Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा १ चाइना गेटमा सडक दुर्घट्ना, एकको मृत्यु

IMG_20190607_071445-1570154077.jpg

१७ असोज, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १ चाइना गेट नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। हेटौंडा-११ नवलपुरबाट हेटौंडा बजारमा तर्फ आउदै गरेको ना ८ ख ३८७२नम्बरको टेल ट्याङ्करले  सोही दिसाबाट आउदै गरेको ना५६प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार हेटौंडा १ चनाइक्वाटर निवासी ३५ वर्षीया सिता...

हराएको मोबाइल बुझाउदै मकवानपुर प्रहरी

IMG_20191003_155609-1570097633.jpg

१६ असोज, हेटौँडा ।मकवानपुर प्रहरीको सकृयतामा बिशेष प्रबिधिको प्रयोग गरी विभिन्न मितिमा हराएका १६ थान मोबाईल फोन फेलापारी सम्बन्धीत मोबाईल धनिको जिम्मा लगाएको छ ।  बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक समारोहका बिच फेला परेका १६ थान मोबाईल सम्बन्धीत मोबाईल धनिको जिम्मा लगाएको हो ।  बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालयमा...

राजमार्गका १६ होटलको अनुगमन,बासी खाना बेचेको पाइयो(फोटो फिचर)

IMG_20191003_144410-1570094146.jpg

सुनिल शिवाकोटी १६असोज, हेटौंडा। बिहिबार हेटौंडा र मनहरी गाउँपालिकाको राजमार्ग  क्षेत्रमा पर्ने १६ वटा होटलहरूको अनुगमन गरिएको छ।   खाद्य प्रविधी तथा गुण नियंत्रण कार्यालय हेटौडाका प्रमुख सोमकान्त रिजालको नेतृत्वमा र जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा११ नवलपुर, हेटौंडा ३ बसामाडी, हेटौंडा १९को...

पर्वतका मगरलाई ‘लिगलिगे राजा’ को उपाधी

Anis-1570086576.jpg

१६ असोज, गोरखा । पर्वतका अनिष थापामगरले ‘लिगलिगे राजा’ को उपाधि हात पारेका छन् ।  गोरखामा विहिबार भएको लिगलिगे दौड प्रतियोगितामा पहिलो भई भारतीय सेनामा कार्यरत मगरले उपाधी हासिल गरेका हुन् । ६० हजार एक सय रुपैँया, श्रीपेच, पगरी, ट्रफी, प्रमाणपत्र पुरस्कार प्राप्त गरेका उनको यो उपाधी चौथो हो । यसअघि उनले २०७१, २०७३ र २०७५ मा उपाधी हात...

महरा प्रकरण : रोशनी र श्रीमान अलगिए

Mahara-1570085172.jpg

१६ असोज, काठमाडौं । नेकपाका नेता कृष्णबहादुर महराले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी रोशनी शाही र उनका पति अलगिएका छन् ।  श्रीमान् चित्रजंग शाही र रोशनी शाहले दुबै अलगिने र डिर्भोस गर्ने भनि नेपाली कागजमा हस्ताक्षर गरेका छन् । २८ बर्षको बैवाहिक सम्बन्ध टुग्याउने सोचका साथ उनीहरुले सहमति गरेका छन् । आफुहरु अलग हुने निर्णय...

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Death-1570084339.jpg

१६ असोज, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाँसगढी नगरपालिका वडा नम्बर २ की ४० बर्षीया गंगा सलामी मगर रहेको प्रहरीले जनाएको छ । भगवती सामुदायिक वनमा घाँस काट्न गएकी मगरलाई पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।  बाघको आक्रमणबाट घाँटिमा गम्भिर चोट लागेकी उनको उपचारका लागि कोहल्पुर लैजाने...

गोली हानेर प्रहरीले समात्यो ४ जना डाका

Arrested-1570083657.jpg

१६ असोज, जनकपुर । नेपाल प्रहरीले गोली प्रहार गरी चार जना डाकालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा  रौतहटको बृन्दावन नगरपालिका रमौली बैरियाका ३५ बर्षीय गगन पटेल, गौर नगरपालिका वडा नम्बर ४ का  ४५ बर्षीय विनोद प्रसाद सिंह, भारतको बर्गिनियाका ३९ बर्षीय उजीर अन्सारी, सितामढी इस्लामपुरका ४० बर्षीय मोहम्मद इलियास रहेको प्रहरीले पत्रकार...

बडादशैंको अवसरमा रेडक्रस सोसाइटी मकवानपुरको शुभकामना आदानप्रदान

IMG_20191003_082804-1570071557.jpg

१६असोज, हेटौंडा। नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले २०७६ सालको विजयादशमी तथा दीपावली एव छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी मकवानपुरका अध्यक्ष सुर्य चन्द्र न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य  विरोध खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो।...

नवरात्रीको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिदैं

mxR3XJBoDva6rqW7Nsmv-1570065528.jpg

१६ असोज, हेटौंडा । बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् ।  भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार