७ असोज, हेटौंडा।पछिल्लो केही दिनयता निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाका कारण बर्ष भइरहदा मनसुन दशै सम्म लम्बिने संकेत देखिएको छ। नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि निरन्तर पानि परिरहेको कारणले दसैंसम्म मनसुन सक्रिय हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार...
७ असोज, पोखरा। पोखरामा पौडी खेल्ने क्रममा मंगलबार एक युवतीको मृत्यु भएको छ भने एक युवतीलाई सकुशल उद्धार गरिएको छ। पोखरा महानगरपालिका २२ फुस्रे खोलाको नहरमा पौडी खेल्ने क्रममा काभ्रे धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ वर्षीय अनु भण्डारी मुत्यु भएको कास्की प्रहरीले जनाएको छ। पनौती निवासी २५ वर्षीय भावना बस्नेतलाई भने उद्धार...
७ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको पलसमा मंगलबार संयुक्त अनुगमन टोलीले अनुगमन गरेको छ । टोलीले चौघडाका १४ वटा पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश पसल घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नभएको पाईएको थियो । त्यसैगरी, केही पसलबाट अखाद्य बस्तु, लेबल नभएका, मिति सकिएका खाद्य तथा पेय पदार्थ बरामद गरिएको थियो ।...
७ असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली हानी एकजना गाँजा तस्कर पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका २९ का अफ्रिका चौधरी रहेका छन् । हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवान सहित ट्रक्र भगाएका थिए । चालक चौधरी र...
७ असोज, गैंडाकोट । नवलपुरको छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। सोमवार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती ८ खरकट्टा जंगल नजिक ट्रक र कार ठोक्किदा कारमा सवार ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली केउरेनी १ का पुर्ण वहादुर विक, डिल बहादुर ढेगा, तेजु मगर को बाहेक अन्यको विवरण...
६ असोज, हेटौँडा । हेटौँडाका युवा व्यवसायी दिपक घलेले आफ्नो जन्मोत्सवमा बृद्धाश्रमलाई सहयोग गरेका छन् । व्यवसायी घलेले हेटौँडा–१७ गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञान संचरा बृद्धाश्रममा सहयोग गरेका हुन् । घलेले चामल ५ बोरा, दाल २० किलो, चिनि २० किलो सहयोग गरेका छन् । कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देल, सचिव कुमारमणी...
६ असोज, हेटौंडा । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पत्रकारहरुको लागि आचार संहिता सार्वजनिक गरेका छन् । सोमबार काठमाडौँमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरि आचार संहिता सार्वजनिक गरेका हुन् । सोमबारबाट नै लागु भएको आचार...
६ असोज, हेटौंडा ।असोजको पहिलो साता हेटौँडामा हुने भनिएको तेस्रो मिस्टर मकवानपुर प्रतियोगिताको मिति सरेको छ । मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशन मकवानपुरको आइतबार बसेको विशेष बैठकले तेस्रो साता हुने भनेको प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । मकवानपुरमा समस्याको रुपमा रहेको डेंगु र सिजनल भाइरल ज्वरोले प्रतियोगीहरु...
६ भदौ, हेटौँडा । हेटौँडा अस्पतालमा मंगलबारदेखि ज्वरोका विरामीका लागि छुट्टै काउन्टरको व्यवस्था हुने भएको छ । हेटौँडा नगरपालिकामा बसेको अस्पताल व्यवस्थापनसहितको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबारबाट अस्पतालमा ज्वरोका विरामीलाई छुट्टै काउन्टरको व्यवस्था गरी उपचार गरिने र यसमा टोल विकास नगर समन्वय समितिले सहायता कक्ष संचालन गरी...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























