Email :- prastakhabar@gmail.com

समाज

साथीको मनि ट्रान्सफरमा यसरी भयो चोरी (भिडियो)

Sathi-ko-1535600472.jpg

१४ भदौ, हेटौँडा । लुटेराले हेटौँडा–१० नवलपुर टेम्पो पार्कमा रहेको साथी मनि ट्रान्स्फरबाट ७० हजार रुपैँया र मोवाईलको रिचार्ज कार्ड लुटेको जनाईएको छ । पसलबाट १ लाख २५ हजार रुपैँया भन्दा बढिको लुटपाट भएको मनी ट्रान्सफरका संचालक सुनिल श्रेष्ठले बताए ।...

हेटौँडामा एकै रातमा तीन ठाउँमा चोरी

Sathi-ko-1535598930.jpg

१४ भदौँ, हेटौँडा । हेटौँडामा एकैदिन तीन ठाउँमा चोरीका घटना भएका छन् । गएराती हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैक र हेटौँडा १० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को चाइनाक्वाटरमा रहेको वडा कार्यलयबाट ६१ हजार ५० रुपैंया चोरी भएको वडा अध्यक्ष सबिन...

घरको दलिन भाँचिदा ५ को मृत्यु

Salyan1-1535526249.jpg

१३ भदौ, सल्यान । सल्यानको बाग्चौर नगरपालिका वडा नम्बर ४ मा घरको दलिन भाँचिदा ५ जनाको मृत्यु भएको छ ।   बाग्चौरको सेतोगुराँस गाउँमा घरको दलिन भाँचिएर भित्ता भत्किंदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । दलिन र भित्ताले च्याप्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा ४०...

प्रेस तथा अभिव्यक्त स्वतन्त्रता विरुद्धको प्रावधान परिमार्जन गर्न माग 

IMG_2598-1535464927.JPG

११ भदौँ, हेटौँडा । भदौ १ गतेबाट लागु भएको मुलुकी (देवानी) संहिता २०७४ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने गरी आएको भन्दै मकवानपुरका संचारकर्मीहरुले परिमार्जनका लागी माग गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ३ समिति र नेपाल पत्रकार महासंघ मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुलुकी (फौजदारी) संहिता, मुलुकी...

प्रशासनद्वारा एकदिनमा ६८ नागरिकता वितरण

DAO-1535458132.jpg

१२ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार ६८ नागरिकता वितरण गरेको छ । प्रशासनले नागरिकताका लागि आवेदन दिएकामध्ये ४१ वटा नयाँ नागरिकता वितरण गरेको हो ।  नागरिकता वितरण गरिएकामध्ये १९ पुरुष र २२ महिला रहेका छन् । त्यसैगरी, प्रशासनले २७ वटा नागरिकताको प्रतिलिपि पनि वितरण गरेको छ । राहदानीतर्फ साधारण ३६ र दु्रत १३...

रेडियो मकवानपुरको जागरुक महिला सम्मान

Radio-Mak-1535457280.jpg

१२ भदौ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजलाई यस बर्ष पनि जागरुक महिला सम्मान कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।  भदौ २३ गते शनिबार दिउँसो तीज विशेष कार्यक्रमको आयोजना गरी २...

११ दिनमा ११ सम्बन्ध विच्छेदका मुद्धा दर्ता

Sambanda-1535429584.jpg

१२ भदौ, हेटौँडा । मकवानपुर जिल्ला अदालतमा ११ दिनमा ११ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको छ । नयाँ मुलुकी संहिता लागु भएपछिको ११ दिनमा ३४ वटा मुद्धा दर्ता भएकोमा ११ वटा सम्बन्ध विच्छेदका रहेका छन् । ११ मध्ये ७ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएका छन् । ७ वटा पुरुषका तर्फबाट दर्ता भएको निमित्त स्रेस्तेदार निलहरी ढुंगेलले...

योगमायालाई यो वर्षको मदन पुरस्कार

Yogmana-1535387040.png

११ भदौ, काठमाडौं । साहित्यकार निलम कार्की निहारीकाको उपन्यास योगमायालाई यो वर्षको मदन पुरस्कार प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको सोमबार बसेको बैठकले निहारीकाको योगमायालाई मदन पुरस्कार दिने निर्णय गरेको हो । गुठीले एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको छ । यस्तै, जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई जगदम्बाश्री...

हेटौंडामा सति श्राप मोचन महायज्ञ हुने

mahayagya-1535369640.jpg

११ भदौ, हेटौँडा । हेटौँडामा आउँदो मंसिर ३ बाट हेटौँडामा सति श्राप मोचन संकल्प महायज्ञ हुने भएको छ । इच्छा कामना साधना परिवारको आयोजनामा महायज्ञ हुने भएको हो ।  महायज्ञको विषयमा जानकारी दिँदै परिवारकी केन्द्रीय अध्यक्ष शुष्मा शर्मा बडालले नेपालको हेटौँडाबाट सती श्राप मोचन संकल्प हुने बताईन् । महयज्ञपछि मकवानपुरकै क्षेत्रमा तिर्थ स्थल...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार