Email :- prastakhabar@gmail.com

समाज

राष्ट्रपति भण्डारीबाट टिका प्रदान

b2aqcgkgjZ4HzaxD5HQi-1570533702.jpg

२१ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंका अवसरमा मंगलबार शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाइदिएकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाइदिएकी हुन् । यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध...

राष्ट्रपति भण्डारीबाट दशैँको टीका ग्रहण 

20191008131427-0-1570521344.jpg

२१ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैँको टीका ग्रहण गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले विजया दशमीका दिन आज राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारी देवराज अर्यालबाट टीका तथा फूल प्रसाद ग्रहण गरेकी हुन् ।  आफुले टिक ग्रहण गरे लगत्तै राष्ट्रपति भण्डारीले हनुमानढोकाका मूल पूजारी अर्याललाई टिका लगाइदिएकी थिइन्...

उपराष्ट्रपति पुनले लगाए दसैंको टीका 

nanda-1570520535.png

२१ असोज, हेटौंडा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।  पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका हुन् ।  उपराष्ट्रपति पुनले आफ्नो सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् ।   ...

चट्याङ लागेर ६ जना घाइते

Lightning-1570520261.jpg

२१ असोज, हेटौँडा । बर्षासंगै परेको चट्याङ लागेर भोजपुरमा ६ जना घाइते भएका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर २ मा सोमबार राति परेको चट्याङ लागेर ६ जना घाइते भएका हुन् ।  घाइते हुनेमा ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री, २२ वर्षीया कोपिला गिरी, ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय...

गाउँपालिकाका अध्यक्षबाट बालबालीकालाई टिका प्रदान 

72150436_455149705117710_-1570519756.jpg

२१ असोज, हेटौंडा । भीमफेदी गाउंपालीका अध्यक्ष हिदम लामाले नेपाल बाल संगठनद्वारा सञ्चालित भीमफेदीमा रहेको बालगृहमा आश्रित अनाथ बालबालीकालाई बिजया दशमीको शुभकामना सहित टिका लगाईदिएका छन् । अध्यक्ष लामाले बालगृहमा रहेका पच्चिस जना बालबालीका तथा कार्यरत कर्मचारीलाई टिका लगाईदिएका हुन् । उक्त अवसरमा अध्यक्ष लामाले बालगृहमा आश्रित...

मिथिलाञ्चलमा भगवति दुर्गाको यात्रा हुने

jatara1-1570519252.jpg

२१ असोज, जनकपुरधाम । बडादशैँअन्तर्गत मंगलबार दशमीका दिन मिथिलाञ्चलमा भगवति दुर्गाको यात्रा हुने भएको छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।  आजको दिनलाई बर्षभरीकै सबैभन्दा पवित्र दिन मानिन्छ । यस अवसरमा गाउँघरमा भगवती दुर्गाको माटो बनाएर श्रद्धापूर्वक पूजापाठ गरी मेला लगाइने गरिन्छ । भगवती दुर्गा नौ दिनसम्म माइती...

सुँगुरको मासु खाएका दुई कैदीको मृत्यु, दुई विरामी

Sungur-1570518603.jpg

२१ असोज, पाँचथर । जिल्ला कारागार पाँचथरमा सुँगुरको मासु खाएका दुई कैदीको मृत्यु भएको छ । अर्का दुई विरामी भएका छन् । आइतबार राति सुँगुरको मासु खाएका उनीहरुलाई झाडापखाला शुरु भएपछि सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ८ का २५ बर्षीय वुद्धि केरुङको मृत्यु...

वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

zKG4JkTXdlOKxeXSWG4b-1570518340.jpg

२१ असोज, हेटौंडा । दशैँको टीकाको दिन आज मंगलबार देशका विभिन्न ठाउँको मौसम बदली भई पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिम बंगलको उत्तरतर्फ रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा तथा पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम वर्षाको...

मकवानपुरमा अब ट्रेस नक्सा नपाइने

PhotoEditor_20191008_1152-1570515395.jpg

सुनिल शिवाकोटी २१ असोज, हेटौंडा। अब ट्रेस नक्सा नपाइने भएको छ।नापी कार्यालय मकवानपुरले आसोज १४ गते एक सुचना प्रकाशित गर्दै ट्रेस नक्सा नपाइने जनाएको छ। जग्गा नाप जाँच तथा नक्शा  श्रेश्ता अधावधिक सम्बन्धी निर्देशिका २०७३ को ६(६) मा भएको व्यवस्था बमोजिम डिजिटल प्रविधिमा कम्प्युटरबाट सेवा प्रवाह भएका गाउँपालिका र नगरपालिकाको  हकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार