Email :- prastakhabar@gmail.com

समाज

थानाभर्याङमा दुर्घटना, एकको मृत्यु

Accident-1569476471.jpg

९ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ थानाभर्याङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पुरुषको पहिचान खुल्न सकेको छैन ।  चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना३ख ३५५६ नम्बरको बसले ठक्कर दिंदा घाइते भएका पैदल यात्रीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

तीन एआइजीको सरुवा

IMG_20190926_074742-1569463542.jpg

९असोज, हेटौंडा। सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो। सरुवा गरिए अनुसार एआइजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट  अपराध अनुसन्धान...

हेटौंडामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

5evuq9is_dead-body-generi-1569462467.jpg

९ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अन्तर्गत राप्तिपुल नजिक यात्रु बसको ठक्करबाट एकजना पैदल यात्रुको ज्यान गएको छ ।  विहिबार विहान करिब तीन बजेको समयमा सिलगुडीबाट काठमाडौंका लागी जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको यात्रु बसले ठक्कर दिदा परिचय खुल्न नसकेको अन्दाजी ४०÷४५ बर्षको जस्तो देखिन एकजना पुरुषको ज्यान गएको...

रातोमाटेबाट लागु औषध सहित २ पक्राउ

IMG_20190925_221852-1569429708.jpg

८ असोज, हेटौंडा। मकवानपुर प्रहरीले  लागुऔषध नाईट्रोभेट सहित  दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुसवाहाको कमाण्डमा खटिएको टोलीले हेटौडा १५ रातोमाटेमा ना ३३ प ३६१० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलको सिटमुनि लुकाई १६५ ट्याब्लेट नाईट्रोभेट  सहित  मोटरसाइकल चालक...

औषधी व्यावसायी संघ मकवानपुरको अध्यक्षमा पुनः दाहाल

FB_IMG_1569428064866-1569428223.jpg

८ असोज, हेटौंडा। नेपाल औषधी व्यावसायी संघ मकवानपुरको अध्यक्षमा पुनः एक पटक सुधिर दाहाल चयन भएका छन्। नेपाल औषधी व्यावसायी संघ जिल्ला शाखाखा मकवानपुरको बुधबार भएको छैठौ अधिवेशनले पुन एक पटक दोस्रो कार्यकालका लागि सुधिर दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो  । संघको उपाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ, महासचिवमा विनोद प्रसाद...

प्रहरीद्वारा पेस्तोलसहित ४ जना पक्राउ

Pistol1-1569419544.jpg

८ असोज, काठमाडौं । नेपाल प्रहरीले पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन् । प्रहरीले उनीहरुलई काठमाडौँ एभरेष्ट होलिडे इन होटलबाटपक्राउ गरेको हो । ४०४ नम्बर कोठामा खानतलासी गर्दा उनीहरुबाट एक पेस्तोल, एक म्यागजिन र ६ राउण्ड गोली...

कृषि विकास बैंक ह्याक काण्डमा संलग्न १२ जना पक्राउ

plantation-11-1569414550.jpg

८ असोज, हेटौंडा । बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी पाँच अर्व रुपैयाँ भन्दाबढि रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंक तथा वित्तिय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी ५ अर्वभन्दा बढि रकम झिकेर विदेश...

६१ जिल्लामा स्क्रव टाईफस, ३ को मृत्यु

Scrub-1569381480.jpg

८ असोज, काठमाडौं । काठमाडौंसहित ६१ जिल्लामा देखिएको स्क्रब टाइफसबाट साउनयता तीन जनाको मृत्यु भएको छ ।  सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा यो रोगका बिरामी बढी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले जानकारी दिए । मुसा प्रजातिका जनावरको शरीरमा पाइने...

हेटौंडा बसपार्कमा मकवानपुर ट्राफिकको यात्रु सहायता कक्ष

IMG_20190925_083830-1569380375.jpg

८ असोज, हेटौंडा। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नजिकैदै गरेको चाडवाडलाई मध्यनजर गर्दै  हेटौंडा १० बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ। कक्षको बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई र वडा नम्बर १० का वडाध्यक्ष किताब सिंह लामाले संयुक्त रुपमा उद्घाटन गरेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार