Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा बसपार्कमा खुल्यो निशुल्क कपडा बैंक

33-1566392421.jpg

४ भदौ, हेटौँडा । हेटौँडामा पछिल्लो समय कपडा बैंक खुल्ने क्रमले निरन्तरता पाएको छ । यसैविच हेटौँडामा बुधबार अर्को कपडा बैंकको उद्दघाटन भएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क क्षेत्रका बुधबार निशुल्क कपडा बैकको सुरुवात गरिएको छ । केही युवाहरुको समूह सहयोगी हातहरुले कपडा बैंकको सुरुवात गरेको हो ।  एक कार्यक्रममा विच...

रविको समर्थनमा युवाहरुले गरे बुद्ध चोकमा कोण सभा

IMG_20190821_173055-1566388245.jpg

४भदौं,हेटौँडा ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछानेलाई प्रहरीले हिरासतमा राखेको बिरोधमा हेटौंडाका युवाहरुले दिनहु जसो विरोध प्रदर्शन गर्दै आइरहेका छन्।  यसौ क्रममा मंगलबार जस्तै बुधबार पनि  हेटौँडामा युवाहरुले हेटौंडा ४ बुद्ध चोकमा भेला भएर कोणसभाको आयोजना गर्दै विरोध प्रदर्शन गरेका...

क्यान मकवानपुर पुनः पुडासैनीको नेतृत्वमा

IMG_20190821_163953-1566385067.jpg

४भदौ,हेटौंडा।कम्प्युटर एशोसिएसन क्यान मकवानपुरको अध्यक्षमा पुनः पुष्पराज पुडासैनी चयन भएका छन् हेटौडामा बुधबार भएको क्यान मकवानपुरको १३ औ बार्षिक साधारण सभा तथा अधिवेशनले २ वर्षे कार्यकालका लागि पुडासैनीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।  एसोसिएसनको  प्रथम उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, द्वितिय...

वाफलबाट ९ बालबालिकाको उद्दार

Police-1566379311.jpg

४ भदौं, काठमाडौँ । काठमाडौं वाफलबाट प्रहरीले ९ जना बालबालिकाको प्रहरीले उद्धार गरेको छ । बाफलस्थित एक घरमा अवैध रुपमा बालबालिका राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई उद्धार गरेको हो । उद्दार गरिएका बालबालिका १२ वर्ष मुनिका रहेको प्रहरीले जनाएको छ । प्रहरीले बालबालिकालाई राख्ने व्यक्तिको खोजी थालेको छ । उनीहरुलाई किन...

 ट्रक पल्टिदा केरूङ रसुवासडक खण्ड अवरुद्ध

accident-1566378786.jpg

४ भदौ, हेटौँडा । केरूङवाट रसुवा आउदै गरेको ट्रक पल्टिदा रसुवा केरुङ सडकखण्ड अवरुद्ध बनेको छ।जिल्लाको गोसाइकुण्ड सडकमा ट्रक पल्टिदा सडक अवरुद्ध बनेको छ ।  गोसाइकुण्ड गाउँपालिका–५ धुञ्चेमा  ना २ ख ३८१४ नम्बरको कन्टेनर ट्रक बुधवार दिउसो पल्टिदा सडक अवरुद्ध भएको हो ।ट्रक पल्टिदा सडक अवरुद्ध बनेको र अवरुद्ध सडम खुलाउने प्रयास भईरहेको...

रविकी पत्नी निकिताद्वारा किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

nikita-rabi-1566375663.png

४ भदौं, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिन पुगेकी छिन् ।  प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था...

३–३ महीनामा सूचना सार्वजनिक गर्ने लिखित प्रतिबद्धता

EqnnfgJsGJ6yAxW8XOCu_6544-1566374260.jpg

४ भदौ, हेटौँडा । बाँकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन—तीन महीनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘सूचनाको कार्यान्वयन, अवस्था र चुनौती’...

असोज ३ गते संविधान दिवस भव्यरुपमा मनाउने तयारी

69105342_713427905772834_-1566373996.jpg

४ भदौ, हेटौँडा । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र व्यापकरुपमा मनाउने भन्दै तयारी सुरु गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सिमिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागीताका साथ दिवस मनाउने बारे छलफल भएको हो । विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै...

क्यान मकवानपुरको १३औ अधिवेशन सुरु

IMG_20190821_092526-1566359066.jpg

४ भदौ, हेटौंडा। कम्प्युटर एशोसिएसन मकवानपुरको १३औ बार्षिक साधारण सभा तथा अधिवेशन सुरु भएको छ। एसोसिएसन को १३औ साधारण सभा तथा अधिवेशनको एक समारोहका विच हेटौंडा उपमहानगरपालिका उप प्रमुख मिना कुमारी लामाले उदघाटन गरेकी छिन।कम्प्युटर एशोसिएसन मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी को सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मकवानपुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार