Email :- prastakhabar@gmail.com

समाज

गौतम समाजको शिविरमा ३१८ को स्वास्थ्य परिक्षण

Gautam-1569063569.jpg

४ असोज, हेटौँडा । गौतम समाज ३ नम्बर प्रदेशको आयोजना, गौतम समाज मकवानपुरको सह–संयोजना एवं हेटौँडा ६ नम्बर वडा कार्यालयको सहकार्यमा भएको शिविरमा ३ सय १८ जनाको स्वास्थ्य परिक्षण भएको छ ।  हिमाल मुटु नेपाल काठमाडौं र सिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालको सहयोगमा ज्येष्ठ नागरिक तथा एकल महिलाहरुका लागि २ दिने निःशल्क स्वास्थ्य शिविरमा ३...

बंशगोपाल मन्दिरको साधारणसभा सम्पन्न

Bansha-Gopal-Mandir-1569062274.jpg

४ असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर मन्दिर संरक्षण समितिको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा सचिव दीपककुमार थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  भेलामा मन्दिरको समग्र विकासको लागि संघीय सरकारबाट प्राप्त भएको ६० लाख रुपैयाबाट...

दाङमा भएको मोटरसाइकल दुर्घटनामा २को मुत्यु

IMG_20190607_071445-1569041774.jpg

४ असोज,दाङ। दाङको घोराही तुलसीपुर सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा नं. ९ २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी वर्ष २५ का दिपक विक रहेको जनाइएको छ।गएराति घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किदा उक्त...

मुख्य मन्त्री पौडेलको उपस्थितीेमा चन्द्रोदय मावि परिसरमा वृक्षारोपण

IMG_20190921_095856-1569039799.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा हेटौंडा ८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ।  प्रदेश ३ का प्रमुख मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमामा चौथो संबिधान दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।विद्यालय परिसरमा एभोकाडो, लिच्ची, आप,रुद्राक्ष, कटहर लगायतका २०० विरुवा वृक्षारोपण...

गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गयो

images(3)-1569037873.jpg

४ असोज, हेटौंडा। गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।  शनिबार  बिहान ६ बजे १९ मिनेट जाँदा गोरखा केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पकले के कति क्षति भयो भन्ने बारेमा थप विवरण भने आइनसकेको केन्द्रले जनाएको छ।...

वडा प्रहरी कार्यालयले गर्यो वृक्षारोपण

IMG_20190921_091113-1569036534.jpg

४असोज,हेटौंडा। चौथो संबिधान दिवसको अवसरमा वडा प्रहरी कार्यालय हेटौडाले वृक्षारोपण गरेको छ। कार्यालयको हेटौंडा ११ थानाभयाङमा रहेको जग्गमा लिच्ची, आप, कागती लगायत विभिन्न प्रजातिका करिब  ५० विरुवा रोपिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्।...

डिएलएको अन्तरक्रिया कार्यक्रम सम्पन्न

baldiwas-7-1569030033.jpg

४ असोज, हेटौंडा । नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको आयोजनामा संबिधान कार्यान्वयनमा चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संघका केन्द्रिय सल्लाहकार बरिष्ठ अधिबक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रियाका सहभागिहरुले सरकारले नै संबिधानलाई नमानेको आरोप लगाएका छन्...

आदिवासी जनजाति महासंघ मकवानपुरमा गुरुङ

NEFIN-Makwanpur-1568992618.JPG

३ असोज, हेटौँडा । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । हेटौंडामा भएको तेस्रो अधिवेशनले जंगबहादुर गुरुङको अध्यक्षतामा १२ सदस्सीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल, सचिवमा भीम भुजेल, कोषाध्यक्षमा...

चौघडामा गौतम समाजको स्वास्थ्य शिविर (तस्विरहरु)

Health-(7)-1568965417.JPG

३ असोज, हेटौँडा । गौतम समाज ३ नम्बर प्रदेशको आयोजना, गौतम समाज मकवानपुरको सह–संयोजना एवं हेटौँडा ६ नम्बर वडा कार्यालयको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर चौघडामा शुरु भएको छ ।  हिमाल मुटु नेपाल काठमाडौं र सिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालको सहयोगमा ज्येष्ठ नागरिक तथा एकल महिलाहरुका लागि २ दिने निःशुल्क स्वास्थ्य शिविर बंशगोपाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार