Email :- prastakhabar@gmail.com

समाज

श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो

Mahila-hinsha-1525187694.jpg

१८ बैशाख, हेटौँडा । श्रीमानको कुटाईबाट सिरहामा एक महिलाको ज्यान गएको छ । सिराहको गोलबजार नगरपालिका–७, चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षीय श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएको छ । मंगलबजार बेलुका मरणासन्न हुने गरी कुटपिट गरी बेहोश भएका प्रभालाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी...

अज्ञात समूहबाट ३ हजार केराको बोट काटेर नष्ट

Keraa-1525174375.jpg

१८ बैशाख, चितवन । पूर्वी चितवनमा अज्ञात समुहले ३ हजार बढी केराका बोट काटेर नष्ट गरेको छ ।  केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका अनुसार १२ जना केरा किसानको केरा बगान मै पसेर  अज्ञात समुहले केरा नष्ट गरेको बताउनु भएको छ । प्रारम्भिक जानकारी अनुसार गएराती १२ किसानका ३ हजार ९४ वोट केरा काटेर नष्ट भएको र नजिक रहेको मकैमा समेत...

ट्रेड युनियन काँग्रेस मकवानपुरको  रक्तदान

31497315_1620705721348065-1525099644.jpg

१७ बैशाख, हेटौँडा ।  नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको  अवसरमा सोमबार  हेटौँडाको बुद्धचौकमा रक्तदान कार्यक्रमको  आयोजना गरेको हो ।  कार्यक्रममा ३० जनाले रक्तदान गरेको ट्रेड युनियन काँग्रेस मकवानपुरका अध्यक्ष यम श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाली...

बुद्ध जयन्तीको अबसरमा  नेविसंघले गर्‍यो  दिप प्रज्वलन

31603793_2070153683265354-1525098647.jpg

१७ बैशाख, हेटौँडा ।  नेपाल विद्यार्थी संघ मकवानपुरले २५६२ औ बुद्ध जयन्तीको अबसरमा दिप प्रज्वलन गरेको छ ।  नेविसंघ ले शान्तिका दुत गौतब बुद्धको जन्म जयन्तीको अबसर पारेर हेटौँडाको बुद्ध चोक दिप प्रज्वलन गरेको  संघका जिल्ला अध्यक्ष राजु खतिवडाले बताए। दिप प्रज्वलन कार्यक्रममा  काग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल...

मकवानपुर प्रहरी प्रमुखमा लोकेन्द्र श्रेष्ठ

21551844_736461753209380_-1525089226.jpg

 १७ बैशाख, हेटौँडा । मकवानपुरको नयाँ प्रहरी उपरीक्षकको रुपमा लोकेन्द्र श्रेष्ठ आउने भएका छन । तत्कालिन प्रहरी उपरीक्षक बिकासराज खनाल सुनकाण्डमा मुछिएपछि   रित्त रहेको प्रहरी उपरीक्षकमा प्रहरी प्रधान कार्यालयले लोकेन्द्र श्रेष्ठलाई काज सरुवा गरी मकवानपुर प्रहरी प्रमुखको जिम्मा दिएको हो ।  त्यसैगरी प्रहरी प्रधान कार्यालयले...

हेटौँडा सहित देशैभर मनाईदै २५६२ औ  बुद्ध जयन्ती

jayanti-1525071973.jpg

  १७ बैशाख, हेटौँडा । २५६२ औ  बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गदैछन  ।   नेपालको लुम्बिनीमा इसापूर्व ५६३...

यसकारण भयो हेटौँडामा यातायात कार्यालय घेराउ

Yatayat-1525003271.jpg

१६ बैशाख, हेटौँडा । नेपाल सरकारले यातायात क्षेत्रमा सिण्डीकेट तोड्ने निर्णय गरेसंगै आन्दोलनरत यातायात व्यवसायी महासंघले आइतबार देशैभरका यातायात व्यवस्था कार्यालयमा घेराउ गरेका छन् ।  हेटौँडामा पनि यातायात व्यवस्था कार्यालयमा विहान पौने १० बजेदेखि ११ बजेसम्म कार्यालय घेराउ गरिएको यातायात व्यवसायी महासंघ दवावमुलक समिति...

बकैयामा चट्याङ लागेर दुई घाइते

Chatyang-1524994088.jpg

१६ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ हर्कपुरमा आइतबार चट्याङ पर्दा २ जना घाईते भएका छन् ।  चट्याङ लागेर हर्कपुरका २७ वर्षिय कैलाश भोम्जन र १९ वर्षिय सुकराम थोकर घाईते भएका हुन् । घाईतेहरुको शिखरपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको वडा नम्बर ९ का वडा अध्यक्ष टंकध्वज लोप्चनले बताए । हावाहुरीसहित पानी परिरहेको...

मकवानपुरबाट चैतसम्ममा ४४ सय राहदानी वितरण

PassPort-1524991184.jpg

१६ बैशाख, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट चैत मसान्तसम्म ४ हजार ४ सय १५ थान राहदानी वितरण भएको छ ।  कार्यालयले राहदानी शुल्कबाट २ करोड २० लाख ७५ हजार रुपैँया राजस्व संकलन गरेको छ । कार्यालयले सबैभन्दा बढि राजस्व राहदानीबाटै संकलन गर्ने गरेको जनाएको छ । त्यस्तै, प्रशासनिक दण्ड जरिवानाबाट १२ लाख ३६ हजार रुैँया राजस्व संकलन...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार