Email :- prastakhabar@gmail.com

समाज

एनआरएन नवौं विश्व सम्मेलन असोज २८ देखि हुने

NRNA-logo-1570634019.jpg

२२ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन असोज २८ गतेदेखि काठमाडौंमा शुरु हुने भएको छ । एनआरएनएको सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुने भएको हो ।  सम्मेलनमा ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सहभागी हुने जनाईएको छ । जसमध्ये ९० प्रतिशत प्रतिनिधि काठमाडौं आईपुगेको एनआरएनएले जनाएको छ । प्रधानमन्त्री...

हत्या अभियोगमा आमा छोरा पक्राउ

Arrested-1570633103.jpg

२२ असोज, सप्तरी । सप्तरीमा हत्या अभियोगमा आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी का २३ बर्षीय नहिम पमरिया र उनकी आमा ५० बर्षीया जमुनी खातुन रहेका छन् । उनीहरुलाई नहिमका बाबु ६२ बर्षीय बर्षीय मोहम्मद गफुर पमरियाको कुटपिट गरि हत्या  गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी...

क्याम्पाडाँडामा भएको दुर्घटनामा ४ घाईते

touchmaster_1570625262602-1570625743.jpg

२२ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-७ क्याम्पाडाँडामा बुधबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा ४ जना घाइते भएका छन् । हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ००१ क २१९१ नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना २१ प ५८८८ नम्बरको मोटरसाईकल ठक्कर खाएको हो । दुर्घटनामा २१९१ नम्बरको मोटरसाइकलमा सवार...

चितवनमा बस दुर्घटना,२८ घाइते

IMG_20190607_071445-1570596986.jpg

२२असोज, भरतपुर। चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर १२ आस्थाचोकमाकाठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस  दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...

मकवानपुर प्रहरी दशैंमा शान्तिसुरक्षा कायम गर्न सफलः प्रहरी उपरीक्षक सिंह

IMG_20191009_072638-1570585486.jpg

२२असोज,हेटौंडा।नेपालीहरुको माहान चाड विजयादशमीको टिकाको दिन सम्म मकवानपुरमा कुनै अप्रिय घटना नभएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन् । प्रष्ट खबरसंग कुरा गर्दै उपरीक्षक सिंहले घटस्थापना देखि टिकको दिनसम्म जिल्लामा छिटपुटका घटना बाहेक कुनै अप्रिय घटना नभएको बताएका हुन् । चाडपर्वलाई लक्षीत गरी...

तनहुँमा चितुवाको आक्रमणमा परी बालकको मृत्यु

IMG_20191009_064106-1570582701.png

२२असोज, तनहुँ। तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।   घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा...

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका लगाइदै

71589374_2568188663217295-1570580574.jpg

२२ असोज, हेटौंडा । आज दसैंको टीकाको दोस्रो दिन । विजया दशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद ग्रहण गरिरहेका छन ।  यो टिकाको क्रम कोजाग्रत पूर्णिमासम्म जारीनै रहने गर्दछ । दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् ।  आजदेखि टाढाका...

पूर्वराजाबाट सर्वसाधारणलाई दसैंको टीका प्रदान

OMbkyoCNNIXRi55FqZTe-1570535652.jpg

२१ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दसैंको टीका लगाई दिएका छन् ।  पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दसैंको टीका लगाई दिएका हुन् । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो । पूर्व राजा शाहले हरेक वर्ष वडा दसैंको विजया...

प्रधानमन्त्रीद्धारा दसैंको टीका ग्रहण

pm-oli-buwa-1570534261.jpg

२१ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दसैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दसैंको टीका र जमरा ग्रहण गरेका हुन् ।  त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दसैैंको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार