Email :- prastakhabar@gmail.com

समाज

प्रहरी दिवसको अवसरमा हेटौंडामा रक्तदान

IMG_20190930_161538-1569839673.jpg

१३असोज, हेटौंडा। ६४औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। ६४ औ प्रहरी  दिवसको अवसर पारेर ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले  रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रहरी निरीक्षक देव राज काफ्लेले जानकारी दिएका छन्। ३नम्वर प्रदेश प्रहरी...

दशैं मनाउन ७ लाखले काठमाडौं उपत्यका छोडे

Kalanki-1569815273.jpg

१३ असोज, काठमाडौं । नेपालीहरुको ठूलो पर्व दशैं मनाउन एक सातामा ७ लाखले काठमाडौं उपत्यका छोडेका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्यांंकअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म झन्डै ६ लाख ८९ हजार ५ सय ७१ जनाले काठमाडौं छोडिसकेका छन् । पछिल्लो २४ घन्टाको तथ्यांकले भने १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौंबाट...

बाँसपानीमा बस दुर्घटना, ६ घाइते

Accident-1569814558.jpg

१३ असोज, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौराबाट हेटौँडा बजार आउँदै गरेको बा१ख ६९८६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते ६ जनाको चुरेहिल हस्पिटलमा उपचार भईरहेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणीको पूजा गरिदै

maxresdefault-1569806197.jpg

१३ असोज, हेटौंडा । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो...

गढीका प्रजाको शव राप्तिखोलामा फेला

Dead-1569765507.jpg

१२ असोज, हेटौँडा । हेटौंडा–११ गोल्फिनटारमा एकजनाको शव फेला परेको छ ।  शव मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय बीरबहादुर प्रजाको भएको प्रवक्ता एवं मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । आइतबार दिउँसो राप्तिखोलामा शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।  प्रजाको शव हेटौंडा अस्पतालको...

बढि भाडा लिने मकवानपुरका स्यांतानसहित ५ पक्राउ

Arrested-1569763672.jpg

१२ असोज, काठमाडौँ । यात्रुबाट बढि भाडा असुलेको भन्दै प्रहरीले मकवानपुरका एक युवकसहित ५ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरका श्रीराम स्यांतान, पाँचथरका उपेन्द्र ढुंगाना, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल र महोत्तरीका विशाल घिसिङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  सादा पोशाकमा खटिएका...

भिमफेदी स्थित बाल गृहलाई खशी प्रदान

IMG_20190929_152130-1569749831.jpg

१२,असोज,हेटौँडा। महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालले भीमफेदीस्थित बाल गृहलाई खशी प्रदान गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकालाई दशैँ मनाउन संस्थाले खशी प्रदान गरेको महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालका अध्यक्ष ईन्दिरा न्यौपानेले बताइन।समुहले आइतबार हेटौँडामा एक समारोहका बिच...

आपसी झगडामा ढकालको मृत्यु

Died-1569744459.jpg

१२ असोज, गुल्मी । गुल्मीमा दुईजनाको आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ तल्लो केरुङका ६४ बर्षीय दुर्गादत्त ढकाल रहेका छन् ।  छिमेकी ४५ वर्षीय टोपबहादुर सार्की र ढकालबीच झगडा हुँदा ढकालको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको...

सुरक्षित यात्राको शुभकामनासहित चालकलाई माला

Police-(1)-1569742279.jpg

१२ असोज, हेटौँडा । नेपाल प्रहरीले चाडपर्वको समयमा सुरक्षित यात्राको शुभकामनासहित चालकलाई माााल लगाई विदा गरेको छ । हेटौँडा–१० स्थित बसपार्कमा भएको शुभकाकमना आदानप्रदान कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले चालकहरुलाई माला लगाएर विदा गरेका हुन् ।  कार्यक्रमा चालकहरुलाई चालक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार