Email :- prastakhabar@gmail.com

समाज

वडा प्रहरी कार्यालयको नेतृत्वमा पशुपति मन्दिर सरसफाई

IMG_20190927_145932-1569575989.jpg

१०असोज, हेटौंडा। हेटौंडा ४मा रहेको पशुपति मन्दिर परिसरमा सरसफाई गरिएको छ। ६४ औ प्रहरी दिवशकाे अवसरमा वडा प्रहरी कार्यालय हेटौडाको सकृयतामा शुक्रबार बिहान मन्दिर परिसरमा सरसफाई गरेएको छ। वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी र पशुपति मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको नेतृत्वमा मन्दिर सरसफाई...

रानी वनद्वारा दशैंको शुभकामना आदानप्रदान

IMG_9423-1569558131.JPG

१० असोज, हेटौंडा । विजयादशमी, दिपावलीको अवसरमा हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको. प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा...

तरकारी बोकेको जीप दुर्घटना, महिलाको मृत्यु

Jeep-1569557770.jpg

१० असोज, सल्यान । तरकारी बोकेको जीप दुर्घटना हुँदा सल्यानमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा किमचौरकी ६७ वर्षिया कर्मी पुन रहेकी छिन् । कपुरकोट गाउँपालिका वडा न ४ किमचौरबाट कपुरकोट आउदै गरेको लु १ च ४२५३ न जीप किमचौरमा दुर्घटना हुँदा घाइते भएकी उनको उपचारका क्रममा अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

सवारी जाममा परेर विरामीको मृत्यु

Death-1569556454.jpg

१० असोज, धादिङ । सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ ।  रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएको समाचार कान्तिपुरमा छ । शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो । आफन्तका अनुसार मृतक साह...

सिद्धार्थ माविमा विद्यार्थीको खाना महोत्सव

Food1-(1)-1569507085.jpg

९ असोज, हेटौँडा । हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीहरुको खाना महोत्सव भएको छ । कक्षा ८ अंग्रेजी माध्यममा अध्ययनरत  विद्यार्थीले खाना महोत्सवको आयोजना गरेका हुन् ।  नजिकै गरेको विजया दशमी तथा पेशा तथा पुर्व व्यवसाय शिक्षा बिषय अन्तर्गत प्रयोगात्मक परीक्षा अन्तरगत खाना महोत्सवको आयोजना गरिएको छ...

हटियामा अपराध नियन्त्रणसम्बन्धी गोष्ठी

Forest-1569496236.jpg

९ असोज, हेटौंडा । डिभिजन वन कार्यालय,मकवानपुर र सव डिभिजन वन कार्यालय, हर्नामाडीको संयुक्त आयोजनामा हटियामा एक दिने अपराध नियन्त्रण सम्वन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ ।  गोष्ठीमा वनमा हुने हानी नोक्सानीलाई नियन्त्रण गर्न, वन्यजन्तुहरुको संरक्षण गर्न र वन तथा वन्यजन्तु सम्वन्धि कानूनी व्यवस्था लगायतका विषयहरुमा छलफल...

अपडेट: हेटौंडा र भिमफेदी दुर्घटनाका मृतकको पहिचान खुल्यो

IMG_20190607_071445-1569494556.jpg

९असोज,हेटौंडा।मकवानपुरको भीमफेदी ६ माण्डुमा भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने र हेटौंडा १० राप्ती पुल नजिक बसको ठक्करबाट मुत्यु हुने सहित घाइते सबैको पहिचान खुलेको छ। बिहिबार बिहान  भिमफेदी गाउँपालिका माण्डुस्थित भित्रि सडकमा ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा चालकसहित ४ जना घाइते भएका घाइते भएका मध्य एक जनाको उपचारका...

चरेशसहित युवति पक्राउ, मोटरसाइकल चोर समातियो

8-1d-1569479187.jpg

९ असोज, हेटौँडा । मकवानपुर प्रहरीले ८ किलो चरेससहित एक युवतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली नगरपालिका वडा नम्बर १ की २४ बर्षीया गिता राई रहेकी छिन् ।  प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले हेटौँडा–१० बसपार्कमा काठमाडौंबाट धरान जाँदै गरेको बा४ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा बसमा सवार राईको साथबाट ८ किलो १...

भिमफेदीमा ट्रयाक्टर दुर्घटना, ४ गम्भिर घाइते

Tractor-1569477458.jpg

९ असोज, हेटौँडा । मकवानपुरको भीमफेदीमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् ।  भिमफेदी गाउँपालिका माण्डुस्थित भित्रि सडकमा ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा चालकसहित ४ जना घाइते भएका हुन् । घाइतेहरुको पहिचान खुल्न सकेको छैन । उनीहरुलाई उपचारका लागि हेटौँडा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार