास्थ्य सेवा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी...

धादिङमा ग्यास बुलेट को ठक्कर बाट आमाछोरीको मृत्यु

IMG_20181015_080136-1541931340.jpg

२५ कार्तिक धादिङ  । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट आमा छोरी दुई जनाको मृत्यु भएको छ।  आइतबार दिउसो  सडकमा हिँडिरहेका  ३५ वर्षीया गीता नेपाली  र निजको छोरी १९ वर्षीया सुनिता नेपाली को ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको धादिङ  प्रहरीले जनाएको छ। मृत्यु भएकी गीता  नेपाली धादिङ बेनीघाट रुराङ...

जुवाडेको आक्रमणबाट दुई प्रहरी घाइते

nepal-P1-1541861420.jpg

२४ कार्तिक, दैलेख । दैलेखको दुल्लूमा जुवाडेको आक्रमणमा दुई प्रहरी घाइते भएका छन् । आक्रमणबाट इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक बजिरसिंह बिष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा चोड लागेको जनाईएको छ । सडक नै अवरुद्ध गरी जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि तास कौडा खोलिरहेका स्थानीयले  ढ्ङ्गा...

मह जोडि जनआन्दोलन पदकबाट सम्मानित

Maha-Jodi-1541858683.png

२४ कात्तिक, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको छ । शान्ति बाटिकामा आयोजित कार्यक्रममा उनीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसरमा उनीहरुलाई यो पदकले सम्मानित गरिएको थियो ।...

सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३३ घाइते

Died-1541857827.jpg

२४ कार्तिक, हेटौँडा । देशका विभिन्न स्थानमा शनिबार भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ति दुर्घटनामा ३३ जना घाइते भएका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको निजगढ नगरपालिका वडा नम्बर ९ भमरा पुल नजिक जिप र ट्याक्सी ठोक्किदा ३ जनाको मृत्यु भएको छ । ग २ च २३२५ नम्बरको जीप र बा २ ज २११७ नम्बरको ट्याक्सी ठोकिदा ट्याक्सी चालक...

चितवनमा जंगलीहात्तीको आक्रमणबाट एक जनाको मुत्यु 

e209c796745fdac21dca8f7e9-1541833025.jpg

२४ कार्तिक, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जना युवाको ज्यान गएको छ । शनिबार  विहान करिब ७ः३० बजेको समयका राप्ती नगरपालिका–२, गड्यौलीमा रहेको  खेतमा काम गरिहेको अवस्थामा   हात्तीको आक्रमणमा परी ति युवाकको  ज्यान गएको हो ।  हात्तिको  आक्रमणमा परी मुत्यु हुनेमा  राप्ती नगरपालिका–२...

यसरी मनाईयो भाईटिका (तस्बिरहरू)

FB_IMG_1541773939689-1541774593.jpg

२३ कार्तिक, हेटौंडा । तिहारको मूख्य दिन भाईटिका अाज मनाईएको छ । दाजुभाईलाई दिदीबहिनीले टीका लगाई कोसेली दिएर पर्व मनाईएको छ ।...

यमपञ्चकको मुख्यदिन आज भाइटिका । उत्तम साइत बिहान ११ बजेर ५५ मा

45647341_459312691261275_-1541722593.jpg

२३ कार्तिक, हेटौँडा । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड...

हेटौँडा–११ नवलपुरमा भएको घटनामा संलग्न ७ पक्राउ

कुटपिट-गर-1541665509.jpg

२२ कार्तिक, हेटौँडा । हेटौँडा–११ नवलपुर झोलुंगे पुलमा भएको झडपमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान साढे १ बजेतिर भएको झडपका क्रममा एकजनाको मृत्यु भएको थियो भने एक घाइते भएका थिए ।  घटनामा संलग्न भएको आरोपमा प्रहरीले मकवानपुर हेटौँडा–११ नवलपुरका २३ बर्षीय जिसु श्रेष्ठ, २९ बर्षीय सौरव अर्याल, २५ बर्षीय अमुल लामा,...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार