Email :- prastakhabar@gmail.com

समाज

शिवाकोटीले गरे असाहय व्यक्तिलाई खाद्यान्न सहयोग

IMG_20191006_143106-1570351716.jpg

१९असोज,हेटौंडा।हेटौंडाका युवा अभियान्ता साकार शिवाकोटीले असाहय व्यक्तिलाई खाने कुरा सहयोग गरेका छन्।  शिवाकोटीले हेटौंडा १० मा रहेको भुटनदेवी मन्दिरको  पेटिमा माग्न बसेका १ दर्जन असाहय व्यक्तिहरूलाई बिस्कुट,चामल लगायतका खाद्यान्न सहयोग गरेका हुन।  शिवाकोटीले दशैंको अवसरमा एक छाक टार्नका लागि माग्न बसेका व्यक्तिहरुलाइ सहयोग...

प्रहरीद्वारा जुवाको खालबाट ८ जुवाडे पक्राउ

Taaas-1570349944.jpg

१९ असोज, हेटौँडा । नेपाल प्रहरीले जुवाको खालबाट जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । बाँकेको बैजानाथ गाउँपालिकाबाट तास खेलिरहेका ८ जनालाई नगदसहित पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय कोहरपुरको बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा तास खेलिरहेका उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले जुवाखालबाट ९० हजार रुपैँया समेत बरामद गरेको छ ।...

हेटौंडा-१७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु, बुहारी घाइते

images(4)-1570344989.jpg

१९ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीमा आइतबार करेन्ट लागेर आमा छोराको मृत्यु भएको छ । बुहारी घाइते भएकी छिन् । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन् । उनीहरुको उपचारको क्रममा हेटौँडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक...

सञ्चारविद् राजेन्द्रदेव आचार्यको निधन

IMG_20191006_085350-1570331783.jpg

१९असोज, हेटौंडा।नेपाल टेलिभिजनको पुर्व नायब महाप्रबन्धक एवं सञ्चारविद् राजेन्द्रदेव आचार्यको ६१ बर्ष को उमेरमा आइतबार बिहान निधन भएको छ ।  त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिताका  विभागको प्राध्यापक समेत रहेका आचार्य पछिल्लोसमय न्यूज २४मा समाचारप्रमुखको रहेका थिए।  आचार्य कलेजो सम्बन्धी रोगबाट पीडित थिए।आचार्यको...

हेटौंडा अस्पतालकी कर्मचारी कार्यालयमै ‘तास’ खेल्न व्यस्त

Hospital-1570292719.jpg

१८ असोज, हेटौंडा । हेटौँडा अस्पतालकी एक कर्मचारी कार्यालय समयमा तास खेल्न व्यवस्था रहेको पाईएको छ । अस्पताल जस्तो सम्बेदनशिलस्थलमा काम गर्ने ति महिला कर्मचारी कार्यालयमा सेवाग्राही प्रति वेवास्ता गर्दै कम्प्युटरमा ‘तास’ खेलिरहेको पाईएको हो । प्रष्ट खबरलाई प्राप्त भिडियो फुटेलमा आफु छेउ उभिएका सेवाग्राहीलाई वेवास्ता गर्दै...

बानियाँले गरिदिए कवाडीको सामान टिप्दै हिडने व्यक्तिको उपचार

IMG_20191005_193803-1570283609.jpg

१७असोज, हेटौंडा। युवा अभियान्ता रोयल बानियाँले सडक छेउमा कवाडीका सामान टिप्दै हिडने एक जना मानिसलाई उद्धार गरी आफ्नै खर्चमा उपचार गराएका छन्।  शनिबार काम विशेषले हेटौंडा बजार तर्फ जाँदै गर्दा हेटौडा १० राप्ती रोड हेटौंडा अस्पताल आसपासको क्षेत्रमा पानिको बोतल र प्लास्टिक टिप्दै गरेका कमल तामाङलाई उद्धार गरी अस्पताल लगेर अपचार...

सेनाद्धारा टुँडिखेलमा फुलपातीको हर्षबढाई

bhutandevi-4-1570279877.jpg

१८ असोज, हेटौंडा । बडादसैंको सातौं दिन शनिबार काडमाडौंको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाई गरिएको छ ।  काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरिएको हो ।  समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली,...

हनुमानढोकास्थित दसैंघरमा फुलपाती भित्र्याइयो

bhutandevi-3-1570279647.jpg

१८ असोज, हेटौंडा । वडादसैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा गोरखाबाट ल्याइएको फुलपाती शनिवार भित्र्याइएको छ ।  गोरखाबाट ल्याइएको फुलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दसैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो ।  त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरि भित्रयाउनु भएको थियो भने नेपाली...

नेपालथोकमा बस दुर्घटना ३ जनाको मृत्यु,५ घाइते

IMG_20190607_071445-1570273086.jpg

१८ असोज, काभ्रे। काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन् भने ५ जना घाइते भएका छन्। बिपी राजमार्ग अन्तर्गत  नेपालथोकमा काठमाडौंबाट सिराहतर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।मुतकको र घाइतेको पहिचान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार